Wednesday, 09 Sep, 2026

कृषि


चिप्स आलु बिउ उत्पादन कार्यक्रमका लागि थाहानगरले प्रस्ताव माग्यो

FB_IMG_1688054625058-1692452517.jpg

चिप्स आलु बिउ उत्पादन कार्यक्रमका लागि मकवानपुरको थाहा नगरपालिकाले किसानहरुसंग प्रस्ताव मागेको छ । पालिकाको कृषि विकास शाखाले १ भाद्रमा सूचना प्रकाशित गरी चिप्स आलुको बिउ उत्पादनमा ५० प्रतिशत अनुदानका लागि प्रस्ताव आव्हान गरेको हो । चालु आर्थिक वर्ष २०८०।०८१ स्वीकृत वार्षिक कार्यक्रम अनुसार चिप्स आलु बीउ उत्पादन कार्यक्रम...

साना किसान मनहरीले पशु बिमा कार्यक्रमलाई निरन्तरता दिदै ,

manahari-1692375045.jpg

मनहरी ८ सिम्पानीमा अवस्थित साना किसान कृषि सहकारी सस्था लिमिटेडले पशु बिमा कार्यक्रमलाई निरन्तरता दिईएको छ । आर्थिक बर्ष २०८०/०८१ मा संस्थाका शेयर सदस्यहरुलाई पशुपालनतर्फ भब्य तब्य पर्दा पशु मरेर जादा पनि आर्थिक रुपमा सुरक्षित रहोस भन्ने उद्देश्यले पशु बिमा कार्यक्रमलाई निरन्तरता दिईएको सस्थाका अध्यक्ष बिमला कार्कीले जानकारी...

थाहामा चिया र कफीको व्यवसायीक खेती सुरु 

cover-pic-1690724097.jpg

कृषी र पर्यटनलाई नगरको समृद्धि सँग जोडेको थाहा नगरपालिकाले नगरमा चिया तथा कफी खेती गरेर पर्यटक भित्र्याउने र चिया र कफिको व्यवसायिक खेती गर्न शुरु गरेको छ । देशको राजधानी काठमाडौ बाट  ६५ कि.मि.र प्रदेश राजधानि देखि ६७ कि.मि.मा रहेको थाहा नगरपालिकाको समुदि सतहदेखि ९०० मिटरमा अवस्थित ,समसितोष्ण हावापानि जाडोमा धेरै जाडो अधिकतम तापक्रम...

थाहा नगरले कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि सामाग्री दिदै।

DSCN4811-1690558428.JPG

थाहा नगरपालिकाले पालिकाभित्रका कृषि समूह र कृषक फार्महरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर उपलव्ध गराउने भएको छ । आर्थिक बर्ष २०८०/०८१ को बजेटले कृषकलाई सहुलितपूर्ण दरमा कृषि सामग्री दिने नीति पारित गर्दैै बजेटसमेत विनियोजन गरिसकेको छ । स्वीकृत बजेटबाट किसान समुहलाई खेतवारी जोत्न ट्रयाक्टरदेखि लिएर मलखाद तथा वालीमा लगाउने...

दुग्ध उत्पादक किसानलाई थाहा नगरपालिकाको अनुदान

FB_IMG_1688656972772-1688656990.jpg

थाहा नगरपालिकाले दुग्ध उत्पादक किसानलाई अनुदान प्रदान गरेको छ। नगरपालिकाले नगरभित्र रहेका दुग्ध उत्पादक किसानलाई उत्पादनका आधारमा अनुदान रकम प्रदान गरेको हो। नगरपालिकाले किसानलाई उत्पादनका आधारमा अनुदान प्रदान गरेको छ। किसानलाई पालिकाले प्रतिलिटर एक रुपैयाँ पचहत्तर पैसाका दरले गाइको दुधमा र भैंसी पकेट क्षेत्रमा २ रुपैयाँ ५०...

बिपन्न एकल महिलाहरुलाई व्यावसायिक बाख्रा तालिम सहित बीउ बाख्रा वितरण ।

FB_IMG_1687617787727-1687617839.jpg

थाहा नगरपालिका महिला बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाको आयोजनामा नगर स्तरीय बिपन्न एकल महिलाहरुलाई चार दिने व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न भएको छ। थाहाको विकास घरमा ६ असार देखि ९ गतेसम्म भएको तालिममको आज एक समारोह बिच समापन गरिएको छ। सामाजिक बिकास समिती सदस्य जनक बिकको अध्यक्षता तथा वडा न ४ का अध्यक्ष नारायण...

उत्पादनको उचित मुल्य नपाउदा थाहाका किसान चिन्तित ।

FB_IMG_1687226002131-1687226016.jpg

राजकुमार केसी। थाहा नगर/ तरकारी खेतीको उर्वर क्षेत्र मकवानपुरको थाहा नगरपालिकाका किसानहरु उत्पादनको उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । यहाँका किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाउँदा उनीहरु चिन्तित बनेका हुन् । थाहा नगरपालिका वडा नं. ३ का किसान भुवन सेढाईले ७ हजार बन्दाको बेर्ना रोपेका थिए । अहिले बिक्रीका लागि तयार...

झरी परेको केहि दिनमै थाहा नगरमा धान रोपाई सुरु , धान रोपाई नगर बाटै लोप हुदै,

img_1686763743794_1-1686764049.jpg

असारको महिना भेट घाट कहिले छैन ,काँ गईराथेउ र जेष्ठ भरी कलाकार हरि थापाले गाउनु भएको यो गित सुने पछि थाहा नगरपालिकाको बन क्षेत्र ,खेत,वारि , पाखा(पखेरा ,हरियो डाँडाकाडाँ र वर्षे झरिमा धान रोप्दै गरेको तस्बिरहरु आखाँमा झल्झल्ती देख्न पाईदा त मनै आनन्दित तुलिने गर्दथ्यो । यसै त थाहा नगरपालिका कृषिको पकेट क्षेत्र मानिन्छ । अझै थाहाको कुनै कुनै...

बुढो बेर्ना,गाठे रोग र प्रतिकुल मौसमको कारण काउली १० दिनमै फुल्यो-कृषि प्राविधिक

FB_IMG_1686651164424-1686654316.jpg

जेष्ठ २९ गते थाहा नगरपालिका वडा नं ३ शिखरकोटकी किसान रुकु रायमाझीले लगाएको काउलिको बिरुवा  १० दिनमा काउली फुल्यो भन्ने समाचार थाहापाटिमा प्रकाशित भएपछी थाहा नगरपालिका कृषि शाखाले छानवीन नै गरेको छ।  गुनासोको छानविन गर्न भनी थाहा नगरपालिका कृषि विकास शाखाबाट मिति  साल जेष्ठ ३० गते कृषि अधिकृत विकास वि क, प्रा.स. बालकुमारी भट्टराई,...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...