pani-1786865868.jpg
Friday, 06 Nov, 2026
worldlink1-1789963258.gif

थाहा नगर

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी

FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का अध्यक्ष समेत रहेका गोपालीले नेपाल जेसीज बर्ष २०२७ का लागि उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
मकवानपुर जिल्लाको पर्यटकीय नगरी थाहानगर रहेको पालुङ जेसीज बर्ष २०१७ मा सदस्य, २०१८ मा महाधिवेशन संयोजक, २०१९ मा सदस्य, २०२० मा जेसीज इन स्कुल संयोजक र ओमकर क्विज कन्टेस्ट संयोजक, २०२१मा उपाध्यक्ष, २०२२ मा कार्यकारिणी उपाध्यक्ष, २०२३ मा महासचिव, २०२४ मा कोषाध्यक्ष र २०२६ मा शाखा अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका गोपालीले नेपाल जेसीजमा पालुङ जेसीजको छविलाई उच्च बनाई थाहानगरको पहिचानलाई देशब्यापी बनाउन आफुले उम्मेदवारी दिएको बताए ।
मानबिकी तथा समाजशास्त्र बिषयमा स्नातक गरेका गोपाली पालुङ बहुमुखी क्याम्पसका लेखापाल एवम् पालुङ मोर्डन इङ्लिस स्कुलका प्रधानाध्यापक हुन् ।
युवाहरुमाझ लोकप्रिय गोपाली स्थानीय सामाजिक संघ संस्थामा पनि सक्रिय छन् ।

१२ जना आवश्यक नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीजका गोपालीसंगै १९ जनाको उम्मेदवारी परेको छ ।
नेपाल जेसीजको २०८३ पौष ८ गतेदेखि ११ गतेसम्म भद्रपुर जेसीजको आतिथ्यतामा हुने ५३ औं महाधिवेशनले नेपाल जेसीज बर्ष २०२७ को लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
यसैबिच नेपाल जेसीज बर्ष २०२७ को १ जना अध्यक्ष पदका लागि ४ जना र ४ जना कार्यकारिणी उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
न्हुलगाउँ T20 कप–२०८३ कार्तिक २१ देखि सुरु हुँदै, ६ टोलीबीच प्रतिस्पर्धा हुने
file_0000000072c08211a34c-1793979458.png

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० मा न्हुलगाउँ T20 कप–२०८३ आयोजना हुने भएको छ। न्हुलगाउँ टोल विकास...

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीको उम्मेदवारी
FB_IMG_1793928531445-1793978598.jpg

नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका सञ्जय गोपालीले उम्मेदवारी दिएका छन् । पालुङ जेसीज बर्ष २०२६ का...

विनयबाबु स्मृति भलिबल सुरु, उद्घाटन खेलमा साविक विजेता तमु, मंगलेश्वर र हेटौँडा विजयी
FB_IMG_1793970900315-1793971499.jpg

मकवानपुरको थाहा नगरपालिकामा नवौँ संस्करणको विनयबाबु बस्नेत स्मृति मकवानपुर जिल्ला पालिकास्तरीय खुला भलिबल...

स्वच्छन्द भैरव माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा सरोज कुमार रेग्मी निर्विरोध चयन
FB_IMG_1793880704719-1793880988.jpg

मकवानपुर । श्री स्वच्छन्द भैरव माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा सरोज कुमार रेग्मी...

थाहामा पालिकास्तरीय खुला भलिबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख १ हजार १११ रुपैयाँ पुरस्कार
FB_IMG_1793422395897-1793716186.jpg

थाहा।थाहामा  मकवानपुर पालिकास्तरीय खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। बिनयबाबु बस्नेत स्मृति...

१० पटक यात्रा गरे ११औँ पटक निःशुल्क ! पालुङदेखि काठमाडौंको जोरपाटीसम्म थाहानगर यातायात सञ्चालन हुँदै
InShot_20261103_181144553-1793709249.jpg

मकवानपुर । थाहा नगरपालिकाका नागरिकलाई काठमाडौंसँग जोड्दै सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउने...

भीमफेदीको सानुटारमा 'उज्यालो संवाद' सम्पन्न
FB_IMG_1793620666431-1793620702.jpg

भीमफेदी, मकवानपुर । भीमफेदी गाउँपालिका वडा नम्बर १ स्थित सानुटारमा सोमबार 'उज्यालो नेपाल पार्टी'ले टोल भेला...

एमाले थाहा नगरको जागरण अभियान सुरु, संगठन विस्तार र सुदृढीकरणमा जोड
1000076457-1793537840.jpg

नेकपा एमाले थाहा नगर कमिटी केन्द्रीय कार्यक्रम अन्तर्गत ‘जागरण अभियान’मा जुटेको छ । आइतबार थाहा नगरमा एक...

भीमफेदीको सोलाभन्ज्याङमा ‘उज्यालो संवाद’: सिंगो गाउँ उज्यालोमय
FB_IMG_1793419429045-1793419445.jpg

भीमफेदी, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ५ स्थित सोलाभन्ज्याङमा उज्यालो नेपाल पार्टीले...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg