Wednesday, 09 Sep, 2026

कृषि


तिन दिने तरकारी खेती सम्बन्धि तालिमको समापन

1713714067866-1713714117.jpg

थाहा नगरपालिकाको मा व्यवसायिक तरकारी खेती प्रविधि सम्बन्धी तालिम सम्पन्न भएको छ । थाहा नगरपालिकाको वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा ७ वैशाखबाट शुरु भएको व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सकिएको हो । आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा तरकारी खेती गरिरहेका...

अगुवा कृषकहरुलाई व्यावसायिक तरकारी खेती तालिम बज्रवाराहीमा पनि

1713541537780-1713541565.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ६ गते देखि थाहा नगरपालिकाको वडा नम्बर ६ मा रहेको टिस्टुङ रिसोर्टमा व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सुरु भएको थाहा नगरपालिका कृषि विकास शाखाका ज्ञानु भट्टराईले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम अनुसार व्यवसायिक रुपमा...

थाहामा तरकारी खेती सम्बन्धि तीन दिने तालिम सुरु,

FB_IMG_1713523539317-1713523554.jpg

थाहा नगरपालिकामा व्यवसायिक तरकारी खेती सम्बन्धी तालिम सुरु भएको छ । बैशाख ७ देखि थाहा नगरपालिकाको वडा नम्बर ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा व्यवसायिक तरकारी खेती सम्बन्धी ३ दिने तालिम सुरु भएको थाहा नगरपालिका कृषि विकास शाखाका प्रमुख सन्जय तिवारीले जानकारी दिनुभयो । आर्थिक वर्ष २०८०/०८१ वार्षिक स्वीकृत कार्यक्रम...

थाहा नगरपालिका वडा नम्बर ३ र ७ का किसानहरुलाई कृषि सामाग्री वितरण गरिएको छ ।

1712412298987-1712412339.jpg

२३ चैत्रमा थाहा नगरपालिका वडा नम्बर ३  मा रहेको शुभारम्भ कृषि सहकारी मार्फत कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदानमा कृषि विकास निर्देशनालय बागमती प्रदेशको व्यावसायिक तरकारी खेती प्रवर्द्धन कार्यक्रम मार्फत कृषि औजार सहित जैविक बिषादि,टनेल प्लास्टिक,सिचाइ उपकरण वितरण गरिएको संस्थाका अध्यक्ष बिक्रम बिष्टले  जानकारी गराउनु...

कृषि ज्ञान केन्द्रको मकै बाली प्रवर्द्धन अन्तर्गत थाहा १२ मा कृषि सामाग्री वितरण

1712330687059-1712330784.jpg

थाहा नगरपालिका वडा नम्बर १२ का किसानहरुलाई  कृषि सामाग्री  वितरण गरिएको छ । २३ चैत्रमा थाहा नगरपालिका वडा नम्बर १२ मा रहेको सयपत्री कृषि तथा पशुपंछी समूह मार्फत कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदानमा कृषि विकास निर्देशनालय बागमती प्रदेशको मकै बाली उत्पादन त्स्था प्रवर्द्धन कार्यक्रम मार्फत कृषि औजार सहित बीउ  वितरण...

समयमै भुक्तानी नदिए आन्दोलन गर्ने दुग्ध संघ मकवानपुरको चेतावनी

1712237734962-1712237848.jpg

राजकुमार के.सी. हेटौंडा २२ चैत/तोकिएको समयसिमा भित्र पनि दुग्ध उद्योगहरुबाट दुग्धको भुक्तानी नदिएको भन्दै मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघले आन्दोलन गर्ने चेतावनी दिएको छ । गत फागुनमा केन्द्रिय दुग्ध सहकारी संघ र नेपाल सरकार कृषि मन्त्रालय अन्तरगत दुग्ध विकास संस्थान तथा निजी डेरीहरु बिच भएको सम्झौता अनुसार चैत्र २१ गतेसम्म...

एग्रोभेट सञ्चालकहरुलाई विषादी प्रयोग र नियमनका बारेमा जानकारी दिदै थाहा नगर

FB_IMG_1711460650703-1711460682.jpg

थाहा नगरपालिका भित्र एग्रोभेट सञ्चालक हरूलाई विषादी प्रयोग र नियमनका बारेमा जानकारी दिने उद्देश्यले थाहामा तीन दिने एग्रोभेट संचालक हरुलाई रिफ्रेसमेन्ट तालिम सुरु भएको छ । थाहा नगरपालिका कृषि शाखाले पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा तालिमको आयोजना गरेको  हो ।  एग्रोभेट सञ्चालकहरू किसानहरूसँग प्रत्यक्ष जोडिएका हुनाले...

सयपत्री फुल उत्पादक किसान संघ मकवानपुरको अध्यक्षमा चौलागाईं

FB_IMG_1709393847835-1709393998.jpg

मकवानपुर । सयपत्री फूल उत्पादक किसानको हेटौँडामा शनिबार भेला भएको छ । भेलाले मकवानपुरका फूल किसान बालकृष्ण चौंलागाईको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरिएको छ ।  पुष्प अभियन्ता मोहनविक्रम सिलवालको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानको प्रमुख आतिथ्यतामा भेलाको उद्घाटन कार्यक्रम भएको थियो ।...

थाहाको ३ नम्बर वडा कृषिलाई प्रविधिमैत्री बनाउन उन्मुख

1708004468068-1708005327.jpg

थाहा नगरपालिका वडा नम्वर ३ को कार्यालयले आफ्नो बार्षिक कार्यक्रम अन्तरगत टनेल निर्माणका साथै मिनिटिलर र ईलेक्ट्रिक स्प्रे पम्पका लागि सहयोग गरेपश्चात वडाका किसानहरु खुसी भएका छन् । थाहा नगरपालिका वडा नं। ३ भोटखोरियाका कृषक नरेश कार्की टनेलमा तरकारी बालीको बिरुवा उत्पादन गर्न निकै सहज भएको बताए । कार्कीले खुल्ला ठाँउमा बिउ राख्दा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...