jkmv-english-1784299234.jpg
Tuesday, 21 Jul, 2026

कृषि


गाउँभरि दुहुना भैंसी, मासिक २ लाख आम्दानी

कुमार नेगी थाहा नगरपालिका–१२ स्थित जगडाँडाका किसानहरु भैंसीपालनतर्फ आकर्षित भएका छन् । नगरपालिकाले भैंसी खरिदमा २५ प्रतिशत अनुदान र कृषि विकास कार्यालयले ४ प्रतिशत सहजुलित व्याजदरमा ऋण उपलब्ध गराएपछि जगडाँडाका २० परिवारले एकैपटक २० वटा दुहुनु भैंसी किनेका छन् । २५ घरधुरी रहेको गाउँमा ज्येष्ठ नागरिकहरुले नेतृत्व गरेका बाहेक सबैले...

कुलेखानीकाे माछा बिक्री-वितरण शुरु

इन्द्रसरोवर मत्स्य व्यवसायी संघले बिहीबारबाट माछा बिक्री सुरु गरेको छ ।  कोभिड १९ को कारण जोखिम बढेपछि इन्द्रसरोवर गाउँपालिकाले गाउँपालिका भित्र माछा बिक्री सहित विभिन्न कार्य सञ्चालनमा रोक लगाएपछि बन्द भएको माछा बिक्री कार्य बिहीबारबाट पुनः सुरु भएको इन्द्रसोवर मत्स्य व्यवसायी संघका अध्यक्ष गोपाल भ्लोनले बताउनुु भयो...

कृषकलाई खुशीको खबर ! तरकारी जोन शिखरकोटले ल्यायो ९ थरीका अनुदान कार्यक्रम

प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (तरकारी जोन) थाहा नगरपालिका शिखरकोटले आफ्नो कार्य क्षेत्रका कृषकहरुका लागि विभिन्न ९ थरीका अनुदान कार्यक्रम ल्याएको छ । अनुदानमा कार्यक्रम संचालन गर्न तरकारी जोनले सूचना निकालेर सरोकारवालाहरुलाई निवेदन आह्वान गरेको छ ।  एक महिनाको म्याद दिएर तरकारी जोन कार्यालयले...

चुनदेवी कृषक समूहको अध्यक्षमा गोपाली चयन

gopali-copy-1599625134.jpg

थाहा नगरपालिका वडा नम्बर १० टौखेलस्थित चुनदेवी युवा कृषक समुहको  अध्यक्षमा रुद्रबहादुर गोपाली चयन हुनु भएको छ ।  वडा नम्बर १० की कृषि प्राविधिक कमला सुवेदीको सहजीकरणमा भएको कृषक समूह पुनर्गठन कार्यक्रमबाट अध्यक्षमा गोपाली चयन हुनुभएको हो ।  पुनर्गठित समूहको उपाध्यक्षमा भाइकाजी गोपाली, सचिवमा उत्तम गोपाली, कोषाध्यक्षमा रीता...

थाहा नगरपालिकामा बाँदर भगाउने यन्त्र आयो, ५० प्रतिशत अनुदानमा वितरण गरिने

banduk-1599448296.jpg

बाँदरले बालीनाली सखाप पार्न थालेको किसानहरुको गुनासो व्यापक भएपछि थाहा नगरपालिका आफैले बाँदर थपाउने यन्त्र खरिद गरी ल्याएको छ । ‘बाँदर भगाउने बन्दुक’ भनेर चिनिने यो यन्त्र नगरपालिकाको कृषि शाखाले राष्ट्रिय आविष्कार केन्द्र, काठमाण्डौंबाट खरिद गरी ल्याएको हो ।  राष्ट्रिय आविष्कार केन्द्र नेपालका प्रमुख महाविर पुनसँग सम्पर्क गरी...

बाँदर आतङ्कले थाहाका कृषक हैरान

badar-1598271179.jpg

बाँदरले हुर्कदै गरेको बालीनाली सखाप पार्न थालेपछि मकवानपुरको थाहा नगरपालिकाका कृषकहरु हैरान भएका छन् । थाहाको चित्लाङ, बज्रवाराही, टिस्टुङ, पालुङ, घर्तिखोला, दामन लगायत क्षेत्रका किसानहरु ‘बाँदर आतङ्क’ ले हैरान भएका हुन् । सैयौंको संख्यामा रहेका बाँदरहरुको समूहले बालीनाली सखाप पारेर आफूहरु आतङ्कित भएको थाहा नगरपालिका वडा नं. ४ का...

थाहामा आयो १३५ बोरा युरिया मल, कसलाई दिने कसलाई नदिने ?

nima-mal-1598168886.jpg

थाहा नगरपालिकामा शनिबार एक सय ३५ बोरा युरिया मल आएको छ । साल्ट ट्रेडिङ कम्पनी हेटौंडाले थाहाका विभिन्न ७ वटा सहकारीहरुलाई गरी सो परिमाणमा मल पठाएको हो । प्रत्येक सहकारीलाई २० बोराको दरले मल पठाएको कम्पनीका शिब श्रेष्ठले जानकारी दिनुभयो ।  यसरी थाहामा मल भित्र्याउने सहकारीहरुमा पालुङ बहुउद्धेश्यीय सहकारी संस्था, दामन कृषि सहकारी...

