Wednesday, 09 Sep, 2026

खेल


थाहा गोल्ड कपको उपाधी आयोजक टिमलार्इ

शम्भु अधिकारी, थाहा नगरको इन्द्रायणी चौरमा जारी प्रथम थाहा गोल्ड कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिताको उपाधी आयोजक ऋशेस्वर एघार फुटबल क्लबले हात पारेको छ । आज भएको फाइनल खेलमा पारिजत स्मृति पुस्तकालय चित्लाङलाई हराउदै उपाधी हात पारेको हो । निर्धारित एक घण्टाको खेलमा दुबै तर्फ कुनै गोल हुन नसके पछि खेल ट्राइबेकर मा 3-1 गोल ले हराउदै...

थाहा गोल्ड कप २०७४ सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

– शम्भु अधिकारी थाहा नगर पालिका नगर खेलकुद बिकास समिति वडा नम्बर २, ३ र ४ को आयोजनामा अाजवाट थाहा गोल्ड कप २०७४ सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ ।     थाहा नगरपालिकाको ईन्द्रायणी चौरमा सुरु भएको प्रतियोगिताको प्रमुख अतिथि नगर उप–प्रमुख खडग बहादुर गोपालीले रेफ्रिलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन भएको हो । गोल्डकप संयोजक,...

थाहा गोल्ड कप फुटबल हुदै

-शम्भु अधिकारी थाहानगर खेलकुद बिकास समितीको आयोजनामा यहि चैत्र २३ गते देखि थाहा गोल्ड कप २०७४ सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । थाहाको इन्द्रायणी चौरमा सम्पन्न हुने प्रतियोगिताको लागि टिम दर्ताको लागि आव्हान गरिएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार सहित मेडल , सिल्ड तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताए...

थाहा नगर पालिका क्वाटर फाइनलमा प्रबेश

सहिद दिबसको अबसर मा भक्तपुर नगरपालिका द्द्वारा आयोजित अन्तर नगरपालिका मेयर कप भलिबल प्रतियोगितामा थाहा नगर क्वाटर फाइनलमा प्रबेस गरेको छ । आज भएको खेलमा थाहाले जनकपुर महानगर पालिकालाइ तीन शून्य को फराकिलो सेटमा हराउदै क्वाटर फाइनलको यात्रा तय गरेको हो । आजको खेलमा थाहाकै सबिन कार्की म्यान अफ द म्याच घोषित भएको प्रशिक्षक शंकर कार्कीले...

भलिबलमा थाहानगरपालिकाको बिजयी सुरुवात

- श्म्भु अधिकारी सहिद दिबसको अबसरमा भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगरपालिका स्तरिय मेयर कप भलिबल प्रतियोगितामा थाहा नगरपालिकाले बिजयी सुरुवात गरेको छ ।आज भएको उद्द्घाटन खेलमा थाहाले धुलिखेल नगरपालिकालाई तीन एक को सेटमा हराउदै बिजयी भएको हो ।आजको खेलमा थाहाका बलराम सुवेदी म्यान अफ दि म्याच घोशीत भए । भोलि थाहा नगरले जनकपुर न...

थाहानगरमा विनय बाबु वस्नेत स्मृति भलिबल हुने

स्वर्गिय विनय बाबु बस्नेतको स्मृतिमा यहि कार्तिक १ गते देखि थाहा नगरपालिका २ फाँटबजारमा थाहानगर स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता २०७४ आयोजना गर्ने भएको छ । २०६३ साल देखि धनुषा जिल्लाको शशस्त्र प्रहरी सेवामा कार्यरत व्यवहारिक, मिलनसार अनुशासित व्यक्तित्व बिनयवाबु बस्नेतको २०७३ साल फागुन १६ गते बारा जिल्लाको पथलैया सडक खण्डमा मोटर...

नेपालको शानदार जित

६ भदौ, काठमाडौं । एसीसी यू-१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले शानदार सुरुवात गरेको छ । अनिलकुमार शाहको उत्कृष्ट ब्याटिङ र सन्दिप लामिछानेको उत्कृष्ट बलिङको मदतमा नेपालले थाइल्याण्डलाई २५५ रनले हरायो । नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६ रन जोड्दा अलआउट भयो ।   नेपालको घातक बलिङका सामू निरिह...

टिकाराम दराई स्मृति भलिबल शुरु हेटौडा । 

फरेष्टर टिकाराम दराईको स्मृतिमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मुल इकाई समिति, वन क्याम्पसले “टिकाराम दराई स्मृति भलिबल कप–२०७४” शनिवारबाट शुरु गरेको छ । अखिल (क्रान्तिकारी)का सदस्य दराई २०७२ माघ १७ गते २६ वर्षको उमेरमा कार्यस्थिल सिन्धुलीमा हुँदा निधन भएको थियो । उहाँको सम्झना आयोजना गरिएको प्रतियोगिताको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...