himalen-2083-1778725505.jpg
Saturday, 13 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

उन्नत नश्ल सुधारको लागि साठ्ठी प्रतिशत अनुदानमा बोयर बोका बितरण

Screenshot_20211110-21083-1636558506.png

पालुङ्ग बहुउद्देश्यीय सहकारी सस्था लिमिटेड र किसान -२ परियोजनाको सहकार्यमा थाहा नगरपालिका र कैलाश गाउँ पालिका को १० वटा बाख्रा पालक समूहको लागि उन्नत जातको बोयर बोका बितरण कार्यक्रम सम्पन्न भएको छ।८७.५% र ६०% बोयर जातका बोका ६० प्रतिशत अनुदानमा बितरण गरिएको हो।यसबाट उन्नत जातका बोयर उत्पादनगरि थाहा नगरपालिका लाई ब्याबसायिक बोयर पकेट क्षेत्रको रुपमा बिकास गर्ने उद्देश्य रहेको सस्थाको अध्यक्ष पुर्शोत्तम कार्की ले बताउनुभयो थाहा नगरमा रहेका मेलखोला बाख्रा पालन समूह ,बिसिङ्खेल,बरपिपल,गोरखनाथ,पाण्डुकेश्वर,घाटदेबी,संगमचोक ,बसन्त ,मेत्राङ,र कैलाश को गोलढुङ्ङा ,समुहहरुलाइ बोका बितरण गरियको हो।सस्थाका अध्यक्ष पुर्शोत्तम कार्की को सभापत्तित्व र सस्था का निबर्तमान अध्यक्ष तथा जिल्ला सहकारी संघका कोषाध्यक्ष बिमल कुमार ढकाल को प्रमुख आतिथ्य मा सस्था को प्राङ्गणमा सम्पन्न भएको कार्यक्रमलाई सस्थाका उपाध्यक्ष कृष्ण बहादुर बिष्ट ले स्वागत गर्नुभएको कार्यक्रममा सस्थाका संचालक समितिको सदस्यहरु,लेखासमितीका सदस्य हरुको उपस्तिथि रहेको सस्थाका सह ब्यबस्थापक राम प्रसाद ढकाल ले जानकारी दिनु भयो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय
file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,
FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg