Wednesday, 09 Sep, 2026

कृषि


पानी परेपछी थाहाका किशानलाई राहत

bb-1560842709.jpg

गएराती पानी परेसंगै थाहा नगरपालिकाका किशानहरुले केही राहतको महसुस गरेका छन् । पछील्ला दिनमा बढेको चर्को घाम कारण थाहाका  किशानले खेत बारीमा लगाएको तरकारी बाली समेत क्षेति पुग्न गएको थियो तर गएराती पानी परे पछि किशानहरुलाई  राहत मिलेको हो ।  चर्को घामका कारण किशानले बारीमा लगाएको तरकारी मर्न थालिसकेको थियो । यस समयमा थाहाका...

थाहामा उपभोक्ता व्यवसायि सचेतना गोष्ठि सम्पन्न

tha-1560162069.jpg

मकवापुर २७ जेठ, गुणस्तरिय बस्तु र सेवामा उपभोक्ता अधिकार, हामि सबैको सरोकार भन्ने नारा सहित उपभोक्ता व्यवसायि सचेतना गोष्ठि कार्यक्रम सम्पन्न भएको छ । आज सोमबार  थाहानगरपालिका वडा नं. ३ विकास घरमा भएको हो ।   वाण्ज्यि आपुर्ति तथा उपभोक्ता सरंक्षण विभागका निर्देशक शोभाकर रेग्मिको सभाध्यक्षमा थाहा नगर पालिकाका कार्यकारि अधिकृत...

हेटौंडा  भोर्लेमा आधुनिक कृषक समूह गठन 

kumar-rumba-1555133051.jpg

हेटौंडा उपमहानगरपालिका वडा न १५ भोर्लेमा  आज (शनिबार)  कृषकहरुको भेला सम्पन्न भएको छ । नगर कार्यपालिकाको कृषि र पशु शाखा अन्तगर्त वडा कार्यालयसङगको समन्वय एव टोल सुधार अभियान हेटौंडा १५ भोर्लेको व्यबस्थापन तथा सहजीकरणमा सम्पन्न गरिएको छ ।   उक्त भेलामा टोल सुधार अभियान हेटौंडा १५ भोर्लेको संयोजक आइत सिङ लामाको अध्यक्षता एवम्...

मन्त्रीहरुले रोपेका बिरुवा सबै मरे ।

49937880_358574008291752_-1547532344.jpg

-शम्भु अधिकारी गत असोज ११ गते सेप्टेम्बर २७ तारीखका दिन बिश्व पर्यटन दिबसको अबसर पारेर प्रदेश ३ को सरकारले भिमफेदी गाउपालिका ९ स्थित मैत्री बगैचामा प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेल सहितको प्रदेशका सबै मन्त्रीहरु, भिमफेदी गाउँ पालिकाका अध्यक्ष हिदम लामा , थाहा नगर प्रमुख लबशेर बिस्ट, इन्द्र्सरोबर गा पा प्रमुख जीवन लामा, प्रदेश...

एकिकृत कृषि प्रणाली तालिम सम्पन्न

– मनोज तितुङ २०७५, पौष २४       थाहा नगरपालिकामा मध्यामाञ्चल इपिसेन्टर कार्यालय काठमाण्डौ सैनिक कल्यानकारी कोषद्वारा आयोजित ९ दिने एकिकृत कृषि प्रणाली तालिम सम्पन्न भएको छ ।       थाहा नगरपालिका–३ स्थित बिकास घरमा १५ गतेबाट संचालन भएको तालिममा कृषि तथा पशु पालन सम्बन्धि आधुनिक कृषि प्रणाली र परम्परागत कृषि प्रणालीका...

४९ जना कृषकलाई पुरस्कार 

janamukhi-1541415331.jpg

कार्तिक १८, २०७५      तेस्रो थाहा महोत्सवमा ४९ जना कृषकहरुलाई पुरस्कार प्रदान गरिएको छ ।      मकवानपुर थाहा नगरपालिकाको इन्द्रायणी चौरमा गत १० कार्तिकदेखि १८ सम्म कृषि, पर्यटन र पूर्वाधार, आर्थिक विकासको मूल आधार भन्ने मूल नारासहित सञ्चालित महोत्सवमा प्रदर्शनीमा ल्याइएका ५ सय बढी बालीहरुमध्ये मूल्याङ्कन गरी ४९ जनालाई पुरस्कार...

के हो हर्मेटिक ब्याग ?

हर्मेटिक ब्यागलाई सुपर ग्रेन ब्याग पनि भनिन्छ । यो ब्याग बजारमा पाइने सामान्य किसिमको प्लास्टिक ब्याग जस्तै देखिए पनि त्यसभन्दा नितान्त फरक किसिमले तयार पारिएको हुन्छ । त्यसैले यसको मूल्य पनि बढी हुन्छ । यसको प्रयोग अनाज तथा बीउहरु भण्डारण गर्नका लागि मात्र गरिन्छ । हिफाजत गर्न सकेमा यो १० वर्षभन्दा बढी टिक्छ । # यसले कसरी काम गर्छ ? यस...

थाहामा ब्याबसायिक रुपमा लोकल कुखुरा र टर्किको पालन 

dada-1537687877.jpg

— शम्भु अधिकारी ०७ असोज २०७५      थाहा नगरपालिका कृषि र पर्यटनको हब बनाउने विभिन्न योजनाहरु नगरपालिकाले अघि सारि रहेको अबस्थामा एक युवाले प्रयोगात्मक रुपमै आफ्नै लगानिमा नगरलाई कृषि र पर्यटन सँगै लाने योजनामा होमस्टे सङै टर्कि र लोकल कुखुराको ब्याबसायिक रुपमा पालन गर्न थालेका छ्न ।      थाहा नगरपालिका २ फाँटबजारका स्थानीय युवा...

थाहाका किसानलाई रोग किराको बारेमा जानकारी 

IPM_1-1532769161.jpg

थाहा नगरपालिका किसानहरुलाई लक्षितगरि नगरको झम्केश्वरीमा विमा रोग किराको बारेमा जनकारी गराईएको छ ।   कृषि तथा वन विश्व विद्यालय अनुसन्धान तथा प्रचार निर्देशनालय कृषि विभागको आयोजनामा गरिएको  एकीकृत शत्रुजीव व्यवस्थापन  पाठशालाको एक समारोहकाबीच समापन गरिएको हो  ।  समापनको अवसरमा कृषि प्राविधिक राजेन्द्र रेग्मीले रोग किराको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...