Friday, 03 May, 2024

कृषि


तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन

1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा ७ वैशाखबाट शुरु भएको व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सकिएको हो । आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि

1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर ६ मा रहेको टिस्टुङ रिसोर्टमा व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सुरु भएको थाहा नगरपालिका कृषि विकास शाखाका ज्ञानु भट्टराईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा...

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,

FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सुरु भएको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख सन्जय तिवारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम...

थाहा नगरपालिका वडा नम्बर ३ र ७ का किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ ।

1712412298987-1712412339.jpg

२३ चैत्रमा थाहा नगरपालिका वडा नम्बर ३  मा रहेको शुभारम्भ कृषि सहकारी मार्फत कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदानमा कृषि विकास निर्देशनालय बागमती प्रदेशको व्यावसायिक तरकारी खेती प्रवर्द्धन कार्यक्रम मार्फत कृषि औजार सहित जैविक बिषादि,टनेल प्लास्टिक,सिचाइ उपकरण वितरण गरिएको संस्थाका अध्यक्ष बिक्रम बिष्टले  जानकारी गराउनु...

कृषि ज्ञान केन्द्रको मकै बाली प्रवर्द्धन अन्तर्गत थाहा १२ मा कृषि सामाग्री वितरण

1712330687059-1712330784.jpg

थाहा नगरपालिका वडा नम्बर १२ का किसानहरुलाई  कृषि सामाग्री  वितरण गरिएको छ । २३ चैत्रमा थाहा नगरपालिका वडा नम्बर १२ मा रहेको सयपत्री कृषि तथा पशुपंछी समूह मार्फत कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदानमा कृषि विकास निर्देशनालय बागमती प्रदेशको मकै बाली उत्पादन त्स्था प्रवर्द्धन कार्यक्रम मार्फत कृषि औजार सहित बीउ  वितरण...

समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

1712237734962-1712237848.jpg

राजकुमार के.सी. हेटौंडा २२ चैत/तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म...

एग्रोभेट सञ्चालकहरुलाई विषादी प्रयोग र नियमनका बारेमा जानकारी दिदै थाहा नगर

FB_IMG_1711460650703-1711460682.jpg

थाहा नगरपालिका भित्र एग्रोभेट सञ्चालक हरूलाई विषादी प्रयोग र नियमनका बारेमा जानकारी दिने उद्देश्यले थाहामा तीन दिने एग्रोभेट संचालक हरुलाई रिफ्रेसमेन्ट तालिम सुरु भएको छ । थाहा नगरपालिका कृषि शाखाले पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा तालिमको आयोजना गरेको  हो ।  एग्रोभेट सञ्चालकहरू किसानहरूसँग प्रत्यक्ष जोडिएका हुनाले...

सयपत्री फुल उत्पादक किसान संघ मकवानपुरको अध्यक्षमा चौलागाईं

FB_IMG_1709393847835-1709393998.jpg

मकवानपुर । सयपत्री फूल उत्पादक किसानको हेटौँडामा शनिबार भेला भएको छ । भेलाले मकवानपुरका फूल किसान बालकृष्ण चौंलागाईको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।  पुष्प अभियन्ता मोहनविक्रम सिलवालको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भेलाको उद्घाटन कार्यक्रम भएको थियो ।...

थाहाको ३ नम्बर वडा कृषिलाई प्रविधिमैत्री बनाउन उन्मुख

1708004468068-1708005327.jpg

थाहा नगरपालिका वडा नम्वर ३ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत टनेल निर्माणका साथै मिनिटिलर र ईलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात वडाका किसानहरु खुसी भएका छन् । थाहा नगरपालिका वडा नं। ३ भोटखोरियाका कृषक नरेश कार्की टनेलमा तरकारी बालीको बिरुवा उत्पादन गर्न निकै सहज भएको बताए । कार्कीले खुल्ला ठाँउमा बिउ राख्दा...

world-link-1690434568.jpg
गोले तामाङ बंश उत्थान समाजको राष्ट्रिय भेला जेठ ४ गते थाहामा हुने
1714716624347-1714716645.jpg

गोले बंश उत्थान समाजको ८ औं राष्ट्रिय भेला तथा ११ औं स्थापना दिवस आगामी जेठ ४ गते मकवानपुरमा हुने भएको छ । समाजको...

स्थानीय सरकार सञ्चालन ऐन संशोधन गरिँदै,मेयर र अध्यक्षलाई बलियो बनाइदै
DSCN4816-1714668458.JPG

स्थानीय तहका मेयर र अध्यक्षलाई बलियो बनाउने गरी सरकारले कानुन संशोधन प्रक्रिया अघि बढाएको छ । दलीय विवादले...

पाचौं संस्करणको थाहा गोल्डकप जेठ ११ देखि हुने,
IMG_20220116_154333_615-1-1714653448.jpg

पाचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिता २०८१ जेठ ११ गते देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने भएको...

डढेलोले थाहा ७ को वडा कार्यालयमा क्षती, नगर प्रहरी डढेलो नियन्त्रण गर्दै
FB_IMG_1714644981623-1714645044.jpg

सानोबाबु मोक्तान,थाहानगर,  अज्ञात समुहले लगाएको डढेलोको कारण थाहा नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयमा समेत...

ऐलेको ब्यवस्था ल्याउन मजदुरको योगदान महत्त्वपूर्ण : कुमारी मोक्तान
1714614339309-1714614354.jpg

हेटौंडा १९ बैशाख/ऐलेको ब्यवस्था ल्याउन मजदुरहरुको योगदान महत्त्वपूर्ण भएको नेकपा माओबादी केन्द्रकी केन्द्रीय...

पत्रकार शन्तराम बिडारीको ‘आमसञ्चारको परिचय’
Aamsancharko-Parichya-768-1714570744.jpg

शन्तराम बिडारी विगत एक दशकदेखि पत्रकारिता तथा आम सञ्चार विषय अध्यापन गर्दै आइरहेका छन् भने हाल त्रिभुवन...

जन्मदिनको अवसरमा सुशान्त गोपाली द्वारा घाटदेवीका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
1714493660372-1714493682.jpg

पालुङ जेसीज बर्ष २०२४ का जनसम्पर्क अधिकारी सुसान्त गोपालीले आफ्नो जन्मदिनको अवसर पारेर थाहा नगरपालिका वडा न २...

पालुङ क्याम्पसको वार्षिक नीति तथा कार्यक्रम ( पूरा विवरण )
1714471310281-1714471325.jpg

पृष्ठभूमि महाभारत पर्वतको काखमा रहेको स–सानो सुन्दर उपत्यका थाहा नगरपालिका अन्तर्गत वडा नं. ३ खेल्पुडाँडामा...

सहकारीका ब्यवस्थापकको क्षमता विकास तालिम सुरु
1714400700507-1714400829.jpg

हेटौंडा १७ बैशाख/राष्ट्रिय सहकारी बैंक लि. हेटौंडा शाखाको आयोजनामा मकवानपुरमा रहेका बैंकका सदस्य सहकारी संघ...