Wednesday, 09 Sep, 2026

कृषि


थाहामा हुरिबतासले टनेल भत्काउँदा कृषकको लाखौंको क्षति

tennel-1622272426.jpg

शुक्रवार दिनभर परेको पानी संगै आएको हुरिबतासले थाहा नगरपालिका वडा नम्बर १० बिसिङ्खेलमा कृषकहरुको टनेल भत्काउँदा लाखौंको क्षति भएको छ । हुरिबतासले बिसिङ्खेलमा मात्रै एक सय भन्दा बढि फलाम  र बासबाट बनाएको टनेल भत्काएर पुर्ण रुपमा क्षति पुगेको कृषक उद्दब लामिछनेले बताउनु भयो । लामिछानेले आफ्नै १५ ओटा टनेल भत्काएको र उक्त टनेलमा...

थाहामा ‘हाइटेक ग्रीन हाउस’मा रमाउँदै :कृषि शिक्षक निश्चल

जनजीवन कोरोना महामारीको चपेटामा परेको छ । सरकारले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । तर, खेतीपातीको काममा त कसले छेक्ने ? हिजोआज मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयका कृषि विषयका शिक्षक निश्चल शाक्य दैनिक आफ्नो उच्च प्रविधियुक्त ‘हाइटेक’ नर्सरीमा भेटिनुहुन्छ । नर्सरीमा अहिले काउली, बन्दा, खुर्सानी,...

पालुङमा आलु उत्पादन सुरु, असिनाको असरले उत्पादन भने कमी

186452205_102229718935598-1621416062.jpg

आलु उत्पादनको भण्डारण कहलिएको मकवानपुरको उत्तरी क्षेत्र पालुङमा यो वर्षको आलु उत्पादन सुरु भएको छ । सोमबार सम्भवत यस वर्षकै पहिलो चोटि करिव ४ हजार किलो आलु निर्यात गरिएको छ । थाहा १ ओखरबजारस्थित हरिशरण एण्ड सन्स भेजिटेवल सप्लायर्सले बुटवलमा करिव २ हजार ५ सय र बिराटनगरमा करिव १ हजार ७ सय किलो सेतो आलु निर्यात गरेको हो । सप्लायर्सका राजन...

थाहा ११ मा किसानलाई मिनिलिटर र ड्रील मेसिन वितरण

tistung-1613633992.jpg

थाहानगरपालिका  वडा न ११ को कृषक समुहलाई आज ११ वटा मिनिलिटर र २ वटा विरुवा रोप्ने ड्रील मेसिन वितरण गरिएको छ ।  वडा कार्यालयको प्राङगनमा  अध्यक्ष किरण मान बलको सभाध्यक्षतामा भएको कार्यक्रममा कारीतास जर्मनीको ६० प्रतिशत आर्थिक अनुदानमा वडाका कृषक समूहहरुलाई बितरण गरिएको हो । थाहा नगरपालिका कृषि विकास शाखा र वडा नं ११ को समन्वय तथा...

थाहाको बज्रबाराहीमा माटो,बाली र विषाधी सम्बन्धी तालिम

थाहा नगरको बज्रबाराहीमा माटो,बाली तथा विषाधी सम्बन्धी तालिम मंगलबारबाट शुरु भएको छ । थाहा नगरपालिका वडा नं. ६ को कार्यालयमा भएको अभिमुखिकरण तालिम बुधबार सम्म चल्ले छ । तालिममा १३ पुरुष र १२ महिला गरि २५ जना कृषक सहभागी छन् ।  समृद्धि कृषी सहकारी संस्था थाहा छ बज्रबाराहीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा मातृभुमी कृषि सामग्री...

थाहा नगरमा गाईपालन पकेट क्षेत्र

थाहा ३ मा गाइ पालन पकेट क्षेत्रको स्थापना गरिएको छ । थाहा नगरपालिका पशु तथा मत्स्य विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत पकेट क्षेत्र बनाइ व्यवसायिक गाइपालन गर्न थालिएको पशु तथा मत्स्य बिकास शाखाका प्रमुख रुपेश कुमार मिश्रले बताए । गाइ पकेट क्षेत्र स्थापना संगै आइतबार एक कार्यक्रम बिच उन्नत गाइ खरिद गर्ने कृषकहरुलाइ...

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय फिर्ता लिन आग्रह

b_20200606140106-1611730104.jpg

कृषिलाई व्यापारीकरण नगरी व्यवस्थित र मर्यादित बनाउन माग गरिएको छ । सरकारले हालै कृषिमा विदेशी लगानी भित्र्याउन गरेको निर्णयले किसानको हित नगर्ने मात्र नभई खाद्य सम्प्रभूतामा प्रतिकूल असर पर्ने भएकाले यसलाई फिर्ता लिन सञ्जीवनी समूहले आग्रह गरेको छ । समूहको तर्फबाट आज जारी विज्ञप्तिमा कृषि जीवन रेखा हो, व्यापार होइन भन्दै नेपाली...

उखु किसानको सरकारी अनुदानसहितको ७ करोड महालक्ष्मी सुगर मिलबाट पच !

ukhu-1610524753.jpg

२९ पुस, काठमाडौं । मंसिर २८ गतेबाट काठमाडौंमा सर्लाहीका किसानले थालेको आन्दोलन पुस १३ गते टुंगियो । चिनी उद्योगीबाट झण्डै ९० करोड रुपैयाँ बक्यौता बाँकी रहेको भन्दै आन्दोलनमा होमिएका किसानहरुले ३० करोड भन्दा बढी भुक्तानी आन्दोलन सकिने दिनसम्म पाए र सर्लाहीका किसान घर फर्किए । तर, माइतीघरकै आन्दोलनमा रहेका कपिलवस्तुका किसानको ७ करोड...

इन्द्रसरोवर गाउँपालिकाले बोयर बोका वितरण गर्ने

boar-copy-1604565581.jpg

इन्द्रसरोवर गाउँपालिकाले पालिकाका बाख्रापालक किसानलाई बोयर जातको बोका वितरण गर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्ययोजना अनुसार बोका वितरण गर्न लागेको गाउँपालिकाका पशु प्राविधिक नविनकुमार अधिकारीले बताउनुभयो । गाउँपालिकाले प्रत्येक वडाका व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका फर्म तथा व्यक्तिलाई...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...