pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

शिक्षा


ईन्द्रायणी माबी आग्राको अध्यक्षमा हेम कुमार थिङ

1711162262696-1711162291.jpg

थाहा नगरपालिका ८ स्थित इन्द्रायणी माविको व्यवस्थापन समितिको अध्यक्षमा हेमकुमार थिङ चुनिनु भएको छ ।  ९ चैत्रमा भएको भेलाले थिङको अध्यक्षतामा विव्यस पुर्नगठन भएको हो । थिङ थाहा नगरपालिका वडा नम्बर ८ का अध्यक्ष समेत हुनुहुन्छ । समितिको सदस्यहरुमा रविन्द्र कार्की, खिलराज सापकोटा, अस्मिता थापा, श्रीदेबि वि.क., चन्द्रकला कार्की, उज्वल...

थाहाको शैक्षिक सुधारको निम्ति शिक्षक संघसंगठन द्वारा ध्यानाकर्षण

432197608_295152211833871-1710942320.jpg

थाहा नगरपालिका शिक्षा शाखाबाट हुने गरेका शैक्षिक गतिविधिहरुमा सुधारको निम्ति  नेपाल शिक्षक महासंघ तथा त्यस संग आवद्ध क्रीयाशिल संघ संगठनका अध्यक्ष तथा पदाधिकारीहरुबाट थाहा नगरका  नगर प्रमुख र शिक्षा शाखा अधिकृतलाई १५ बुदे  ध्यानाकर्षण पत्र बुझाइएको छ। ७ चैतमा महासंघका थाहा अध्यक्ष राजाराम कार्की,नेपाल राष्ट्रिय शिक्षक संगठनका...

थाहाका ५२ वर्षिय गुरुङले दिदै कक्षा ८ को परिक्षा ।

FB_IMG_1710423050078-1710423079.jpg

चैत १ गते आज बाट थाहा नगरपालिकामा कक्षा ८ को परीक्षा सुरू भएको छ । आधारभूत तह कक्षा ८ को परीक्षामा थाहा नगरका ५९५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । थाहा नगरपालिकामा सामुदायिक तथा संस्थागत गरी २४ वटा विद्यालय रहेका छन् । जसमध्ये ८ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन भैरहेको थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख...

थाहा नगर शिक्षा शाखा द्वारा आयोजित ५ दिने मन्टेश्वरी तालिम सकियो।

433113584_132837689785181-1710422103.jpg

थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षक तथा प्रशिक्षकहरुको लागि थाहा  नगर थानाबजारमा अवस्थित गंगा होटलमा फागुन २७ गते बाट सुरु भएको पाँच दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सम्पन्न भएको छ। थाहा नगरपालिका शिक्षा शाखाको निशुल्क शिक्षा घोषणा कार्यक्रम अन्तर्गत आयोजित तालिमको समापन थाहा नगरका...

थाहामा चैत १ गते देखि कक्षा ८ को परिक्षा ५सय ९५ ले परिक्षा दिदैं

FB_IMG_1707051245369-1710298520.jpg

चैत १ गतेबाट थाहा नगरपालिकामा कक्षा ८ को परीक्षा सुरू हुँदैछ । आधारभूत तह कक्षा ८ को परीक्षामा थाहा नगरका ५९५ जना विद्यार्थीले परीक्षा दिँदैछन् । थाहा नगरपालिकामा सामुदायिक तथा संस्थागत गरी २४ वटा विद्यालय रहेका छन् । जसमध्ये ८ वटा विद्यालयलाई परीक्षा केन्द्र तोकेर परीक्षा सञ्चालन गर्न लागेको थाहा नगरपालिका शिक्षा शाखाका प्रमुख...

थाहामा ५ दिने मन्टेश्वरी तालिम सुरु

mante2-1710074699.jpg

थाहा नगरपालिकाको सामुदायिक विद्यालयमा कार्यरत वालबिकास कक्षाका शिक्षक तथा प्रशिक्षकहरुको लागि नगरको थानाबजारमा अवस्थित गंगा होटलमा फागुन २७ गते बाट पाँच दिने बालबिकास सम्बन्धि क्षमता अभिबृद्दी तालिम सुरु भएको छ। थाहा नगरपालिका शिक्षा शाखाको आयोजनामा निशुल्क तथा अनिवार्य शिक्षा कार्यक्रम अन्तर्गत सम्पन्न तालिमको थाहा नगरका...

थाहा ४ नम्बर वडा द्वारा आफ्ना वडाका विद्यालयमा अध्ययनरत विद्यार्थी लाई ट्र्याकसुट प्रदान

FB_IMG_1709822673003-1709823419.jpg

थाहा नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय बाट आर्थिक बर्ष २०८०/०८१ को शिक्षाका निमित्त विनियोजित बजेट अन्तर्गतको वडा भित्र रहेका सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याकसुट वितरण गरेको छ। वडाको रुप्सेमा रहेको माहाङ्काल प्रा.बि,दामनमा अवस्थित ऋषेश्वर प्रा.बि र  ठुलोमाखुमा रहेको बालकुमारी प्रा.बि मा...

दुर्गादेवी आधारभुत विद्यालयको ५५ औं वार्षिकोत्सव सम्पन्न

FB_IMG_1709645954002-1709690933.jpg

मकवानपुर प्रतिनीधिसभा क्षेत्र नम्बर २ का सांसद महेश कुमार बर्तौलाले देशलाई सकारात्मक दिशातर्फ उन्मुख गराउने जनशक्ति विद्यालयस्तरबाटै उत्पादन हुने भएकोले आधारभूत शिक्षामा सरकारले लगानी गर्नुपर्ने बताएका छन् । नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका बर्तौलाले आधारभूत शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्रभित्र भएकोले शिक्षाको...

थाहा नगर निशुल्क शिक्षा घोषणाको लागि प्रधानाध्यापकहरु संग अन्तरक्रिया

FB_IMG_1709393482062-1709393504.jpg

थाहा नगरपालिकाले नयाँ शैक्षिक सत्र सुरू हुने समय तथा नयाँ भर्नाका लागि गरिने घरदैलो कार्यक्रममार्फत विभिन्न कारण विद्यालय नपुगेका बालबालिकाको सूक्ष्म रुपमा लगत सङ्कलन गर्ने भएको छ । शैक्षिक सत्र २०८१ जेष्ठ महिनाको दोस्रो हप्तामा थाहा नगरपालिकाले " अनिवार्य तथा निशुल्क शिक्षा घोषणा" गर्ने तयारी स्वरुप अनिवार्य तथा निःशुल्क शिक्षा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...