Wednesday, 09 Sep, 2026

बागमती प्रदेश


गाईजात्राका अवसरमा बागमती प्रदेशभर सार्वजनिक बिदा

FB_IMG_1754561709789-1754562039.jpg

गाईजात्रा पर्वको अवसरमा बागमती प्रदेश सरकारले साउन २५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार सूचना प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ। ‎ ‎नेवार समुदायको प्रमुख सांस्कृतिक पर्व गाईजात्रा काठमाडौं उपत्यकासहित...

बागमतीका मुख्यमन्त्रीलाई काँग्रेसकै अविश्वास प्रस्ताव,चार जना मन्त्रीले राजिनामा दिए

FB_IMG_1753447134188-1753447239.jpg

बागमती प्रदेशका मुख्यमनत्री बहादुरसिंह लामा उपर अविश्वासको प्रस्ताव दर्ता भएको छ । संसदीय दलका नेता समेत रहेका नेपाली काँग्रेसबाट मुख्यमन्त्री बनेका लामालाई उनकै पार्टी नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । बागमती प्रदेशमा नेपाली काँग्रेसका ३७ जना प्रदेश सभा सदस्यहरु रहेका छन् । यी मध्ये २१...

हेटौंडामा ३ दिने तामाङ लिपी प्रशिक्षण सुरु

FB_IMG_1749652723574-1749652843.jpg

मकवानपुर: हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु भएको छ । तामाङ पत्रकार संघ मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिकाको सहयोगमा  बुधबारबाट तालिम सुरु भएको हो । हेटौंडा-२ स्थित जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा सुरु तालिममा मेम्बर लो र लिला कुमार घलानले प्रशिक्षण दिनुहुनेछ । कार्यक्रममा...

जलवायु सचेतना : समस्या र समाधानमा छलफल

1748963100263-1748963109.jpg

मकवानपुर । विश्व वातावरण दिवसको अवसरमा टोल विकास संस्था नगर समन्वय समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजनामा भइरहेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत मंगलबार जलवायु परिवर्तन सम्बन्धी समस्या र त्यसका समाधानमा समुदायको भूमिकाबारे सशक्त छलफल गर्ने उद्देश्यले “जलवायु सचेतना : समस्या र समाधानमा समुदायको भूमिका र हाम्रो प्रयास” विषयक...

हेटौंडामा मनाईयो विश्व दुध दिवस

1748781417965-1748781433.jpg

मकवानपुर । हेटौंडामा ‘दुधको खपत बढाऔं, अर्थतन्त्रलाई सवल बनाऔं’ भन्ने मूल नाराका साथ २५ औंं विश्व दुध दिवस मनाईएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डको अयोजनामा विश्व दुध दिवस मनाईएको हो । आईतबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडा स्थित कृषि तथा पशुपंक्षी विकास मत्रालय बागमती प्रदेशको प्राङ्गण चौकीटोलदेखि सुरुभएको प्रभातफेरी...

संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवालको छलफल

1742719654054-1742719725.jpg

मकवानपुर  । फेडरलिजम एण्ड लोकलाईजेशन सेन्टरको र बागमती प्रदेश सुशासन केन्द्रको सहकार्यमा ललितपुरमा आयोजना गरेको "संघीयता सवलीकरणमा प्रदेश तथा स्थानीय तहका सवाल" बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाको अध्यक्षता र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा छलफल...

गाईजात्राको दिन बागमती प्रदेशभर सार्वजनिक बिदा हुने

1723821883281-1723821899.jpg

बागमती प्रदेश सरकारले गाईजात्रा र जनैपूर्णिमाको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भदौ ४ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । गाईजात्राको दिन विगतका दुई वर्षदेखि रोकिएको सार्वजनिक बिदालाई...

बहादुर सिं लामा बागमतीको मुख्यमन्त्री

FB_IMG_1721744008243-1721744032.jpg

नेपाली कांग्रेसका नेता बहादुर सिं लामा बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका लामालाई मंगलबार साँझ प्रदेश प्रमुख यादव शर्माले नियुक्ति गरे । ८ कात्तिक २०२७ मा नुवाकोटको किस्पाङ गाउँपालिका-५ मनकामनामा जन्मिएका उनी तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने...

कुन्छाल चित्लाङ थानकोट चेकपोष्ट सडक प्रादेशिक सडक यातायात गुरु योजनामा समावेश

FB_IMG_1720179383455-1720179409.jpg

आर्थिक वर्ष २०८१-८२ देखि बागमती प्रदेश सरकारले प्रादेशिक सडक यातायात गुरु योजना कार्यान्वयनमा ल्याउने भएको छ । प्रदेश सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सडक छनौट गरी आगामी आर्थिक वर्षदेखि कार्यान्वयन गरिने भएको हो । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेश सार्वजनिक सडक ऐन, २०७८ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...