Wednesday, 29 May, 2024
कृषि

एग्रोभेट सञ्चालकहरुलाई विषादी प्रयोग र नियमनका बारेमा जानकारी दिदै थाहा नगर

FB_IMG_1711460650703-1711460682.jpg

थाहा नगरपालिका भित्र एग्रोभेट सञ्चालक हरूलाई विषादी प्रयोग र नियमनका बारेमा जानकारी दिने उद्देश्यले थाहामा तीन दिने एग्रोभेट संचालक हरुलाई रिफ्रेसमेन्ट तालिम सुरु भएको छ । थाहा नगरपालिका कृषि शाखाले पालुङ बहुउद्देश्यीय सहकारीको सभाहलमा तालिमको आयोजना गरेको  हो । 

एग्रोभेट सञ्चालकहरू किसानहरूसँग प्रत्यक्ष जोडिएका हुनाले विषादीको प्रयोग र नियमनका बारेमा सरकारी निकायलाई भन्दा बढी जानकारी हुनु पर्ने भन्दै तालिमको आयोजना गरेको थाहा नगरपालिकाका कृषि अधिकृत डाक्टर विकास सुनारले बताए ।


तालिममा प्लान्ट क्वारेनटिन एवम् विषादी व्यवस्थापन केन्द्रका बाली संरक्षण अधिकृत माधव भट्टले नेपालमा विषादीको अवस्था, कस्ता विषादीहरू प्रतिबन्धित रहेका छन् लगाएका विषयमा सहजीकरण गर्ने छन । 
तालिममा थाहा नगरपालिका भित्र रहेर एग्रोभेट संचालन गरिरहेका संचालकहरुको सहभागिता रहेको छ।तालिम १५ गते सम्म चल्ने थाहा नगर कृषि शाखाले जानकारी दिएको छ।

FB_IMG_1711460664481-1711460682.jpg
FB_IMG_1711460634607-1711460698.jpg

world-link-1690434568.jpg
जन्मदिनको अवसरमा एलआईसी नेपालको बीमा पोलिसी खरिद
1716919432994-1716919452.jpg

पछिल्लो समय विभिन्न जन्मोत्सव, विवाह, वर्षगाँठ तथा जन्मोत्सवमा बीमा पोलिसी उपहार दिने प्रचलन बढेको छ । होटेल तथा...

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने 
1716911306317-1716911381.jpg

मकवानपुर, १५ जेष्ठ /संघीय लोकतान्त्रिक गणतन्त्रको बिकल्प नभएको संबिधान सभा सदस्य एवम् नेकपा माओबादी केन्द्रका...

एमनेष्टीको स्थापना दिवसमा अन्तरक्रिया
1716911044351-1716911098.jpg

हेटौंडा, १५ जेष्ठ/एमनेष्टी इन्टरनेसनल नेपाल समूह ६७ को आयोजनामा एमनेष्टी र मानव अधिकार बिषयक अन्तरक्रिया...

वाइसीएल हेटौंडा द्वारा सहिद परिवार सम्मान
1716910748925-1716910900.jpg

हेटौंडा, १५ जेष्/१७ औं गणतन्त्र दिवसको अवसरमा ४ सहीद परिवारलाई सम्मान गरिएको छ  योङ कम्युनिष्ट लिग (वाईसीएल)...

माओवादी केन्द्र राक्सिराङको बिस्तारित बैठक सम्पन्न
1716909668572-1716909834.jpg

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) राक्सिराङ्ग गाउँ कमिटिको बिस्तारित बैठक एवंम १७ औं गणतन्त्र दिवसको...

आर्थिक बर्ष ०८१/०८२ को बजेटका नारा,
FB_IMG_1716909270145-1716909284.jpg

सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको सामना गर्न अर्थतन्त्र सुधारका कार्यक्रममार्फत समृद्धि...

बुद्धिजीवी संगठन र रिटर्नी सेन्टर थाहाको भेला आयोजक समिती गठन
1716908055163-1716908165.jpg

नेकपा माओवादी निकट रिटर्नी सेन्टर नेपाल तथा  बुद्दिजिबी संगठनले थाहा नगर समिती गठनको निम्ति थाहा नगर भेला...

गोजु-रियो कराँते दो संघ मकवानपुरका एघार खेलाडी ब्ल्याक बेल्ड द्वारा ग्रेडिङ
1716907353095-1716907400.jpg

नेपाल गोजुरियो कराँते दो संघ मकवानपुर शाखाले ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्यको लागि खेलकुद,...

बर्षाको कारण थाहा गोल्डकपको आजको फाइनल स्थगित
FB_IMG_1716873519026-1716873532.jpg

पाँचौ थाहा गोल्डकपको आज हुने फाइनल खेल बर्षाको कारण रद्द भएको छ। गोल्डकपको व्यवस्थापकीय क्लब शिखर क्लबले दिएको...