Social-Media-Main-Post1-1759035170.jpg
Sunday, 09 Nov, 2025
nagar-shubha-1759206951.jpg

कृषि

बाख्रापालनमा मागअनुसारको तालिम थाहामा सम्पन्न, २३ कृषकको सहभागिता

FB_IMG_1750252280675-1750252539.jpg

मकवानपुर – थाहा नगरपालिका–३ स्थित विकास घरमा तीन दिने स्थलगत मागमा आधारित कृषक स्तर बाख्रापालन तालिम सम्पन्न भएको छ। तालिम बागमती प्रदेश पशु सेवा तालिम केन्द्र, लगनखेलको आयोजनामा सम्पन्न भएको हो।

तालिमको समापन समारोहमा आर्थिक विकास समिति संयोजक हिरेन्द्र रायमाझी प्रमुख अतिथि रहेका थिए। तालिममा केन्द्रकी वरिष्ठ तालिम अधिकृत सजिता ग्यावली, तालिम अधिकृत झम्क भण्डारी, तथा थाहा नगरपालिका पशु शाखाका प्रमुख डा. निकाश ब्लोनको विशेष उपस्थिति रहेको थियो।

तीन दिन सम्म चलेको तालिमलाइ तालिम अधिकृत झम्क भण्डारी,थाहा नगरपालिकाका पशु शाखा प्रमुख डाक्टर निकाश ब्लोन,पशु प्राविधिक रुपेश मिश्रले तालिममा सहजीकरणको भूमिका निर्वाह गरेका थिए। तालिममा थाहा नगर क्षेत्रका २३ जना कृषकहरू सहभागी भएका थिए।

उक्त तालिमले कृषकहरूलाई व्यावसायिक बाख्रापालनका सीप, स्याहार–सुसार, खोप व्यवस्थापन, आहार, आवास तथा रोग–निदानका बारेमा व्यवहारिक ज्ञान दिएको आयोजक पक्षले जनाएको छ। सहभागी कृषकहरूले तालिम उपयोगी भएको प्रतिक्रिया दिएका छन्।
तालिम पश्चात् सहभागी हरुलाइ प्रमाणपत्र समेत प्रदान गरिएको थियो।

FB_IMG_1750252289105-1750252539.jpg

world-link-1690434568.jpg
Thaha-word-number-3-17539-1754198439.jpg
Stanpan-weekly-1-1754542401.jpg
khanepani-1759818717.jpg
नेशनल प्याब्सनको दोस्रो पूर्ण बैठक नगरकाेटमा जारी
1762531818575-1762531833.jpg

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(नेशनल प्याब्सन) को दोस्रो पूर्ण बैठक शुक्रबारदेखि सुरु भएको छ...

पाथिभरा बचत तथा ऋण सहकारी संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न
FB_IMG_1762520262998-1762520380.jpg

पालुङ, मकवानपुर । पाथिभरा बचत तथा ऋण सहकारी संस्था लि.को १९औं वार्षिक साधारणसभा शुक्रबार पालुङ जेसीजको सभाहलमा...

थाहामा निःशुल्क मुटु रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न हुँदै
FB_IMG_1762514432258-1762514448.jpg

थाहा नगरपालिका, मकवानपुर — “Use Heart For Every Heart : मन लगाऔं सबैको मुटु बचाऔं” नारासहित थाहा नगरपालिका–४ मा निःशुल्क...

जनकल्याणमा साइबर अपराध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
FB_IMG_1762411834964-1762414066.jpg

मकवानपुर  कार्तिक २० गते थाहा नगरपालिका–३ स्थित जनकल्याण माध्यमिक विद्यालयमा साइबर अपराध सम्बन्धी सचेतना...

थाहा बसपार्क सञ्चालनमा — नगर प्रमुख विष्णु बिष्टबाट सेवाको औपचारिक शुभारम्भ
FB_IMG_1762326836879-1762326868.jpg

थाहा नगरपालिका–४ नार्खुढाँडस्थित थाहा बसपार्क आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि स्थायी...

पीआर’को ‘टाटा बाइ बाइ’ गीत रिलिज,छमछमी नाचे नीर शाह र गौरी मल्ल
FB_IMG_1762081869956-1762082058.jpg

आगामी मंसिर २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ।...

'थानकोट प्रहरी भवन तोडफोड आरोपमा चित्लाङका एक युवक पक्राउ'
FB_IMG_1761979101971-1761979213.jpg

प्रहरीका अनुसार पक्राउ पर्ने व्यक्ति मकवानपुर थाहा नगरपालिका वडा नं ९ चित्लाङका ४४ वर्षीय किरण लामा रहेको...

थाहा नगरपालिका बाट पालुङ प्रहरी प्रमुख बज्राचार्यको स्वागत
InShot_20251031_190725391-1761916967.jpg

इलाका प्रहरी कार्यालय पालुङमा सरुवा भई आएकी प्रहरी निरीक्षक (इन्सपेक्टर) रुक्सा बज्राचार्यलाई थाहा नगरपालिकामा...

पालुङ प्रहरी प्रमुखमा रुक्सा बज्राचार्यको स्वागत, इन्सपेक्टर अर्यालको बिदाई
FB_IMG_1761829373795-1761830968.jpg

इलाका प्रहरी कार्यालय पालुङमा नेपाल प्रहरी अपराध अनुसन्धान कार्यालय कास्कीबाट सरुवा भई प्रहरी निरीक्षक...