pani-1786865868.jpg
Sunday, 27 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

हावाहुरीले टनेल उडाउदा थाहा ६ का लामिछानेको लाखौको क्षति

InShot_20260511_211241526-1778513319.jpg

मकवानपुरको थाहा नगरपालिका–६ मा बैशाख १७ गते र २१ गते आएको भीषण हावाहुरीले किसान राधाकृष्ण लामिछानेको व्यावसायिक टनेल खेतीमा ठूलो क्षति पुगेको छ । हावाहुरीका कारण उनको कृषि फर्ममा रहेका ५५ वटा टनेल पूर्ण रूपमा ध्वस्त भएका छन्। उनले ८७ वटा टनेलमा व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन।
नारायणी एकीकृत पशुपंछी तथा कृषि फाम मार्फत व्यावसायिक खेती गर्दै आएका लामिछानेले करिब २३ रोपनी क्षेत्रफलमा गोलभेडा उत्पादन गर्दै आएका थिए । हावाहुरीका कारण करिब १६ हजार बोट गोलभेडा नष्ट भएको उनले बताएका छन् ।
फर्मका प्रोप्राइटर राजाराम लामिछानेका अनुसार प्राकृतिक विपत्तिबाट करिब ४० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । फर्मले वार्षिक रूपमा करिब ६० लाख रुपैयाँ बराबरको गोलभेडा उत्पादन गर्दै आएको थियो ।
अचानक आएको हावाहुरीले टनेल संरचना भत्किँदा उत्पादनका लागि तयार अवस्थामा रहेका गोलभेडा बाली पूर्ण रूपमा नष्ट भएको किसानको गुनासो छ । क्षतिपछि पुनः खेती सञ्चालन गर्न कठिन हुने अवस्था सिर्जना भएको भन्दै किसानले सम्बन्धित निकायसँग राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

1778513235533-1778513346.jpg
1778513232170-1778513449.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...

थाहामा ‘दोस्रो अष्टमान बल स्मृति कप’ खुल्ला फुटबल प्रतियोगिता हुने
InShot_20260922_202553931-1790088126.jpg

थाहा, मकवानपुर — महाङ्काल युथ क्लबको आयोजनामा मकवानपुरको थाहा नगरपालिका–११ स्थित महाङ्काल खुकुरी चौरमा...

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाद्वारा पार्टी त्यागको घोषणा
FB_IMG_1790084902452-1790085303.jpg

नेपाली कांग्रेसका महासमिति सदस्य भरत लामाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन्। लामाले...