Wednesday, 09 Sep, 2026

खेल


बिनयबाबु स्मृति भलिबलको उपाधी साविक बिजेता मङ्गलेश्वरलाई

1730552764610-1730552954.jpg

थाहामा जारी सातौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी मंगलेश्वर युवा क्लव थाहा २ भाङ्खोरियाले हात पारेको छ। १७ कार्तिकमा भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३-२को सेटमा हराउदै मंगलेश्वरले उपाधी उचालेको हो। प्रतिस्पर्धात्मक खेलमा साबिक बिजेता मंगलेश्वरले उपाधी हात पार्यो। उपाधी संगै...

बिनयबाबु स्मृति भलिबलको सेमिफाइनल समिकरण पूरा,फाइनल आज दिउँसो २ बजे हुने

FB_IMG_1730509297783-1730509480.jpg

सातौं बिनयबाबु बस्नेत स्मृति जिल्ला स्तरिय रनिङ  शिल्ड भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। प्रतियोगिताको सेमिफाइनलमा बिनयबाबु स्मृति प्रतिष्ठान,मंगलेश्वर युवा क्लब,मनहरी र कैलाश ५ सेमिफाइनलमा पुगेको प्रतियोगिताको संयोजक शंकर कार्कीले जानकारी दिए। हिजोको भएको पहिलो क्वाटर फाईनल खेलमा  आयोजक बिनयबाबुले थाहा ५...

साफ च्याम्पियन्सिपको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै,

FB_IMG_1730251645920-1730251658.jpg

नेपाल र बंगलादेशबीच अहिलेसम्म १२ खेल भएको छ । त्यसमा ६ खेलमा नेपाल विजयी छ भने एक खेलमात्र बंगलादेशले जितेको छ । बाँकी ५ खेल भने बराबरीमा टुंगिएको छ । नेपालले पहिलो पटक बंगलादेशको सामना गरेको भनेको सन् २०१० मा हो । अवसर थियो, ११ औं दक्षिण एसियाली खेलकुद (साग) । त्यसमा नेपाल १–० ले विजयी रह्यो । बंगलादेशविरुद्धको अन्तिम खेल भने सन् २०२३...

थाहामा बिनयबाबु स्मृति जिल्ला स्तरीय भलिवल कात्तिक १४ देखि १७ सम्म

fa7-1729488214.jpg

बिनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगितको सातौं संस्करण यहि कात्तिक १४ गतेदेखि १७ गतेसम्म हुने भएको छ । थाहा नगरपालिका २ फाटबजारमा बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्दै आएको छ। मकवानपुर जिल्लाको स्थायी बसोबास भएका खेलाडिले मात्र सहभागिता जनाउन पाउने  प्रतियोगिताले पालुङका बिनयबाबु...

स्वच्छन्द भैरव डोजोका १४ खेलाडि ब्ल्याक बेल्ट पाउन सफल

k1-1728134296.jpg

स्वछन्द भैरव सितेरियो कराते डोजो चित्लाङले १४ जना खेलाडिको ब्लाकबेल्ट टेष्ट गरेको छ। १९ असोजमा चित्लाङको हात्तिसारमा थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीको प्रमुख आतिथ्यता तथा डोजो प्रमुख प्रशिक्षक रोशन बलामीको अध्यक्षतामा सम्पन्न ग्रेडिङ समारोहमा १४ खेलाडीलाई ब्ल्याक बेल्ट प्रदान गरिएको हो। ब्ल्याक बेल्ट प्राप्त...

मकवानपुरमा पहिलोपटक भेन्ट्रान्स भलिबल हुँदै

1726328136497-1726328152.jpg

केशवलाल श्रेष्ठको स्मृतिमा मकवानपुर जिल्लामा पहिलोपटक जिल्ला स्तरीय भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तुलसी मेहर आवासीय माध्यामिक विद्यालयको मुख्य प्रायोजनमा केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान हेटौंडा र छहारी युवा समाजको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो । संविधान दिवसको अवसर पारेर असोज ३, ४ र ५ गते...

थाहा गोजुरियोका ६६ खेलाडिको कलर ग्रेडिङ,८ जनाले पाए ब्ल्याक बेल्ट

FB_IMG_1726135679856-1726136044.jpg

नेपाल गोजुरियो कराते दो संघ शाखा दोजो थाहाले प्रशिक्षार्थीहरुको दोस्रो कलर र ब्ल्याक बेल्ट गे्रडिङ सम्पन्न भएको छ । शाखा दोजो थाहामा भएको  गे्रडिङबाट ८ जना खेलाडिहरुको बेल्ट बढुवा भएर ब्ल्याक बेल्ड पाएका छ्न ।  ब्ल्याक बेल्ड पाउनेमा कृतिका थोकर,प्रमिला थोकर,सन्जिता गोले,सुस्मिता दोङ,सन्तोष गोपाली,शुसान्त दोङ,शन्तराम अधिकारी,सुमन...

पालुङ जेसीज कप ब्याडमिन्टनको उपाधी नरेन्द्र र देवलाई

457454406_142363167832633-1725113311.jpg

  थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधी  नरेन्द्र मोक्तान र देव अर्यालको टिमलेले हात पारेको छ ।  थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडाको कबर्डहलमा सम्पन्न प्रतियोगितामा रोमाञ्चक खेलमा जित हातपारे संगै बिजेताले १० हजार नगद सहित ट्रफी,मेडल हात पारे। उपबिजेता बन्न सफल संग्राम खत्री र मधुसूदन चौधरीको...

जेसीज कप ब्याडमिन्टन:-सेमिफाइनल समीकरण पुरा

FB_IMG_1725088543359-1725088566.jpg

थाहा नगरस्तरीय जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलको खेल १५ भाद्र दिउँसो २ बजेबाट हुने भएको छ । थाहा नगरपालिका वडा नम्बर ४ क्याम्पाडाँडाको कबर्डहलमा प्रतियोगिता हुने भएको हो । सेमिफाइनल अन्तर्गतको पहिलो खेल रामचन्द्र र बिमल तथा संग्राम र मधुसुदनको टिमबिच हुने प्रतियोगिता संयोजक च्याङ श्रेष्ठले जानकारी दिए...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...