himalen-2083-1778725505.jpg
Tuesday, 14 Jul, 2026
jkmv2083-1778723862.jpg

कृषि

बिपन्न एकल महिलाहरुलाई व्यावसायिक बाख्रा तालिम सहित बीउ बाख्रा वितरण ।

FB_IMG_1687617787727-1687617839.jpg

थाहा नगरपालिका महिला बालबालिका ,जेष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण शाखाको आयोजनामा नगर स्तरीय बिपन्न एकल महिलाहरुलाई चार दिने व्यावसायिक बाख्रा पालन तालिम सम्पन्न भएको छ।
थाहाको विकास घरमा ६ असार देखि ९ गतेसम्म भएको तालिममको आज एक समारोह बिच समापन गरिएको छ।
सामाजिक बिकास समिती सदस्य जनक बिकको अध्यक्षता तथा वडा न ४ का अध्यक्ष नारायण लामाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा तालिममा सहभागी महिलाहरुलाई बीउ बाख्रा समेत वितरण गरियको थियो।
समापन समारोहमा आफ्नो मन्तव्य राख्दै वडा नंं ४ का वडा अध्यक्ष नारायण लामाले एकल महिलाको जिविकोपार्जन र आयआर्जनमा टेवा पुगोस भन्ने उद्धेश्यले थाहा नगरका २४ जना  एकल महिलालाई एकएक ओटा बाख्रा बितरण गरिएको बताए । थाहा नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रतिमा मोक्तानले अति बिपन्न एकल महिलाको आयआर्जन मा सघाउ पुगोस, र उनिहरु क्रमिक रुपमा जिविकोपार्जनकालागि बाख्रा पालनमा संलग्न होउन भनेर बाख्रा बितरण गरेको बताउदै  उहाँहरुले राम्रारी पालेर बाख्रा बढाउनुु हुनेछ भन्ने आशा व्यक्त गरे। 
कार्यक्रममा पशु शाखा प्रमुख राघवेन्द्र मिश्र,रुप्से किटेनी टोल विकास संस्थाका अध्यक्ष गणेश लामा,देउखेल सहरी स्वास्थ्य केन्द्रका नेमराज थिङ,पशु प्राविधिक रुपेश कुमार मिश्र लगायतका उपस्थिती रहेको थियो।
 थाहा नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुरुप भएको कार्यक्रममा चार दिन सम्म व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम समेत दिइएको थियो।

 

FB_IMG_1687617792854-1687617840.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...

पालुङ बहुउद्देश्यीय द्वारा संरक्षित पुँजी फिर्ताबाट शेयर सदस्यलाई २९ लाख ७५ हजार रुपैयाँ वितरण
FB_IMG_1783417317763-1783417576.jpg

थाहा, मकवानपुर। पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को संरक्षित पुँजी फिर्ता...

उपमेयर कपमा बिमल–रोशनको दबदबा, सातौं नगरस्तरीय ब्याडमिन्टनको उपाधि कब्जा
FB_IMG_1782728834311-1782729056.jpg

थाहा, असार १५ । थाहा नगरपालिकामा जारी सातौं उपमेयर कप डबल मेन्स नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि बिमल...

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत
AISelect_20260629_122935_-1782715960.jpg

थाहा नगरका तीन कृषक राष्ट्रियस्तरमा सम्मानित, निरोज प्रधानसहित सुमन र भीमलाल गोपाली पुरस्कृत मकवानपुर थाहा...

थाहा एमालेको सदस्यता नवीकरण र सुदृढीकरण अभियान तीव्र बनाइने
FB_IMG_1782668591889-1782668704.jpg

थाहानगर/१४ असार नेकपा एमाले थाहा नगर कमिटीले सदस्यता नवीकरण र पार्टी सुदृढीकरण अभियानलाई तीव्र बनाउने निर्णय...

सातौं उपमेयर कप ब्याडमिन्टन सुरु : १३ टिम उपाधि होडमा, विजेतालाई २१ हजार नगद
FB_IMG_1782619089293-1782619144.jpg

थाहा, असार १४ — थाहा नगरपालिकाको आयोजना तथा थाहा नगर व्याडमिन्टन संघको व्यवस्थापनमा सातौं उपमेयर कप डबल मेन्स...