pani-1786865868.jpg
Thursday, 08 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

थाहा नगर

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी

1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् । नगरपालिकाको तथ्याङ्क अनुसार दर्ता भएका घटनाहरूमध्ये सबैभन्दा बढी जन्मदर्ताको घटना दर्ता भएको छ । सो अवधिमा कुल ८ सय २९ वटा जन्मका घटना दर्ता भएका छन्, जसमा ४ सय ४७ जना केटा र ३ सय ८२ जना केटी रहका छन्। जन्म पश्चात् दोस्रो बढी दर्ता हुनेमा विवाहका घटना रहेका छन् । यस अवधिमा नगरपालिकामा ४ सय २२ वटा विवाहका घटना दर्ता भएका छन् ।
यसैगरी, मृत्यु दर्ताको तथ्याङ्क हर्दा सो अवधिमा कुल ३ सय ४६ वटा घटना दर्ता भएका छन् । मृत्यु हुनेहरूमा पुरुषको संख्या १ सय ९५ र महिलाको संख्या १ सय ५१ रहेको छ । सोही आर्थिक वर्षमा थाहा नगरपालिकामा ६८ वटा सम्बन्धविच्छेदका घटनाहरू समेत दर्ता भएका छन् । बसाईँसराइको तथ्याङ्क अनुसार नगरपालिकामा भित्रिने भन्दा बाहिरिनेको संख्या उल्लेख्य रहकोे देखिएको छ ।
यस अवधिमा बसाईँ सरी आउने १४ वटा घटना दर्ता हुँदा ४७ वटा घटना दर्ता बाहिरिनेका भएका छन् । वडागत रूपमा घटना दर्ताको विवरण हेर्दा सबैभन्दा बढी वडा नम्बर ७ मा १ सय ९२ वटा घटना दर्ता भएका छन् भने सबैभन्दा कम वडा नम्बर १० मा ९७ वटा मात्र घटना दर्ता भएका छन् । अन्य वडाहरूमा वडा नम्बर १ मा १२७, वडा नम्बर २ मा १६४, वडा नम्बर ३ मा १५१, वडा नम्बर ४ मा ११४, वडा नम्बर ५ मा १३१ र वडा नम्बर ६ मा १७५ वटा घटना दर्ता भएका छन् ।
त्यसैगरी वडा नम्बर ८ मा १४८, वडा नम्बर ९ मा १६४, वडा नम्बर ११ मा १४० र वडा नम्बर १२ मा १३५ वटा व्यक्तिगत घटना दर्ता भएको कार्यालयको तथ्याङ्कले देखाएको छ ।

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा नगरका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय आइकन अवार्डबाट सम्मानित
FB_IMG_1791290669396-1791291738.jpg

मकवानपुर । थाहा नगरपालिकाका उपप्रमुख भरत गोपाली अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन्। गोपालीलाई ‘3rd...

कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...