pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

कृषि


थाहा नगरमा शीत भण्डार निर्माणको लागि सम्झौता

cold_store1-1528282982.jpg

थाहा नगरपालिकामा शीत भण्डार निर्माणको लागि सम्झौता भएको छ । थाहा नगरपालिकाको कार्यालयमा गत शोमबार शीत भण्डार निर्माणका लागि नगरपालिका कार्यालय र थाहा नगर विशिष्टीकृत सहकारी संघबीच सम्झौता भएको हो । थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी र विशिष्टीकृत सहकारी संघका तर्फबाट संयोजक विमलकुमार ढकाल, सञ्चालक राजेश केसी र...

थाहा नगरपालिका र सहकारीहरुको लगानीमा कोल्डस्टोर निर्माण गरिने

   थाहा नगरपालिकाले नगर भित्र रहेका सहकारीहरुस“गको सहकार्यमा सितभण्डार निर्माण गर्ने भएको छ ।      बेमौसमी तरकारी बालीको लागि    देशमै प्रख्यात ठाउ“ थाहानगरमा उत्पादित   तरकारी नेपालको प्रमुख शहर, काठमाण्डौं, हेटौंडा, विरगञ्ज, नारायणघाट, बुटवल, पोखरा, भैरहवा लगायत छिमेकी मुलुक  भारतसम्म निर्यात हु“दै आइरहेको भएता पनि...

विषादी सप्ताह पुस २७ गतेदेखि

घातक विषादी मुक्त संसार, स्वास्थ्य जीवन र पर्यावरणको आधार’भन्ने नाराका साथ देशभर विषादी सप्ताह आयोजना गरिने भएको छ । बाली संरक्षण निर्देशनालय, निर्देशक समिति र मातहतका जिल्ला कृषि विकास कार्यालयको संयुक्त आयोजनामा सो सप्ताह आयोजना हुन लागेको हो । पुस १७ गतेदेखि २३ गतेसम्म सञ्चालन हुने उक्त कार्यक्रममा विभिन्न जिल्लामा फरकफरक...

सिस्नु किन खाने ? कसरी पकाउने ?

नेपालका हरेक भेगमा सजिलै पाईने प्रजाति हो सिस्नु । पहाडी क्षेत्रमा पाइने सिस्नु बूढो र छिप्पेको सेवन गर्न लायक हँदैन। अहिलेसम्म तीन–चार प्रकारका सिस्नु भेटिएका छन् । भेटिएका सबै प्रजाति सेवन गर्न मिल्छ ।  कलिलो, फूल या मुना मात्र सेवन गर्नु राम्रो हुन्छ । गाउँघरमा सिस्नुलाई तरकारीको रुपमा पनि प्रयोग गर्ने चलन छ । आज हामी सिस्नु खाँदा...

काउली खेति गर्ने विधि र तरिका

काउली क्रूसिफेरी परिवारमा पर्ने एउटा तरकारी बाली हो । यसको प्रमूख वानस्पतीक जात ब्रासीका ओलेरेसीया बोट्राईटीजलाई खेती योग्य मानिएकोछ । हावापानीः काउलीको बनस्पतिक बृद्धि हनु ७.२ डि.से. देखि २३.८ डि.से. सम्म हुन्छ तर पनि उचित तापक्रम १५.५देखि १८.३ डि.से. मानिएको छ । काउलीको जात हेरी कसैलाई फुल फुल्नू भन्दा अगाडी ७—८ डि.से.को तापक्रमको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...