jkmv-english-1784299234.jpg
Monday, 20 Jul, 2026

कृषि


साना किसान बज्रबाराही द्वारा बाली उपचार (प्लान्ट क्लिनिक) शिविर सम्पन्न, करिब २०० कृषक लाभान्वित

FB_IMG_1781624623120-1781624964.jpg

थाहा, मकवानपुर । राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको आयोजनामा तथा राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको सह-आयोजनामा साना किसान कृषि सहकारी संस्था लिमिटेड, बज्रबाराहीसँगको सहकार्यमा सञ्चालन गरिएको बाली उपचार (प्लान्ट क्लिनिक) शिविर सफलतापूर्वक सम्पन्न भएको छ। मिति २०८३ साल असार २ गते...

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति

InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको व्यावसायिक टनेल खेतीमा ठूलो क्षति पुगेको छ । हावाहुरीका कारण उनको कृषि फर्ममा रहेका ५५ वटा टनेल पूर्ण रूपमा ध्वस्त भएका छन्। उनले ८७ वटा टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन। नारायणी एकीकृत पशुपंछी तथा कृषि फाम मार्फत...

विङ्ग युथको आयोजनामा थाहाका कृषकका लागि ३ दिने आलु खेती तालिम सुरु

FB_IMG_1769166356828-1769166380.jpg

आलु खेतीको लागि देशमै प्रख्यात थाहा नगरपालिकाको कृषकहरूको क्षमता अभिवृद्धि र आलु उत्पादन बढाउने उद्देश्यले पालुङमा ३ दिने आलु खेती सम्बन्धी तालिम सुरु भएको छ। थाहाको थानाबजारमा अवस्थित पालुङ बहुउद्देश्यीय सहकारीको सभा हलमा तालिम सुरु भएको हो। विङ्ग युथको आयोजनामा सुरु गरिएको तालिममा राष्ट्रिय आलु तथा तरकारी बाली विकास केन्द्र,...

थाहाको कृषि बिज्ञान केन्द्र झम्केश्वरीमा दुई दिने बाख्रापालन तथा व्यवस्थापन तालिम सुरु

1766837074391-1766837502.jpg

कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय, कृषि विज्ञान केन्द्र पालुङको आयोजनामा कृषकहरूको सीप तथा प्राविधिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले बाख्रापालन तथा व्यवस्थापन सम्बन्धी दुई दिने तालिम सुरु भएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय, अनुसन्धान तथा प्रसार निर्देशनालय, रामपुर चितवनको आयोजना तथा नेपाल...

११ औं उद्योग दिवसको अबसरमा थाहाका ज्योति रायमाझीलाई ‘उत्कृष्ट नवउद्यमी’ सम्मान

InShot_20251125_103836011-1764079196.jpg

११ औं उद्योग दिवसको अवसरमा मंसिर १० गते बागमती प्रदेश सरकारले प्रदेशभरका उत्कृष्ट उद्यमी तथा नवउद्यमीलाई विशेष सम्मान गरेको छ। उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयले प्रदेशको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका ३४ जनालाई छनोट गरी सम्मान प्रदान गरेको हो। यस वर्ष नुवाकोटको चिया कृषि फर्मका सेलकर तामाङ ‘सर्वोत्तम...

थाहाको १० नम्बर वडामा एक दिने बाली उपचार सिविर सम्पन्न

FB_IMG_1751096475502-1751096645.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर १० टौखेलमा एकदिने बाली उपचार शिविर भएको छ । बाली संरक्षण प्रयोगशाला ललितपुरको आयोजना तथा वडा कार्यालयको समन्वयमा शिविर भएको हो । शिविरमा स्थानीय किसानहरुको बालीमा लागेको रोग किराको विषयमा परीक्षण गरिएको थियो । रोग लागेको विरुवाहरु शिविरमा राखिएको प्रयोगशालामा परीक्षण लागि किसानहरुले लगेका थिए ।...

बाख्रापालनमा मागअनुसारको तालिम थाहामा सम्पन्न, २३ कृषकको सहभागिता

FB_IMG_1750252280675-1750252539.jpg

मकवानपुर – थाहा नगरपालिका–३ स्थित विकास घरमा तीन दिने स्थलगत मागमा आधारित कृषक स्तर बाख्रापालन तालिम सम्पन्न भएको छ। तालिम बागमती प्रदेश पशु सेवा तालिम केन्द्र, लगनखेलको आयोजनामा सम्पन्न भएको हो। तालिमको समापन समारोहमा आर्थिक विकास समिति संयोजक हिरेन्द्र रायमाझी प्रमुख अतिथि रहेका थिए। तालिममा केन्द्रकी वरिष्ठ तालिम अधिकृत...

दुग्ध क्षेत्रलाई आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनीको अपरिहार्य

1746886546276-1746886654.jpg

मकवानपुर २७ बैशाख । दुग्ध क्षेत्रका कृषकहरुलाइ आत्मनिर्भर बनाउन बहुराष्ट्रिय कम्पनी अपरिहार्य भएकोले केन्द्रीय दुग्ध सहकारी संघले नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई समन्वयका लागि अनुरोध गरेको छ । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दुग्धको रकम भुक्तानी नगरेको र मिल्क होलिडे हुने अवस्था...

कोशी प्रदेश लगानी सम्मेलनमा ग्रिन हाइड्रोजनमा अधारित रासायनिक मल कारखाना स्थापनासम्बन्धी सम्झौतामा हस्ताक्षर

1746275951768-1746276073.jpg

मोरङ । कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा एक खर्ब ५२ अर्ब १६ करोडको परियोजनाका लागि सम्झौता भएको छ । कोशी प्रदेश सरकारद्वारा आयोजित दुईदिने ‘कोशी प्रदेश लगानी सम्मेलन–२०२५’को शुक्रबार समापन कार्यक्रममा विभिन्न ४६ परियोजनाका लागि सहमतिपत्रमा हस्ताक्षर भएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...