himalen-2083-1778725505.jpg
Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

कृषि ज्ञान केन्द्रको मकै बाली प्रवर्द्धन अन्तर्गत थाहा १२ मा कृषि सामाग्री वितरण

1712330687059-1712330784.jpg

थाहा नगरपालिका वडा नम्बर १२ का किसानहरुलाई  कृषि सामाग्री  वितरण गरिएको छ ।

२३ चैत्रमा थाहा नगरपालिका वडा नम्बर १२ मा रहेको सयपत्री कृषि तथा पशुपंछी समूह मार्फत कृषि ज्ञान केन्द्र चितवनको ५० प्रतिशत अनुदानमा कृषि विकास निर्देशनालय बागमती प्रदेशको मकै बाली उत्पादन त्स्था प्रवर्द्धन कार्यक्रम मार्फत कृषि औजार सहित बीउ  वितरण गरिएको वडाध्यक्ष टिकाराम स्याङ्तानले जानकारी गराउनु भयो ।
 
ज्ञान केन्द्रको ९ लाख ८० हजार र कृषि समुहको ९ लाख ८० हजार साझेदारीमा ३ सय किलो रामपुर हाइब्रीड १० जातको मकैको बीउ,किटनासक बिषादी,मिनि टिलर ७ एच पि क्षमताको पेट्रोल१६ वटा,मिनि टिलर ७ एच पि डिजेल १ वटा,मकै छोडाउने मेसिन ६ वटा,मकै रोप्ने मेसिन १ वटा,कम्बाइन च्याख्ला बनाउने मिल ७ वटा,५ सय किलो क्षमताको डिजिटल काँटा १९ वटा,त्रीपाल १८×२४ को ७२ वटा,घट्ट मिल सानो ३ वटा,र इ स्प्रेयर २२ वटा प्रदान गरिएको अध्यक्ष स्याङ्तानले जानकारी दिनुभयो।

कृषि सामाग्री वितरण कार्यक्रम सयपत्री कृषि तथा पशु पंछी समुहका अध्यक्ष क्षेत्र बहादुर आलेको सभाध्यक्षतामा वडा न १२ को कार्यालय परिसरमा भएको थियो।

1712330705075-1712330785.jpg
1712330701137-1712330836.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg