Wednesday, 09 Sep, 2026

कृषि


थाहा नगरको कृषि,“वार्षिक निर्यात एक अर्ब,कृषिमा बजेट दुई करोड”

khorshani-1630572922.jpg

थाहा नगरबाट वार्षिक एक अर्ब भन्दा बढी को तरकारी निर्यात हुने तथ्यांक नगर सङ छ । वेमौशमी तरकारी उत्पादनमा नाम कमाएको थाहा नगरको उत्पादनले देशको ठुलै हिस्सामा तरकारी पु¥याउदै आएको छ ।  थाहा नगरको मुलनारा “कृषि” भएको र यहाँ का जनता को मुख्य पेसा पनि कृषि नै भएपनी थाहा नगरको कृषि निर्यातको तथ्याङ्क कोर्न किसान स्वम् को मेहन र सक्रियतामा...

थाहामा व्यावसायिक खेति तर्फ बढ्दोे आकर्षण 

cover-1630125300.jpg

आफ्ना पुर्खाले गर्दै आएको पेसा गर्न हामि लजाउछौ तर थाहा नगर २ पालुङका किसान उमेश श्रेष्ठ सँग फरक अनुभव छ, कृषी पेशा आफ्नो पुर्खेयली पेशा हो यही अंगालेको छु,सुखी,खुसी र सन्तुष्ट छु पेशा गर्न कहिल्यै लजाइन ।  कृषीलाई पुर्खेउली पेशा ठान्ने श्रेष्ठ लामो समय देखि कृषी पेशामा आबद्ध  भए पनि व्यावसायिक खेतिमा लाग्नु भएकोे भने ५ वर्ष भयो ।...

मकवानपुरढीमा किसान कृषि लोन कार्ड वितरण

card-1625901737.jpg

 मकवानपुरगढी गाउँपालिकामा साना तथा सिमान्तकृत कृषकहरुलाई बित्तिय पहुँच पुर्याउने उदेश्यले किसान कृषि लोन कार्ड वितरण शुरु गरेको छ । शुक्रबार एक कार्यक्रममा आयोजना गरी गाउँपालिका अध्यक्ष विदुर हुँमागाईंले कृषकलाई किसान कृषि लोन कार्ड वितरण गरेका हुन् । कार्यक्रममा ८ जना महिला र १७ जना पुरुष गरि जम्मा २५ जना कृषकलाई किसान कार्ड...

२ सय ३० प्रतिशतसम्म बढ्यो तरकारीको मूल्य

tarkari-1625107749.jpg

एक महीनाको अवधिमा काठमाडौंमा हरियो तरकारीको मूल्य २ सय ३० प्रतिशतसम्म बढेको पाइएको छ । कालीमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीअनुसार गएको १ महीनाको अवधिमा हरियो तरकारीको मूल्य यति धेरै बढेको पाइएको हो । वर्षात् शुरू भएसँगै किसानहरूले तरकारी लगाएको जमीनमा धान रोपाइँ शुरू गरेकाले तरकारीको उत्पादन घट्न गई मूल्य...

देशभर २७ प्रतिशत रोपाइँ

ropai-1624947996.jpg

असारको मध्यसम्म आइपुग्दा देशभर झण्डै एक तिहाइ क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ । सोमबार साँझसम्म देशभर २७.१२ प्रतिशत भूभागमा धान रोपाई भएको छ जुन अघिल्लो वर्षको भन्दा ८ प्रतिशतले कम हो । कृषि विभागका सूचना अधिकारी महादेवप्रसाद पौडेलकाअनुसार असार १४ गतेसम्म देशभर झण्डै तीन लाख ७१ हजार ९५८ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ...

कृषकहरुलाई उन्नत घाँस बितरण

असार, ५/थाहा नगरपालिका पशु तथा मत्स्य विकास शाखाको बार्षिक स्वीकृत कार्यक्रम अन्तरगत शनिवार पशुपालक कृषकहरुलाई उन्नत बहुबर्षिय घाँस बितरण गरेको छ । थाहा नगरपालिकाको प्रत्येक वडाहरुमा रहेका कृषक सहकारी समूह मार्फत सुपर नेपियर र किम्बु जातको डाले घाँस निःशुल्क वितरण गरिएको हो ।  थाहा नगरपालिकालाई पशुपालनमा आत्मनिर्भर बनाउने योजना...

थाहा किसानलाई सुरक्षित भइ खेती गर्न नगर प्रमुख बिष्टको आग्रह 

aalu-1622850073.jpg

कोरोना संक्रमणको जोखिमको अहिलेको अवस्थामा आलु नखनि नहुने र अन्य तरकारी पनि लगाउनु पर्ने भएकाले सामाजिक दुरि कायम गरि भिडभाड नगरि खेतिपातिको काम गरेर सुरक्षित बस्न नगर प्रमुख लबशेर बिष्टले आग्रह गर्नु भएको छ ।    थाहा नगरपालिकामा ऐले आलु खनेर तरकारी लगाउने सिजन हो  । यस क्षेत्रका किसानको मुख्य बाली आलु खन्न ऐले कृषकहरुलाई...

हुरिबतासले पुर्याएको क्षतिको बिवरण संकलन गर्न सुरु, क्षतिपूर्तिको लागि पहल गर्ने-मेयर बिष्ट

193398059_196428059007829-1622529236.jpg

थाहा नगरपालिकाले येहि जेठ १४ गते परेको अविरल बर्षा र हुरिबतासले कृषकहरुले ब्यवसायिक रुपमा तरकारी खेती गर्न बनाएको टनेलमा पुर्याएको क्षतिको विवरण संकलन गर्न थालेको छ । आइतबार नगरप्रमुख लबशेर बिष्टले सुचना जारीगर्दै आफ्नो क्षतिको विवरण वडा कार्यालय मार्फत जेठ १९ गते सम्म नगरपालिकाको कार्यालयमा  उपलब्ध गराउन कृषकहरुलाई अनुरोध...

थाहा विसि‌ङखेलमा हावाले टनेल भत्कायाे : लाखाै‌काे क्षती हुँदा किसान चिन्तित

tannel-2-1622272697.jpg

बङ्गालको खाडीबाट उत्पन्न भएको यास् चक्रवातका कारण देशैभर हावाहुरीसँगै वर्षा भईरहेको छ । हावाहुरी र वर्षाका कारण अन्य क्षेत्रमा झै कृषि क्षेत्रमा पनि भारी मात्रामा असर पु¥याईरहेको छ । यसैक्रममा तरकारीको पकेट क्षेत्र मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाको पूर्वी क्षेत्रमा उच्च वेगको हावाहुरीबाट धेरै क्षति पुगेको छ...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...