Friday, 05 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

थाहा ३ घर्तिखोलामा दुग्ध संकलन बैंकको सुरुवात

1717131809186-1717131839.jpg

थाहा नगरपालिकाको वडा न ३ घर्तिखोलामा दुग्ध संकलन बैंकको उद्घाटन गरिएको छ।
प्रदेश दुग्ध विकास बोर्डको सहयोगमा कामधेनु कृषि तथा पशुपंछी कृषक समुहले दुग्ध संकलन बैंकको स्थापना गरेको हो।
दुग्ध बैंक संकलन केन्द्रको उद्घाटन गर्दै थाहा नगरपालिकाका प्रमुख बिष्णु बिष्टले कृषक हरुको हकहितका लागि थाहा नगरपालिकाले अझै थप कार्यक्रम हरु संचालन गर्ने प्रतिबद्धता व्यक्त गर्दै थाहा नगरको आगामी नीति तथा कार्यक्रममा पनि कृषि लाई जोड दिएर जाने भनाइ राख्नुभयो।
उद्घाटन कार्यक्रममा नगर पशु शाखा प्रमुख डाक्टर  निकाश ब्लोनले दुग्ध उत्पादन गरिरहेका किसानहरुलाई प्रोत्साहित गर्न सहयोग गर्ने बिश्वास दिलाए।
दुग्ध बैंक संचालन उद्घाटन कार्यक्रमका अध्यक्ष युवराज वर्तौलाले समग्र दुग्ध ब्यबसायि किसानहरुको लक्ष्य थाहा नगरलाई दुग्ध तथा दुग्ध जन्य पदार्थमा आत्मनिर्भर बनाउने रहेको र सो अभियान साथ दिन सम्बन्धित सबैमा अनुरोध गर्नुभयो।
संस्थाका राजन उपाद्यायले संचालन गरेको उद्घाटन समारोहमा अगुवा कृषक श्याम बिष्टले स्वागत गरेका थिए।कार्यक्रममा नगर प्रमुख बिष्णु बिष्ट,पशु शाखा प्रमुख डाक्टर निकास ब्लोन लगाएत घर्तिखोलाका दुग्ध किसानहरुको सहभागीता रहेको थियो।

 

1717131812430-1717131839.jpg
IMG-20240531-WA0005-1717131863.jpg
1717131815968-1717131863.jpg
thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
थाहा नगरलाई मेलम्ची मेयर कपमा २ स्वर्णसहित १२ पदक
FB_IMG_1780540279741-1780540457.jpg

मेलम्ची नगरपालिकाको आयोजनामा मंगलबार देखि जारी खुला मेयर कप कराते प्रतियोगितामा थाहा नगरपालिकाले २ स्वर्ण सहित...

जेठ २७ गते पालुङ स्वास्थ्य केन्द्रमा निशुल्क प्लास्टिक सर्जरी शिबिर आयोजना हुने
1780499884903-1780499942.jpg

थाहा नगरपालिका, ललितपुरको  बि एण्ड बि अस्पतालको आयोजनामा जन्मजात ओठ तथा तालु फाटेका बिरामीहरू, ओठ नमिलेका, नाक...

थाहाको टिष्टुङ रिसोर्टमा थपियो नयाँ आकर्षण, स्वीमिङ पुल सञ्चालनमा
FB_IMG_1780152436867-1780152462.jpg

मकवानपुरको पर्यटकीय नगरी थाहा नगरपालिकाको टिष्टुङ रिसोर्टमा अब विभिन्न परिकारका खाना, प्राकृतिक मनोरमताको...

पत्रकार द्वय दाहाल र विष्ट सम्मानित
InShot_20260530_192638853-1780148629.jpg

हेटौँडा, जेठ १६ गते । नारायणी पेट्रोलियम विक्रेता सङ्घ, हेटौँडाले मकवानपुरका पत्रकारद्वय प्रताप विष्ट र राममणि...

मनहरीमा हली नेवा गुठीको पालिका शाखा गठन
InShot_20260528_214234517-1779983984.jpg

मकवानपुर । हली नेवा गुठी मकवानपुरको आयोजनामा मनहरी गाउँपालिका स्तरीय पालिका शाखा गठन गरिएको छ । गठन कार्यक्रममा...

पूर्वविद्यार्थी समाजको अध्यक्षमा प्रताप विष्ट
FB_IMG_1779983293815-1779983308.jpg

हेटौँडा–२, स्थित मकवानपुर बहुमुखी क्याम्पसमा पूर्वविद्यार्थी समाज पूनर्गठन भएको छ । बिहीबार क्याम्पस...

रास्वपा थाहा नगरको प्रथम अधिवेशन सम्पन्न,सभापतिमा जयराम केसी
FB_IMG_1779972963004-1779972988.jpg

राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम थाहा नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले जयराम केसीको सभापतित्वमा नयाँ...

थाहा नगरपालिकामा ३ दिने ओस्टियोप्याथी स्वास्थ्य शिविर सम्पन्न, ७३ जनाले सेवा लिए
FB_IMG_1779704823342-1779704837.jpg

मकवानपुर, थाहा । गुरुदेव श्री श्री रवि शंकरको ७०औँ जन्मदिनको अवसरमा मकवानपुरको थाहा नगरपालिकामा सञ्चालन गरिएको...

थाक्रे–७को ढुङ्गा खानीमा मृत्यु प्रकरणले त्रिभुवन राजमार्ग अवरुद्ध,आशिका तामाङ पनि पुगिन
InShot_20260523_135114427-1779523599.jpg

धादिङ,९ जेठ – धादिङको थाक्रे गाउँपालिका वडा नं. ७ स्थित बज्रकाली रोडा ढुङ्गा उद्योगमा त्रासमय घटना भएको छ।...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg