Agro-Gif-1-1701226482.gif
Saturday, 09 Dec, 2023

खेल


विश्वकप छनोट : दशरथ रङ्गशालामा आज नेपाल र यमन भिड्दै

fifa-1700531561.jpg

फिफा विश्वकप २०२६ दोस्रो चरण र एएफसी एशिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत नेपालले आज यमनसँग प्रतिस्पर्धा गर्दैछ ।      खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ ७ बजे सुरु हुनेछ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्र्बटो एनेसले यमनविरुद्धको खेलमा नेपालले जित निकाल्ने बताएका छन् ।      उनले यसअघि...

भारतलाई हराउँदै अस्ट्रेलिया छैटौँ पटक विश्व च्याम्पियन

icc-12-1700446240.jpg

 घरेलु टिम भारतलाई छ विकेटले निराश पारेर अस्ट्रेलियाले विश्वकप क्रिकेट प्रतियोगिताको १३ औँ संस्करणको उपाधि जितेको छ । एक लाख ३२ हजार दर्शक उपस्थित भारतको अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट रङ्गशालालाई चुप पार्दै अस्ट्रलिया छैटौँ पटक विश्वकप क्रिकेट च्याम्पियन बनेको हो ।  यसअघि, अस्ट्रेलियाले सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा...

बिनयबाबु स्मृति भलिबलको उपाधी मंगलेश्वर युवा क्लवलाई

fa2-1699880992.jpg

थाहामा जारी छैटौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्डको उपाधी मंगलेश्वर युवा क्लव थाहा २ भाङ्खोरियाले हात पारेको छ। २७ कार्तिकमा भएको प्रतियोगिताको फाइनलमा आयोजक विनयबाबु स्मृति प्रतिष्ठानलाई ३-० को सोझो सेटमा हराउदै मंगलेश्वरले उपाधी उचालेको हो। निकै प्रतिस्पर्धात्मक खेलमा मंगलेश्वरले आयोजकलाई २५-१९,२५-२२ र २५ - २३ को...

साबिक बिजेता आमभन्ज्याङ क्वाटरफाइनल बाटै बाहिरियो।

khel-b-1699799050.jpg

थाहामा जारी विनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगितामा साविक बिजेता आमभन्ज्याङ युवा क्लव क्वाटरफाइनल बाटै बाहिरिएको छ। आज भएको क्वाटरफाइनल खेलमा आयोजक विनय बाबू स्मृति प्रतिष्ठान संग ३-१ को सेटले पराजित हुँदै घर फर्किएको हो। यस अघिको दुई संस्करणमा जित हातपारी शिल्ड उचालेको आमभन्ज्याङले यसपटकको छैटौं संस्करणमा...

थाहामा बिनयबाबु स्मृति जिल्ला स्तरीय भलिबल सुरु,(कुन कुन टिमले जिते आज?)

ok-1699711141.jpg

थाहा नगरमा आजबाट छैटौं विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु भएको छ । थाहा नगरपालिका वडा नम्वर २ को फाटबजार र सोल्टुको बिचमा रहेको खेल मैदानमा  प्रतियोगितामा सुरु भएको हो। प्रतियोगिताको बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले उद्घाटन गर्नुभयो। प्रतियोगिता उद्घाटन गर्दै मन्त्री...

भोलिबाट थाहामा जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता, १७ टिमको सहभागिता हुने

binay-1699622403.jpg

 उत्तरी मकवानपुरको थाहा नगरमा  भोलिबाट विनयबाबु बस्नेत स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता शुरु हुँदैछ । थाहा नगरपालिका वडा नम्वर २ मा हुने प्रतियोगितामा १७ वटा टिमले सहभागीता जनाएको प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले जानकारी दिए । शनिबार हुने उद्घाटन खेलमा आयोजक विरुद्ध चम्पाकेश्वरी भिड्ने छन् । कार्तिक २७...

प्रदेश स्तरीय भलिवल प्रतियोगितामा थाहा नगरपालिका उपविजेता

tn-1699185420.jpg

  दोलखाको जिरीमा १५ कात्तिकदेखि जारी बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल च्याम्पियनशिप प्रतियोगितामा थाहा नगरपालिका उपविजेतामा सीमित हुन पुगेको छ । जिरीमा भर्खरै सम्पन्न प्रतियोगिताको फाइनलमा थाहानगर भरतपुर महानगरपालिकासँग पराजित भएको छ । यससँगै थाहा नगरपालिका च्याम्पियनशीपको दोस्रो स्थानमा रहन पुगेको हो । प्रतियोगिताको...

टी-२० विश्वकप छनोटको फाइनलमा आज नेपालले ओमानको सामना गर्दै

kushal-bhurtel-1699151767.jpg

आईसीसी टी-२० विश्वकप छनोटको फाइनलमा नेपालले आज ओमानको सामना गर्दैछ।  किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुने खेल बिहान ११ बजेदेखि सुरु हुनेछ। फाइनलमा पुगेका दुवै टोलीले सन् २०२४ मा हुने विश्वकपका लागि छनोट भइसकेका छन्।  नेपालले सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा आफ्नो स्थान पक्का गरेको हो भने ओमानले...

थाहा नगर र भरतपुर महानगर बिचको फाइनल खेल बर्षाको कारण रद्द,प्रतिस्पर्धा भोलि हुने

FB_IMG_1699099653458-1699099688.jpg

जिरी नगरपालिका र युवा सञ्जाल जिरीको आयोजनामा भएको जिरी च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको फाइनल खेल बर्षाको कारण अवरुद्ध भएको छ। शनिबार भएको सेमिफाइनल खेलमा थाहा नगरपालिका ले लिखु तामाकोशी गाउँपालिका लाई  र भरतपुर महानगरले रामेछापको गोकुलगंगा गाउँपालिका लाई पराजित गर्दै फाइनलमा...

world-link-1690434568.jpg
FB_IMG_1698053305963-1698-1698755609.jpg
थाहा आइडल एकल नृत्यमा टप ११ छनौट
thahaaaidal-1701871964.jpg

 थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित थाहा आइडल एकल नृत्यमा बुधबार टप ११ छनौट भएका छन् । टप २०...

थाहा महोत्सवमा आज धोखेबाज हौ गायिका एलिना चौहान आउदै
FB_IMG_1701832148832-1701832163.jpg

‘धोकेबाज हौ तिमी..’ भन्दै किशोरदेखि युवासम्म रोएको भिडियो अहिले टिकटकलगायत सामाजिक सञ्जालमा छ्यापछ्याप्ती...

थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका कृषि उपजहरुको नतिजा सार्वजनिक
upaj1-1701788923.jpg

थाहा नगरपालिकामा जारी चौथो थाहा महोत्सवमा आयोजित कृषि मेला प्रदर्शनीमा राखिएका विभिन्न कृषि उपजहरुको नतिजा...

बसामाडी जेसीजको जेसीज सप्ताह बुधबार देखि
basamadi-1701788272.jpg

 हेटौंडा १९ मंसिर/बसामाडी जेसीजले आग्नो नियमित कार्यक्रम अन्तरगतको जेसीज सप्ताह विविध कार्यक्रम सहित...

“संघीयता कमजोर नहुनेगरि स्थानीय तहलाई बलियो बनाउनुपर्छ” :-मन्त्री लामा
1701698058348-1701698128.jpg

मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि बहादुर सिं लामाले संघीय व्यवस्था कमजोर नहुने गरि...

जिल्लाका फरक फरक विधामा उत्कृष्टलाई सम्मान,थाहाका रायमाझी र दोङ सम्मानित
1701697619053-1701697641.jpg

जिसस मकवानपुरले आफ्नो वार्षिक समिक्षा कार्यक्रममा फरक फरक विधाका संस्था तथा व्यक्ति गरि १२ जनालाई सम्मान...

भूकम्प पीडित पत्रकारलाई प्रेस सेन्टर ललितपुरले न्यानाे ज्याकेट उपलब्ध गराउने
FB_IMG_1701697166247-1701697177.jpg

ललितपुर । प्रेस सेन्टर ललितपुरले भूकम्प पीडित पत्रकारहरुलाई तीन लाख बराबरको न्यानाे ज्याकेट उपलब्ध गराउने भएको...

खेलकुदमा योगदानको कदर गर्दै थाहाका दोङ सम्मानित
FB_IMG_1701673710920-1701673843.jpg

थाहा नगरपालिकाका युवा तथा खेलकुदकर्मी मानसिं दोङ  लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति...

थाहाका रायमाझी जिल्लाकै उत्कृष्ट समाजसेवी द्वारा सम्मानित
FB_IMG_1701669331664-1701670144.jpg

थाहा नगरपालिकाका युवा समाजसेवी यादव जंग रायमाझी लाई हेटौंडामा सम्मान गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरको...