himalen-2083-1778725505.jpg
Thursday, 18 Jun, 2026
jkmv2083-1778723862.jpg

बागमती प्रदेश

गाईजात्राको दिन बागमती प्रदेशभर सार्वजनिक बिदा हुने

1723821883281-1723821899.jpg

बागमती प्रदेश सरकारले गाईजात्रा र जनैपूर्णिमाको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने भएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले भदौ ४ गते गाईजात्राको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभयो । गाईजात्राको दिन विगतका दुई वर्षदेखि रोकिएको सार्वजनिक बिदालाई यसवर्षदेखि पुनः दिन थालिएको मन्त्री लामिछानेले बताउनुभयो । यसैगरी बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रीलाई प्रदेश सरकारको प्रवक्ता तोक्ने निर्णय पनि गरेको मन्त्री लामिछानेले जानकारी दिनुभयो ।
यसैगरी मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयको अस्थायी दरबन्दीलाई पनि स्वकृति गरेको छ ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
पाखुरेको विजयी सुरुआतसँगै छैटौं थाहा गोल्डकप सुरु,
FB_IMG_1781700829072-1781700848.jpg

थाहा, असार ३— मकवानपुरको थाहा नगरपालिकास्थित इन्द्रायणी चौरमा आजदेखि छैटौं थाहा गोल्डकप फुटबल प्रतियोगिता...

एक महिनादेखि जारी मलमास स्नान तथा पुरुषोत्तम महात्म्य समापन, मत्स्यनारायण मन्दिरमा श्रद्धालुको उल्लेखनीय सहभागिता
FB_IMG_1781700445624-1781700462.jpg

थाहा, असार ३ - थाहा नगरपालिका–२ सोल्टुस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको मत्स्यनारायण मन्दिरमा एक...

साना किसान बज्रबाराही द्वारा बाली उपचार (प्लान्ट क्लिनिक) शिविर सम्पन्न, करिब २०० कृषक लाभान्वित
FB_IMG_1781624623120-1781624964.jpg

थाहा, मकवानपुर । राष्ट्रिय कीट विज्ञान अनुसन्धान केन्द्र, खुमलटार ललितपुरको आयोजनामा तथा राष्ट्रिय बाली रोग...

भोलिबाट सुरु हुँने छैटौं थाहा गोल्डकपको सम्पूर्ण तयारी पूरा
FB_IMG_1781621513862-1781621538.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना तथा शिखर क्लबको व्यवस्थापनमा सञ्चालन हुन लागेको छैटौं संस्करणको थाहा...

नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न
FB_IMG_1781482885790-1781483023.jpg

असार ३०–३१ — नेपाल पब्लिक क्याम्पस सङ्घको प्रथम राष्ट्रिय सम्मेलन “सामुदायिक क्याम्पसका जनशक्तिको पेसागत...

थाहामा महासंघ बागमती प्रदेश नेतृत्वको स्वागत, पर्यटनमा निजी क्षेत्रसँग सहकार्य गर्न नगर प्रमुखको आह्वान
InShot_20260614_194755936-1781445804.jpg

मकवानपुर स्थित थाहा नगर उद्योग वाणिज्य संघले नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश...

पर्यटकलाई तामाङ संस्कृतिको स्वाद चखाउँदै टिष्टुङमा सामुदायिक होमस्टे सञ्चालन
Notes_260614_070240_eb9-1781400298.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहाको टिष्टुङमा होमस्टे सुरु भएको छ । थाहा नगरपालिका वडा नम्बर ११ मा रहेको पहलमान टोल...

सीपमूलक शिक्षामा जोड दिएर विद्यार्थी बढाउने अभियानलाई प्राथमिकता दिनुपर्छ” : सांसद मोक्तान
FB_IMG_1781365962043-1781365995.jpg

थाहा, मकवानपुर ।  पालुङ क्याम्पसको २३औँ क्याम्पस परिषद् उद्घाटन समारोहलाई शुभकामना मन्तव्य दिदै  प्रमुख...

झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg