Thursday, 08 Oct, 2026

पर्यटन


बिसिङ्खेलका युवाले बनाए बर–पीपलको चौतारी

chautari-copy-1604309442.jpg

स्थानीय पर्यटन प्रवर्धनमा टेवा पु¥याउन थाहा नगरपालिका–१० बिसिङ्खेलका युवाहरुले चौतारी निर्माण गरेका छन् ।  स्थानीय खरिडाँडामा रहेको बर–पीपलको छहारीमा युवाहरुले चौतारी निर्माण गरेको बिसिङ्खेल युवा क्लबले जनाएको छ ।  आज सोमबार विहानैदेखि खरिबोटमा जम्मा भएका युवाहरुले चौतारी निर्माण गरेका हुन् । चौतारीका लागि आवश्यक...

दामनको वनस्पति उद्यानलाई पर्यटनसँग जोडौं–नगर प्रमुख विष्ट

–दावा शेर्पा, दामन थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले पर्वतीय वनस्पति उद्यान दामनलाई पर्यटन प्रबर्धन तथा अध्ययन–अनुसन्धानको दृष्टिले विकास गरिनु पर्ने बताउनु भएको छ । उहाँले उद्यानमा उत्पादित जडिबुटीहरुलाई बजारीकरण गर्न सकिने र वार्षिकरुपमा वनस्पति महोत्सवको आयोजना गरी आर्थिक तथा पर्यटर्कीय लाभ लिन सकिने विचार व्यक्त गर्नु...

पर्यटकको प्रतिक्षामा इन्द्रसरोवर ताल

indrasarobar-1604219540.jpg

कोरोना भाईरसको समस्या समाधान भएपछि पर्यटक आउने आशामा मकवानपुरका धेरै पर्यटक स्थलका व्यसायीहरु प्रतिक्षा गरिरहेका छन् । कोरोना भाईरसको कारण ६ महिनासम्म बन्द रहेको पर्यटक स्थलहरु हाल केहि चहलपल बढ्न थालेको छ । तर, संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दा अन्य व्यवसायमा घाटा पुगेको त छ नै, मकवानपुरको विभिन्न क्षेत्रका पर्यटक स्थलहरुमा समेत...

दामनको भर्‍याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक(भिडियाेसहित)

मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनस्थित नेपालकै लामो फलामे भर्‍याङमा छायांकन गरिएको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार एवम् निर्माता रामकुमार प्रधानको पहिलो म्युजिक भिडियो शनिबार घटस्थापनाको अवसर पारेर चर्चित ओयसआर डिजिटलले युटुव च्यानलमार्फत् सार्वजनिक गरेको हो ।  दामनका स्थानीय समाजसेवी विनोदकुमार लामाको...

दामनको भर्‍याङ छायांकनस्थल बन्दै, एकैदिन २ वटा भिडियो छायांकन

shooting-3-copy-1602764494.jpg

मकवानपुरको प्रमुख पर्यटकीय स्थल दामनमा रहेको नेपालकै लामो फलामे भर्‍याङ सौन्दर्यप्रेमीहरुका लागि चित्तार्षक त छँदैछ, यही सौन्दर्यमा चलचित्रका निर्देशकहरु पनि आकर्षित भएका छन् । विश्वकै लामो भर्‍याङ दावी गरिएको उक्त भर्‍याङ र भर्‍याङ चढेर पुगिने २४०० मिटर उचाईमा रहेको प्राकृतिक टावर छायांकन स्थल बन्न थालेको छ । पहिलोपटक थाहापाटी...

चन्द्रागिरी डाँडामा बौद्ध बिहार, उता स्वयम्भू यता ऋषेश्वर

कुमार नेगी थाहा नगरपालिकाको वडा नं. ९ को चन्द्रागिरी डाँडामा रहेको चि बहाः अर्थात्  विहार अहिले चर्चामा छ । चित्लाङ–थानकोट सडक फराकिलो बनाउने क्रममा चिः बहा अझै अग्लो भन्ज्याङमा प्रतिस्थापन गरिएपछि यसको पुनः चर्चा शुरु भएको हो । करिब एक सय वर्ष अघि निर्माण गरिएको चि बहाःलाई समुद्र सतहदेखि २५५१ मिटरको उचाइमा प्रतिस्थापन गरिएको...

दामनको भर्‍याङ : अँग्रेजीमा ल्याडर की स्टेयरकेस ? 

daman-ladder-copy-1601547580.jpg

कुमार नेगी अँग्रेजी भाषाको ल्याडर शब्दलाई आधार मान्ने हो भने गिनिज वर्ल्ड रेकर्ड्सले प्रकाशन गर्ने विश्व कीर्तिमानहरुमध्ये विश्वको सबैभन्दा लामो ल्याडर अर्थात् भर्‍याङ ४१ मिटर १६ सेन्टिमिटर रहेको छ । सन् २००५ मा यो अभिलेख कायम भएयता यसमा ‘रेकर्ड ब्रेक’ भएको पाइएको छैन ।  गिनिज वर्ल्ड रेकर्ड्सको वेबसाइटमा गएर हेर्ने हो भने...

थाहामा आगामी वर्ष हुने क्षेत्र ‘ख’ सम्मेलनको तयारी शुरु 

मकवानपुरको थाहा नगरपालिकामा आगामी वर्ष हुने नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी शुरु गरिएको छ ।  ४१ औं विश्व पर्यटन दिवसको अवसरमा दामनमा एक अन्तरक्रिया तथा परामर्श कार्यक्रमको आयोजना गरी पालुङ जेसीजले सम्मेलनको तयारी शुरु गरेको हो ।  करिब ५ सय युवाहरुको सहभागितामा हुने सम्मेलन भव्यरुपमा सफल पार्न अहिलेदेखि नै तयारी...

कुलेखानीमा टिकट काटेर बल्छी खेल्न शुरु

markhu-balxi-1601190098.jpg

नेपालकै ठूलो कृत्रिम जलाशयको रुपमा रहेको मकवानपुरको कुलेखानीमा टिकट काटेर बल्छी खेल्न शुरु गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धनका लागि इन्द्रसरोबर मत्स्य व्यवसायी संघले नियमित रुपमा सशुल्क बल्छी खेल्ने व्यवस्था गरेको हो । ७ किलोमिटर क्षेत्रमा फैलिएको इन्द्रसरोबरमा निश्चित क्षेत्रहरु तोकेर बल्छी खेल्न दिने निर्णय गरिएको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...