Wednesday, 09 Sep, 2026

शिक्षा


झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै

FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक उपलब्धिका क्षेत्रमा क्रमशः उत्कृष्ट बन्दै गएको छ। च्वाइस नेपालको सहयोगमा सुविधा सम्पन्न शौचालय निर्माण सम्पन्न भएसँगै विद्यालयको भौतिक पूर्वाधारमा महत्वपूर्ण उपलब्धि थपिएको हो। भाद्र ४ गते थाहा नगरपालिका प्रमुख विष्णु...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"

FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । २८ असारमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रमान प्रधानको अध्यक्षतामा कक्षा १२ उत्तीर्ण विद्यार्थी, उत्कृष्ट विद्यालय र उत्कृष्ट विद्यार्थीलाई सम्मानसहित अभिमुखीकरण सम्पन्न गरेको हो । कार्यक्रममा...

सीपमूलक शिक्षामा जोड दिएर विद्यार्थी बढाउने अभियानलाई प्राथमिकता दिनुपर्छ” : सांसद मोक्तान

FB_IMG_1781365962043-1781365995.jpg

थाहा, मकवानपुर ।  पालुङ क्याम्पसको २३औँ क्याम्पस परिषद् उद्घाटन समारोहलाई शुभकामना मन्तव्य दिदै  प्रमुख अतिथि बागमती प्रदेश सांसद कुमारी मुक्तानले सीपमूलक शिक्षामा जोड दिँदै विद्यार्थी संख्या वृद्धि गर्ने अभियानलाई उच्च प्राथमिकता दिनुपर्ने बताएकी हुन। उनले बदलिँदो समयअनुसार रोजगारमुखी र व्यवहारिक शिक्षाले मात्रै उच्च...

झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने

InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको छ । २९ जेठमा सम्पन्न अभिभावक भेलाबाट सर्वसम्मत चुनिएका लामिछाने, कल्पना लामिछाने, दिपेन्द्र प्रधान र रजना श्रेष्ठसहित कार्यवाहक वडा अध्यक्ष सरोज प्रधान, प्रधानाध्यापक गणेशमान श्रेष्ठ, शिक्षक प्रतिनिधि राजमान श्रेष्ठसहितको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम

FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि विज्ञान प्रदर्शनी तथा विज्ञान शिक्षा प्रवर्द्धन–२०८३ प्रतियोगितामा हिमालयन बोर्डिङ स्कुल प्रथम भएको छ। आज जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न प्रतियोगितात्मक कार्यक्रममा जनकल्याण माध्यमिक विद्यालय दोस्रो, पालुङ...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय

file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका निजी विद्यालयहरुले अब पुन: पठनपाठन सुरु गर्ने तयारी गरेको छ । संघीय सरकारको निर्णय पछि पनि बैशाख महिनाभर आइतबार विद्यालय सञ्चालन गरेको निजी विद्यालयहरुले स्थानीय सरकारको निर्देशन पछि जेठ महिनामा आइतबार बिदा गरेको थियो ।  केहि...

थाहा नगर प्रथम सजिनालाई ५५ हजारसहित सम्मान, हिमालयन बोर्डिङको गौरवपूर्ण उत्सव

FB_IMG_1778934158064-1778934179.jpg

थाहा नगरपालिका–४ शिखरकोटमा अवस्थित हिमालयन इङ्लिस बोर्डिङ स्कुल ले एसइइ २०८२ मा थाहा नगरपालिकामै प्रथम हुन सफल आफ्नी छात्रा सजिना रायमाझीलाई सम्मान गरेको छ। विद्यालयले शुक्रबार विद्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरी उत्कृष्ट नतिजा ल्याएर नगर प्रथम बनेकी रायमाझीलाई कदरपत्र तथा नगद ५५ हजार ५ सय रुपैयाँसहित सम्मान गरेको...

थाहाका विद्यालय आइतबार पनि संचालन गर्ने निर्णय

DSCN4807-1778511695.JPG

मकवानपुरको थाहा नगरपालिकाले नगरभित्रका सबै विद्यालय आइतबारसमेत सञ्चालन गर्ने निर्णय गरेको छ। थाहा नगर शिक्षा समितिको सोमबार (आज) बसेको बैठकले शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि तथा नियमित पठनपाठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो। नगरपालिकाका अनुसार...

मकवानपुरमा एसइई :-७ हजार १ सय ९२ परीक्षार्थी सहभागी

FB_IMG_1775138700363-1775139023.jpg

  आज बाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकपानपुरका ७ हजार १ सय ९२ परीक्षार्थी सहभागी हुँदै छन् । जसमा नियमिततर्फ ५ हजार ५ सय २७ र ग्रेडवृद्धितर्फ १ हजार ६ सय ६५ जना परीक्षार्थी रहेका छन् । एसइई परीक्षाका लागि २८ वटा परीक्षा केन्द्र तोकिएको छ । थाहा नगरपालिकाको बज्रवाराही मावि परीक्षा केन्द्रमा बागेश्वरी मावि टिष्टुङका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...