pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

खेल


थाहानगर स्तरीय मेयरकप फुटबलको उपाधी वडा न १ लाई

FB_IMG_1763899764107-1763899803.jpg

‎थाहा नगरपालिका वडा नम्बर १ ले मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि चुमेको छ । वडा नम्बर ३ लाई २-१ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । ‎वडा न १ को जितमा बिनिस अमात्य र बिबेक थोकरले १- १ गोल गरे भने वडा न ३ का रोशन तामाङले १ गोल गरे  ‎ प्रतियोगिताको उत्कृष्ट गोलकिपर वडा न १ का प्रचण्ड गोपाली घोषित हुँदा उत्कृष्ट खेलाडी वडा न ३ का...

थाहा वडा स्तरीय मेयरकप फुटबलको सेमिफाइनल समीकरण पूरा

FB_IMG_1763732016620-1763732028.jpg

थाहा नगरस्तरीय अन्तर वडा मेयरकप रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफइनल खेल ६ मंसिरमा हुने भएको छ । ५ मंसिरमा भएको खेलबाट वडा नम्बर १, ३, ७ र ८ सेमिफाइनलमा प्रवेश गरेका हुन् । सेमिफाइनल अन्तर्गतको पहिलो खेल वडा नम्बर १ र वडा नम्बर ८ बीच हुने छ भने दोस्रो खेल वडा नम्बर ३ र वडा नम्बर ७ बीच हुने प्रतियोगिताका व्यवस्थापक खेलकुद विकास समिति...

थाहा नगर वडा स्तरीय फुटबल प्रतियोगितामा वडा न १ र ७ को बिजयी सुरुवात

FB_IMG_1763645240032-1763645501.jpg

मकवानपुर थाहा नगरपालिकामा  नगरस्तरीय अन्तर वडा मेयरकप फुटबल प्रतियोगिता सुरु भएको छ । थाहानगरको इन्द्रायणी चौरमा प्रतियोगिता सुरु भएको हो। प्रतियोगितामा नगरपालिका अन्तर्गतका ९ वटा वडाले मात्र भाग लिएको  प्रतियोगिताको व्यवस्थापक खेलकुद विकास समिति, थाहा नगरपालिका–४ ले जनाएको छ । १२ वटा वडा रहेको थाहानगरका वडा नम्बर ५, ६ र १० ले भाग...

थाहा नगरस्तरीय अन्तरवडा मेयर कप रानिङ्ग शिल्ड फुटबल प्रतियोगिता मंसिर ४ देखि सुरु हुने

FB_IMG_1762950126334-1762950203.jpg

थाहा नगर — थाहा नगरपालिकाको आयोजनामा थाहा नगरस्तरीय अन्तरवडा मेयर कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता–२०८२ यही मंसिर ४ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगिता थाहा नगरपालिका–४, इन्द्रायणीचौरमा सञ्चालन हुने खेलकुद विकास समितिले जनाएको छ। प्रतियोगितामा थाहा नगरपालिकाका सबै वडाका फुटबल टिमहरूले सहभागिता जनाउन सक्नेछन्। टिम दर्ताको...

विनयबाबु स्मृति जिल्ला भलिवलको उपाधी तमु बहुउद्देश्यीय थाहा ५ ले उचाल्यो,आयोजक फेरि उपबिजेतामै सिमित

FB_IMG_1761056011089-1761056024.jpg

थाहामा जारी आठौं  विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी तमु बहुउद्देश्यीय सहकारी थाहा ५ फुर्केलेले हात पारेको छ। ४ कार्तिकमा भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३-० को सोझो  सेटमा हराउदै तमु बहुउद्देश्यीयले उपाधी उचालेको हो। प्रतिस्पर्धात्मक खेलमा आयोजकलाई २५-२३,२५-२० र २५-२३ को...

आठौं संस्करणको विनयबाबु बस्नेत स्मृति भलिबल आजबाट सुरु १२ टिमको सहभागिता

FB_IMG_1760885671085-1760885777.jpg

मकवानपुर थाहा नगरपालिकामा आज बिहानबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।  विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान थाहा नगरपालिका वडा नम्बर २ को आयोजनामा आठौं संस्करणको प्रतियोगिता फाँटवजारमा सुरु भएको हो। खेलको वडा न २ का अध्यक्ष बम बहादुर सिन्तानवाट उद्घाटन गरिएको हो । प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको...

अखिल क्रान्तिकारी कपको उपाधि तासिर एकेडेमीलाई

FB_IMG_1760453814626-1760453910.jpg

मकवानपुर ।अखिल (क्रान्तिकारी) मकवानपुर जिल्ला समितिको आयोजनामा हेटौंडामा आयोजित प्रथम अखिल (क्रान्तिकारी) कप सेभेन ए साईड अण्डर १६ बिद्यालय स्तरीय फूटबल प्रतियोगिताको उपाधि तासिर एकेडेमीले जितेको छ । मंगलबार हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको फाईनल खेलमा तासिर एकेडेमीले रस्सल एकेडेमीलाई १–० गोल अन्तरले पराजित गरि उपाधि...

आठौं विनयबाबु स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिता कार्तिक २ गते देखि

FB_IMG_1760231613653-1760231630.jpg

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा विनयबाबु स्मृति भलिबल प्रतियोगिता हुने भएको छ । विनयबाबु स्मृति प्रतिष्ठानको आयोजनामा थाहा नगरपालिका मुख्य प्रायोजक र वडा नं. २ कार्यालयको सहयोगमा कार्तिक २ गतेदेखि ४ गतेसम्म आठौँ संस्करणको जिल्लास्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता सञ्चालन हुने प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए...

दोस्रो नगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता २०२५ हुँदै

FB_IMG_1756391135203-1756391546.jpg

पालुङ जेसीजको  आयोजनामा थाहा दोस्रो नगर स्तरीय जेसीज कप डबल मेन्स ब्याडमिन्टन कप प्रतियोगिता हुने भएको छ। भाद्र २७ गते देखि २८ गतेसम्म थाहा ४ क्याम्पा डाडामा रहेको ब्याडमिन्टन कभर्डहलमा प्रतियोगिता आयोजना गर्न लागेको पालुङ जेसीजका अध्यक्ष माधव कार्कीले जानकारी दिए। प्रतियोगिताको प्रथम पुरस्कार जेसीज बर्ष २०२४ का अध्यक्ष निरज...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...