pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

खेल


उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा

FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल बिष्ट र रोशन गोपालीको जोडीले जितेको छ। रोमाञ्चक फाइनल प्रतिस्पर्धामा सुनिल बिष्ट र नवीन रायमाझीको टिमलाई पराजित गर्दै बिमल–रोशनको जोडीले यस वर्षको उपाधि आफ्नो नाम गरेको हो। विजेता टिमले नगद २१ हजार रुपैयाँसहित ट्रफी, मेडल र...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद

FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स ब्याडमिन्टन प्रतियोगिता आजदेखि थाहा–४ क्याम्पाडाडास्थित कवर्ड हलमा सुरु भएको छ। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा १३ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिता असार १६ गते सम्पन्न हुनेछ। प्रतियोगितामा...

छैटौं थाहा गोल्डकप: चित्लाङ एफसी र कुर्दन एकेडेमी फाइनलमा प्रवेश

InShot_20260619_173809134-1781870050.jpg

थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लब को व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर मा जारी छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलबाट चित्लाङ एफसी र कुर्दन एकेडेमी चन्द्रागिरी फाइनलमा प्रवेश गरेका छन्। पहिलो सेमिफाइनलमा चित्लाङ एफसी ले शिखर क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै...

छैटौं थाहा गोल्डकपः सेमिफाइनल समीकरण पूरा

FB_IMG_1781777151526-1781777163.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौरमा जारी छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहिबार सम्पन्न क्वार्टरफाइनल खेलबाट चित्लाङ एफसी र कुर्दन एकेडेमी चन्द्रागिरी सेमिफाइनलमा प्रवेश गरेका छन्। आज भएको पहिलो खेलमा चित्लाङ एफसीले थाहा सक्रिय युवा क्लबलाई...

पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,

FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। स्थानीय स्तरमा फुटबल खेलको विकास तथा युवा खेलाडीहरूको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख विष्णु बिष्टले रेफ्रीलाई बल हस्तान्तरण गर्दै गरेका...

भोलिबाट सुरु हुँने छैटौं थाहा गोल्डकपको सम्पूर्ण तयारी पूरा

FB_IMG_1781621513862-1781621538.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा सञ्चालन हुन लागेको छैटौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता असार ३ गतेदेखि थाहा नगरपालिका–३ स्थित इन्द्रायणी चौर खेल मैदानमा सुरु हुने भएको छ। प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी व्यवस्थापक शिखर क्लबले दिएको छ। प्रतियोगिताको उद्घाटन खेल असार ३...

थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक

FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित १२ पदक जित्न सफल भएको छ। प्रतियोगितामा ३० किलो तौलसमुहमा सोनिका थोकर र ३५ किलो तौल समुहमा दिपेश बलले स्वर्ण हात पारे तेसैगरी प्रतियोगितामा शुसान्त दोङ,मनिराज बल,शिशिर बल,सन्तोष गोपाली र अभिजित अधिकारीले ले रजत पदक प्राप्त...

थाहामा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता हुने

FB_IMG_1775054864856-1775054875.jpg

थाहा नगरपालिका क्षेत्रमा पहिलो पटक नगरस्तरीय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। हिमाली डाफे युवा क्लब, थाहा–१० को आयोजनामा हुने उक्त प्रतियोगिता यही चैत्र २५ गतेदेखि २०८३ साल वैशाख १ गतेसम्म सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक क्लब तथा खेलाडीहरूलाई समयमै टिम दर्ता गर्न अनुरोध गरिएको छ।...

जिल्ला स्तरीय भलिबलको उपाधी थाहाको मंगलेश्वरलाई

InShot_20260317_211621791-1773762955.jpg

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा जारी दोस्रो वृहत्,खेलकुद कृषि तथा पर्यटन महोत्सवमा भएको मकवानपुर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका वडा नम्बर–२ स्थित मंगलेश्वर युवा क्लबले जितेको छ । मंगलबार महोत्सवको स्थलमा सम्पन्न भएको फाइनल खेलमा हेटौंडा–११,स्थित छहारी युवा समाजलाई ३–० को सोझो सेटले हराउँदै...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...