Wednesday, 09 Sep, 2026

कृषि


थाहा नगरपालिकाको३ सय ३७ माटोको नमुना परीक्षण

FB_IMG_1742471247903-1742471449.jpg

थाहा नगरपालिकामा माटोको गुणस्तर सुधार र कृषि उत्पादन वृद्धिका लागि माटो परीक्षण कार्यक्रम सम्पन्न भएको छ।  कृषि विकास शाखा थाहा नगरपालिका र माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौंडाको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।  आर्थिक बर्ष २०८२/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुरुप थाहा नगरपालिका भित्र रहेका १ देखि १२ नम्बर वडा...

मेयर तरकारी पकेट कार्यक्रम अन्तर्गत थाहा ७ मा कृषि सामाग्री बितरण

FB_IMG_1740392413863-1740394528.jpg

आर्थिक वर्ष २०८१/०८२ का लागि स्वीकृत भएको मेयर वडा स्तरीय तरकारी पकेट प्याकेज कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाको वडा न ७ मा रहेको दुई समूह लाई कृषि सामाग्री वितरण गरिएको छ। थाहा नगरपालिका वडा न ७ राम्चेमा रहेको पारिजात  कृषक समुह र डाडाबासमा रहेको सुन्दरीदेवी कृषि समूह लाई कृषि सामाग्री वितरण गरिएको हो। सुन्दरी देवी कृषक समुहलाई...

थाहा २ को किसानले राखेको काउलिको बेर्नामा अज्ञात व्यक्ती द्वारा झारमारा छर्केर क्षति

1739553478520-1739553490.jpg

मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ का किसान देबलाल देउलालाई आकाश खसेझै भएको छ । छोरा छोरीलाई झै स्याहार गरी हुर्काएको काउलीको विरुवामा नचिनेका मानिसहरुले झार मार्ने विषादी हाल्दिएपछि उनलाई भोक न तिर्खा भएको छ । देवलालले हुर्काएको केही विरुवा खेतमा सारी सकेकेका थिए भने केही ब्याडमै थियो । रातको समयमा ब्याड र खेतको सबै विरुवामा झार...

नयाँ तरकारी पकेट बिकास अन्तर्गत थाहा ४ मा कृषि सामाग्री वितरण

474848959_111217313091976-1737984572.jpg

कृषिमा यान्त्रीकरणमार्फत् उत्पादन लागत घटाई आय आर्जनमा वृद्धि गर्ने उद्देश्यले थाहा नगरपालिकाको वडा नम्बर ४ मा विभिन्न ७ थरीका कृषि यन्त्रहरु वितरण गरिएको छ । थाहा नगरपालिकाले स्थानीय सेतोगुराँस कृषक समूहसँग सहकार्य गरी ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरेको हो ।  सोमबार थाहा नगरपालिका वडा नम्बर ४ किटेनीमा एक कार्यक्रमको...

थाहा नगरपालिका द्वारा ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ बितरण

FB_IMG_1735733862293-1735733872.jpg

आलु खेतीको लागि थाहा नगरपालिकाको कृषि बिकास शाखाले ५० प्रतिशत अनुदानमा नगरको वडा न ३ मा बीउ आलु बितरण गरेको छ। थाहा नगरपालिकाको ५० प्रतिशत अनुदान लागत र वडामा रहेको अविरल कृषि समुहको ५० प्रतिशत लागतमा आलुको उन्नत जातको बीउ बितरण गरिएको हो। थाहा नगरपालिकाको २ लाख ९३ हजार र कृषि समुहको २ लाख ९३ हजार गरि ५ लाख ८६ हजारको ६ हजार पचास किलो...

बाढी र पहिरो बाट थाहा नगरको तरकारी बालीमा एक करोडको क्षति भएको प्रारम्भिक बिवरण

FB_IMG_1727702998113-1727880386.jpg

यही असोज १० देखि १२ गते सम्म परेको अविरल बर्षाको कारण थाहा नगरपालिकाको कृषि बालीमा ठूलो क्षति पुगेको छ। थाहा नगरपालिकाको कृषि शाखाको अनुसार अहिले सम्म नगरपालिकामा आएको प्रारम्भिक जानकारी अनुसार १६ हेक्टरमा लगाएको तरकारी तथा अन्य बाली क्षति हुदा एक करोड मुल्य  बराबरको तरकारी तथा अन्य बालीको बाढी र पहिरोको कारण पुर्ण क्षति भएको...

थाहाका अगुवा कृषकहरु सम्मानित

FB_IMG_1720103614535-1720103629.jpg

थाहा नगरपालिकाको कृषि विकास शाखाले  कुटो कोदालो खेलाउने थाहाका अगुवा कृषकहरुलाइ सम्मान गरेको छ । बर्षमा तीन सय ६५ दिन खेतबारीमा कुटो कोदालो खेलाउने अगुवा कृषकहरुलाई कार्यलयले सम्मान गरेको हो । थाहाका १५ जना अगुवा तरकारी तथा फलफुल किसानहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो । सम्मानको लागि शाखाले...

थाहा ३ घर्तिखोलामा दुग्ध संकलन बैंकको सुरुवात

1717131809186-1717131839.jpg

थाहा नगरपालिकाको वडा न ३ घर्तिखोलामा दुग्ध संकलन बैंकको उद्घाटन गरिएको छ। प्रदेश दुग्ध विकास बोर्डको सहयोगमा कामधेनु कृषि तथा पशुपंछी कृषक समुहले दुग्ध संकलन बैंकको स्थापना गरेको हो। दुग्ध बैंक संकलन केन्द्रको उद्घाटन गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले कृषक हरुको हकहितका लागि थाहा नगरपालिकाले अझै थप कार्यक्रम हरु संचालन...

थाहामा कृषक संग कालिमाटी तरकारी बजार सम्बन्धि अभिमुखिकरण

ki5-1716218342.jpg

कालीमाटी फलफुल तथा तरकारी बजार विकास समितिको आयोजना तथा पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको सहआयोजनामा थाहाका किसानहरुको लागि "बिषादी न्युनिकरण,पोष्ट हार्भेष्ट अभ्यास सुधार,र कृषकसंग कालिमाटी बजार" सम्बन्धमा एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक डाक्टर...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...