jkmv-english-1784299234.jpg
Saturday, 18 Jul, 2026

बागमती प्रदेश


बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिंदै

Shalikram-Jamakattel-Bagm-1673935513.jpg

३ पुस, मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज विश्वासको मत लिंदैछन् ।प्रदेश सभाको आज अपराह्न बस्ने बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।     मुख्यमन्त्री जम्मकट्टेलले गत पुस २६ गते तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए । आज बस्ने प्रदेशसभा...

आगामी माघ ३ गते सर्वदलीय बैठक बस्ने,,

prachanda-1-1673712710.jpg

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी माघ ३ गते बस्ने गरी सर्वदलीय बैठक आह्वान गर्ने भएका छन् ।  प्रधानमन्त्री ‘प्रचण्ड’ ले विभिन्न सञ्चारमाध्यमहरुका सम्पादकहरुसँगको छलफलमा सभामुखको निर्वाचनअघि सर्वदलीय बैठक बोलाउन लागेको जानकारी दिएका हुन् । उनले आइतबार बैठकको आह्वान गर्ने पनि बताए । आगामी माघ ५ गते सभामुखको...

पत्रकारमाथि हातपात गर्नेलाई कारबाही गर्न महासंघको माग,,

press-head-office-1673712109.jpg

समाचार संकलनका क्रममा हरेकन्युज डटकम अनलाइनमा कार्यरत पत्रकार कृष्ण कट्टेलमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । शुक्रबार दिउँसो नयाँबानेश्वर चोकमा काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउँदै गरेको समाचार संकलनका लागि पुगेका पत्रकार कट्टेलसहितका ६ जना सञ्चारकर्मीमाथि व्यापारीहरूले...

अन्तिम समयमा थापाको साथ छाडेका दुई नेता “लिङ्देन क्याम्प”मा सफल,

lingdel-1673711523.jpg

थाहानगर । राष्ट्रिय प्रजातन्त्र पार्टीसँग अलग भएर २०६४ सालमा राप्रपा नेपाल स्थापना गर्दाको समयबाट कमल थापाको निकट रहेर काम गरेका दुईजना नेताहरु अन्तिम समयमा थापालाई छाडेर पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन ‘क्याम्प’मा आएसँगै संसदीय राजनीतिमा सफलता हाँसिल गरेका छन् ।  थापालेका राप्रपा नेपालको स्थापना गरेर २०७० को संविधानसभामा २५...

बागमती गोल्डकप स् जावलाखेललाई हराउँदै भुटनीज क्लब फाइनलमा प्रवेश,

p1-1673707971.jpg

बागमती । भुटनीज युथ स्पोर्टस् क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा भुटनीजले जावलाखेल युथ क्लबलाई १–० गोल अन्तरले पराजित गरेर फाइनल यात्रा तय गरेको हो ।  उसका लागि खेलको पहिलो हाफको ३३ औं मिनेटमा प्रविन बस्नेतले गरेको गोल नै निर्णायक गोल बन्यो...

मकवानपुरगढी गाउँपालिका वडा नं ३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्था लि। को ३५ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।

z-1673701367.jpg

संस्थाले आर्थिक वर्ष २०७८र०७९ मा १६ करोड ६३ लाख ७३ हजार ९६ रुपैयाँको कुल कारोबार गर्दा ३५ लाख ३८ हजार ५८८ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले १ वर्षमा दुध तथा दुग्ध पदार्थको मात्र कारोबार ९ करोड ७१ लाख ७५ हजार ३२० रुपैयाँको गरेको छ । साथै संस्थाले पशु आहार तथा खाद्यान्न , उपभोक्ता पसल , बचत तथा ऋण बाट समेत शेयर सदस्यहरुलाई सेवा दिइरहेको...

बागमती प्रदेशको सभामुख छान्न आज मतदान हुने

bhuwan-shibraj-sirjana_a9-1673584482.jpg

बागमती प्रदेशको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।      सभामुख पदका लागि आज  ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने र उक्त बैठकमा मत विभाजन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार...

बागमतीका मुख्यमन्त्रीले माघ ३ मा विश्वासको मत लिने

shalik-ram-jamkattel_C02I-1673419056.jpg

मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।     २५ गते नियुक्त भएका मुख्यमन्त्री...

मन्त्रालयको संख्या कटौती गर्ने मुख्यमन्त्रीको पहिलो निर्णय

nbnb-1673344911.jpg

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नु भएको छ । मुख्यमन्त्री जमकट्टेल र नवनियुक्त दुई मन्त्रीले पदभार ग्रहण गरेका हुन् । मुख्यमन्त्री जमकट्टेलले हेटौंडा–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्नुभयो । एमालेबाट मन्त्री बन्नु भएका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...