pani-1786865868.jpg
Thursday, 19 Nov, 2026
worldlink1-1789963258.gif

स्वास्थ्य

थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत

AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्। नेपाली कांग्रेस मकवानपुर र काठमाडौं मेडिकल कलेज (केएमसी) बीच भएको सम्झौताअनुसार थाहा नगरपालिकासहित जिल्लाका कांग्रेस सदस्यले उपचारमा छुट पाउने भएका हुन्।
सम्झौताअनुसार काठमाडौं मेडिकल कलेजको भक्तपुरस्थित दुवाकोट अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत र सिनामंगलस्थित अस्पतालमा २५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, नोबेल अस्पताल विराटनगरमा उपचार गराउँदा २० प्रतिशत छुट पाइनेछ।
बिरामीको ओपीडी तथा रजिस्ट्रेसन कार्ड निःशुल्क उपलब्ध गराइनेछ भने जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, अपरेसन थिएटर तथा प्रयोगशालामा गरिने परीक्षण सेवामा २५ प्रतिशत छुट दिइने सम्झौतामा उल्लेख छ।
यो सुविधा लिन अस्पताल जाने बिरामीले नेपाली कांग्रेसको सिफारिसपत्र वा ह्वाट्सएप ग्रुपमार्फत जारी गरिएको सिफारिस प्रस्तुत गर्नुपर्नेछ। स्वास्थ्य बीमामा आबद्ध नभएका तथा बीमाको सुविधा पूर्ण रूपमा उपयोग गरिसकेका बिरामीले समेत सम्झौताअनुसार सहुलियत पाउनेछन्।
यसैबीच, उपचारमा थप सहुलियत उपलब्ध गराउने विषयमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग पनि सम्झौताको प्रक्रिया अघि बढाइएको छ। थाहा नगरपालिका वडा नं। ६ का वडाध्यक्ष राजेन्द्र भक्त श्रेष्ठले अस्पताललाई पत्राचार गर्दै वडा नं। १ देखि १२ सम्मका कांग्रेस सदस्यलाई उपचारमा आर्थिक छुट तथा सहुलियत उपलब्ध गराउन आग्रह गरेका छन्।
केएमसीसँगको सम्झौताले कांग्रेसका नेता–कार्यकर्ता तथा सदस्यलाई उपचारमा आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
हेटौँडा । मकवानपुरको थाहा नगरपालिकाका सबै नागरिकले काठमाडौंका अस्पतालमा उपचार गराउँदा आर्थिक सहुलियत पाउने भएका छन्। नगरपालिकाका नागरिकलाई उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले विभिन्न अस्पतालसँग स्वास्थ्य उपचार सहुलियतसम्बन्धी सम्झौता गरिएको हो।
सम्झौताअनुसार थाहा नगरपालिकाका वडा नं. १ देखि १२ सम्मका सबै नागरिकले काठमाडौं मेडिकल कलेज (केएमसी) अन्तर्गतका अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउनेछन्।
काठमाडौं मेडिकल कलेजको भक्तपुरस्थित दुवाकोट अस्पतालमा उपचार गराउँदा ५० प्रतिशत र सिनामंगलस्थित अस्पतालमा २५ प्रतिशत छुट उपलब्ध हुनेछ। त्यस्तै, नोबेल अस्पताल विराटनगरमा उपचार गराउँदा २० प्रतिशत छुट पाइनेछ।
सम्झौताअनुसार बिरामीको ओपीडी तथा रजिस्ट्रेसन कार्ड निःशुल्क उपलब्ध हुनेछ। जनरल बेड, आईसीयू, एचडीयू, सीसीयू, अपरेसन थिएटर तथा प्रयोगशालामा गरिने परीक्षण सेवामा २५ प्रतिशत छुट दिइनेछ।
सहुलियत प्राप्त गर्न अस्पताल जाने बिरामीले सम्बन्धित पक्षबाट जारी गरिएको सिफारिसपत्र वा ह्वाट्सएप ग्रुपमार्फत पठाइएको सिफारिस प्रस्तुत गर्नुपर्नेछ। स्वास्थ्य बीमा नभएका तथा बीमाको सुविधा पूर्ण रूपमा उपयोग गरिसकेका बिरामीले समेत यो सुविधा पाउनेछन्।
यसैगरी, थाहा नगरपालिकाका सबै नागरिकलाई उपचारमा सहुलियत उपलब्ध गराउने विषयमा मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालसँग पनि सम्झौताको प्रक्रिया अघि बढाइएको छ। थाहा नगरपालिका वडा नं. ६ का वडाध्यक्ष राजेन्द्र भक्त श्रेष्ठले अस्पताललाई पत्राचार गर्दै वडा नं. १ देखि १२ सम्मका नागरिकलाई उपचारमा आर्थिक छुट तथा सहुलियत उपलब्ध गराउन आग्रह गरेका छन्।
यस व्यवस्थाले आर्थिक अवस्था कमजोर भएका नगरवासीलाई काठमाडौंमा उपचार गराउँदा आर्थिक भार कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहावासीलाई काठमाडौंका अस्पतालमा उपचार सहुलियत
AISelect_20261118_191003_-1795008614.jpg

मकवानपुरको थाहा नगरपालिकाबासीले काठमाडौंका विभिन्न अस्पतालमा उपचार गराउँदा विशेष सहुलियत पाउने भएका छन्।...

पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’
FB_IMG_1794908167086-1794908302.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिकास्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्र अब ‘थाहा नगर अस्पताल’का रूपमा...

भीमफेदीमा कुलमान घिसिङको पार्टीको संगठन विस्तार तीव्र, टसी लामाको अध्यक्षतामा टोल कमिटी गठन
FB_IMG_1794831085532-1794831222.jpg

भीमफेदी, कार्तिक ३० । कुलमान घिसिङ नेतृत्वको 'उज्यालो नेपाल पार्टी' ले मकवानपुरको भीमफेदी गाउँपालिकामा आफ्नो...

न्हुलगाउँ टोल विकास संस्था बन्यो टी–२० कपको विजेता
InShot_20261114_203729620-1794704031.jpg

थाहा । थाहा नगरपालिका–१० स्थित बिशिङ्खेलको चम्पाकेश्वर खेल मैदानमा जारी न्हुलगाउँ टी–२० क्रिकेट...

थाहा–१० बिसिङ्खेलमा दुई मोटरसाइकल ठोक्किँदा चार जना घाइते
InShot_20261114_201206317-1794666583.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–१० बिसिङ्खेलस्थित गणेशमान सिंह सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा...

इतिहास र पर्यटन जोड्दै थानकोट–चित्लाङ क्रसकन्ट्री दौड सम्पन्न, धर्म महर्जन बने विजेता
FB_IMG_1794664053593-1794664067.jpg

थाहा  ऐतिहासिक थानकोटदेखि पर्यटकीय गन्तव्य चित्लाङसम्म आयोजना गरिएको थानकोट–चित्लाङ १० माइल क्रसकन्ट्री...

न्हुलगाउँ T20 कपको फाइनलमा शिखर क्लब
FB_IMG_1794491726687-1794491749.jpg

थाहा–१०, न्हुलगाउँमा जारी थाहा नगरस्तरीय न्हुलगाउँ T20 कप क्रिकेट प्रतियोगितामा शिखर क्लब फाइनलमा प्रवेश गरेको...

चिसापानीगढीमा ७ सय मिटर तल खस्यो ईभी, १० जनाको घटनास्थलमै मृत्यु
FB_IMG_1794449950082-1794453158.jpg

हेटौंडा–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक ईभी...

सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन सुरु, अमेरिका, युरोप र अस्ट्रेलियाका २१ पर्यटकद्वारा भ्रमण
FB_IMG_1794448158994-1794448194.jpg

मकवानपुर। थाहा नगरपालिकाको चित्लाङदेखि सिमभञ्ज्याङसम्म फैलिएको सुनाखरी पैदल मार्गमा अन्तर्राष्ट्रिय...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg