Tuesday, 14 May, 2024
खेल

थाहानगरमा विनय बाबु वस्नेत स्मृति भलिबल हुने

स्वर्गिय विनय बाबु बस्नेतको स्मृतिमा यहि कार्तिक १ गते देखि थाहा नगरपालिका २ फाँटबजारमा थाहानगर स्तरीय रनिङ शिल्ड भलिबल प्रतियोगिता २०७४ आयोजना गर्ने भएको छ । २०६३ साल देखि धनुषा जिल्लाको शशस्त्र प्रहरी सेवामा कार्यरत व्यवहारिक, मिलनसार अनुशासित व्यक्तित्व बिनयवाबु बस्नेतको २०७३ साल फागुन १६ गते बारा जिल्लाको पथलैया सडक खण्डमा मोटर साईकल दुर्घटनामा परि मृत्यु भएको थियो । 

थाहा नगरपालिका २ स्थित घर भएका स्वर्गिय विनयबाबु बस्नेत स्कुले जिवन देखिनै भलिबल खेलमा सक्रिय हुनुका साथै विभिन्न क्लवहरुमा आवद्वभइ भलिबल खेलमा सक्रिय सहभागिता जनाउने भएकोले साथिभाई, आफन्तजन र शुभचिन्तकहरुको सक्रियतामा बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठान स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गिय बिनयबाबु बस्नेतका दाजु बिजयबाबु वस्नेतले बताउनु भयो ।    

    स्वर्गिय विनयबाबु बस्नेतको स्मृतिमा हरेक बर्ष थाहा नगर स्तरिय रनिङ शिल्ड भलिबल प्रतियोगिताको आयोजना गरिने प्रतिष्ठानका सदस्य शंकर कार्कीले बताउनु भयो । उहा“ले थाहा नगर भित्रका इच्छुक १२ वटा टिमलाई टिम दर्ता गराउनुहुन अनुरोध गर्नुका साथै प्रतिष्ठानले आयोजना गर्ने भलिबल खेल तथा अक्षयकोषको लागि विभिन्न व्यक्तिहरुवाट सहयोग प्राप्त भइरहेको सदस्य कार्कीले जानकारी दिनु भयो ।


world-link-1690434568.jpg
बकैयाका विद्यार्थीलाई वडा द्वारा साइकल वितरण
1715615029238-1715615078.jpg

मकवानपुर, ३१ बैशाख÷मकवानपुर जिल्लाको बकैया गाउँपालिका–१ स्थित सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने...

थाहामा नागरिक आरोग्य अभियान,प्राकृतिक चिकित्सा प्रणालीको बारेमा अभिमुखिकरण
1715604105280-1715604131.jpg

थाहा नगरपालिकाको बिकास घरमा नागरिक आरोग्य अभियान अन्तर्गत अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। आर्युवेद तथा...

मत्स्यनारायण माबिको अध्यक्षमा युवराज बिष्ट चयन
1715576303269-1715577025.jpg

थाहा नगरपालिका वडा न २ मा अवस्थित मत्स्यनारायण माध्यामिक विद्यालयको अभिभावक भेलाले युवराज बिष्टलाई विद्यालय...

चित्लाङमा नेपाली काङ्ग्रेस द्वारा अग्रज नेता कार्यकर्ता सम्मान
FB_IMG_1715524598064-1715524641.jpg

नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले अग्रज नेता कार्यकर्ताको सम्मान गर्न जरुरी...

साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ हुने
1715508960244-1715508992.jpg

एक युगमा एक पटक इतिहास मै पहिलो पटक आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ ।...

मकवानपुरका माओवादी जनप्रतिनिधिको क्षमता विकासमा गोष्ठी
1715429186258-1715430230.jpg

हेटौंडा,नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा एक दिवसीय कार्यशाला गोष्ठी सम्पन्न भएको...

थाहामा जेठ ९ गते देखि पाचौं उपमेयरकप व्याडमिन्टन प्रतियोगिता हुँदै
1715318811170-1715318837.jpg

थाहा नगरपालिका खेलकुद विकास समितिको आयोजनामा तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा यहि जेठ ९  गतेदेखी...

१ सय ६० घण्टे हेम्प तथा अल्लोको सीपमुलक तालिमको समापन,व्यावसायिक बन्न सहभागीलाई आग्रह
FB_IMG_1715271256588-1715271337.jpg

थाहा नगरपालिका वडा न ३ का २० महिला सहभागी हेम्प(गाँजा) को र अल्लोको कपडा बनाउने तालिम थाहाको बिकास घरमा समापन भएको...

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण
1715270627931-1715270772.jpg

नवीनतम खोज,अविष्कार तथा नवप्रवर्तन सम्बन्धि विद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम जनकल्याण माध्यामिक...