थाहाको बिसिंखेलमा हुर्किए ''कालिज''

kalij-banner-1598064101.jpg

तपाईलाई कालिजको स्वादको तिर्सना मेटाउन मन छ भने थाहा नगरपाकिला १० बिसिंखेलमा  रहेको कालिज फर्ममा कालिज हुर्किएका छन् ।   स्थानिय युवा व्यावसायी कपिल बस्नेतले शुरु गर्नु भएको कालिज फर्ममा पालिएका कालिज तयार भएका छन् ।  बिदेशबाट चल्ला ल्यायर पालिएका ५ सय ओटा कालिज बिक्रिका लागि तयार भएको बस्नेत बताउनु हुन्छ ।  थाहाको बिसिंखेलमा...

थाहानगरमा वडा अध्यक्षको रहरलाग्दो किवी बगैचा

kibi-banner-1597474795.jpg

थाहा नगरपालिका १० कलाटुको फाँट पुग्नु भयो भने केहिवर्ष अगाडी देख्नु भएको नाङ्गो पाखेमा अहिले लटरम्म फलेको किवीको बगैचा देख्न सक्नु हुन्छ । थाहा नगर किवी उत्पादनको पकेट क्षेत्र भएकाले पछिल्लो समय यहाँका किसानहरु व्यवसायिक किवी खेती तर्फ आकर्षित भएका छन् । (  वडा अध्यक्ष गमालकाे किवी बगैचा ) यही आकर्षणका कारण थाहा नगरपालिका १० का वडा...

world-link-1690434568.jpg
rojgar-1773826495.png
khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
मोक्षधामको आयोजनामा शंखमुलमा साउन महिनाको चारै सोमबार आरती हुने
FB_IMG_1784477173787-1784477189.jpg

मकवानपुरको प्रशिद्ध त्रिवेणी शंखमूल क्षेत्रमा साउन महिनाको चारवटै सोमबार आरती हुने भएको छ । मोक्षधाम शंखमूल...

शिक्षक स्वजागरण कार्यक्रम सम्पन्न : तनाव व्यवस्थापनदेखि योग–ध्यानमार्फत आरोग्य जीवनशैलीमा जोड
FB_IMG_1784471878409-1784472011.jpg

थाहा, मकवानपुर, साउन ४। आरोग्य थाहा नगरपालिका कार्यक्रम अन्तर्गत "आरोग्य थाहा नगरपालिकाका लागि शिक्षक...

साउनभर शिवभक्तका लागि थाहा सेवा समाजको सेवामूलक अभियान, निःशुल्क पानी र फलफूल वितरण गरिने
FB_IMG_1784470295837-1784470457.jpg

थाहा, मकवानपुर । साउन महिनामा थाहा नगरपालिकाभित्र रहेका विभिन्न शिवालयमा दर्शनका लागि आउने श्रद्धालु भक्तजनको...

जनकल्याण माध्यमिक विद्यालयमा मा.वि. अंग्रेजी शिक्षकका लागि दरखास्त आह्वान
FB_IMG_1784191699195-1784191747.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिका–३ स्थित श्री जनकल्याण माध्यमिक विद्यालयले माध्यमिक तह (मा.वि.) मा अंग्रेजी विषय...

अब पालुङ–काठमाडौं यात्रा झन् सहज, साउन १ देखि EV माइक्रो सञ्चालन हुने
InShot_20260716_140016323-1784189763.jpg

थाहा, मकवानपुर। शुभ साइत यातायात प्रालिले २०८३ साउन १ गते (संक्रान्तिको दिन) देखि डाडाबास - पालुङ–काठमाडौं र...

कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई पालुङ क्याम्पसको आह्वान : "विश्वविद्यालय शिक्षा गाउँमै, भविष्य आफ्नै ठाउँमै"
FB_IMG_1783869230760-1783869274.jpg

पालुङ क्याम्पसले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु लक्षित विश्वविद्यालय शिक्षा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

थाहा नगरपालिकाको वित्तीय प्रगति ७२.६६ प्रतिशत, चालुतर्फ ८१.९६ र पुँजीगततर्फ ५८.५९ प्रतिशत खर्च
DSCN4807-1783682874.JPG

थाहा (मकवानपुर), असार २६ – थाहा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को वित्तीय प्रगति सार्वजनिक गरेको...

नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव सम्पन्न
FB_IMG_1783611915654-1783612036.jpg

आज नेपाल पब्लिक क्याम्पस संघको ३६औँ वार्षिकोत्सव कार्यक्रम वानेश्वर वहुमुखि क्याम्पसको शभा हलमा संघका अध्यक्ष...

थाहा खानेपानी बोर्डले वितरण गरेको पानी शुद्ध र पिउनयोग्य
file_00000000e76471f5883e-1783436309.png

मकवानपुर थाहा नगरपालिका अन्तर्गत रहेको थाहा खानेपानी तथा सरसफाई व्यवस्थापन बोर्ड मार्फत वितरण भएको धाराको...