himalen-2083-1778725505.jpg
Saturday, 13 Jun, 2026
jkmv2083-1778723862.jpg

कृषि

पालुङमा आलु उत्पादन सुरु, असिनाको असरले उत्पादन भने कमी

186452205_102229718935598-1621416062.jpg

आलु उत्पादनको भण्डारण कहलिएको मकवानपुरको उत्तरी क्षेत्र पालुङमा यो वर्षको आलु उत्पादन सुरु भएको छ । सोमबार सम्भवत यस वर्षकै पहिलो चोटि करिव ४ हजार किलो आलु निर्यात गरिएको छ ।

थाहा १ ओखरबजारस्थित हरिशरण एण्ड सन्स भेजिटेवल सप्लायर्सले बुटवलमा करिव २ हजार ५ सय र बिराटनगरमा करिव १ हजार ७ सय किलो सेतो आलु निर्यात गरेको हो ।

सप्लायर्सका राजन लामिछानेका अनुसार सोमबार सेतो कुखुरेज्योती ग्रेडिङ अनुसार १८ रुपियाँदेखि २० रुपियाँसम्ममा खरिद गरि २१-२२ रुपियाँमा बिक्री गरिएको हो । गत वर्ष जेठ १८ गते पहिलो पटक प्रति किलो २१ रुपियाँमा निर्यात गरिएको थियो । यसैगरी, रातो कार्डिनल आलु २६-२७ रुपियाँमा खरिद गरिएको छ भने गत वर्ष जेठ १८ गते प्रति किलो २८ रुपियाँमा निर्यात गरिएको थियो । गत पौषको अन्तिम सातादेखि माघको पहिलो साता खेती सुरु गरिएको ओखरबजार र बशन्तका खेतका आलु उत्पादन सुरु भएको हो ।

गत वर्षको तुलनामा यो वर्ष धेरै फलेको भएपनि गत बैशाख ३ र १६ गते परेको असिनाले आलु बोटमा क्षति पुर्याएका कारण आकार भने सानो भएको किसानहरुको अनुभव छ । उत्तरी मकवानपुरमा उत्पादित आलु काठमाडौं, हेटौंडा, बीरगन्ज, नारायणघाट, बुटवल, पोखरा, बिराटनगर लगायत भारतको सिलगुडीसमेतका सहरमा निर्यात हुने गरेको छ ।

बैशाखमा परेको असिनाले बोट नै सखाप पारेपछि कतिपय कृषकले बालीमै ट्राक्टर जोतेर अरु बाली लगाइसकेका छन् ।

thaha-nagar-bord-6x8-1780286250.jpg

world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
झम्केश्वरी माबिको अध्यक्षमा राजन लामिछाने
InShot_20260612_175759649-1781275538.jpg

थाहा नगरपालिकास्थित झम्केश्वरी माविको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा राजन लामिछाने सर्वसम्मत हुनु भएको...

थाहा नगर बिज्ञान शिक्षक समाजको अध्यक्षमा प्रदिप केसी
InShot_20260612_185249599-1781275311.jpg

थाहामा विज्ञान शिक्षक समाज नेपाल, थाहा नगर समिति गठन गरिएको छ। जनकल्याण माविका विज्ञान शिक्षक प्रदीप केसीको...

तेस्रो नगरस्तरीय मावि विज्ञान प्रदर्शनीमा हिमालयन बोर्डिङ स्कुल प्रथम
FB_IMG_1781274988027-1781275023.jpg

थाहा, जेठ २९ । थाहा नगरपालिकाको जनकल्याण माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न तेस्रो थाहा नगरस्तरीय मावि...

सिबिआर कार्यक्रम अन्तर्गत अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1781191624805-1781191638.jpg

थाहा नगरपालिकाले लक्षित समुदायका लागि विनियोजित बजेट कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ। यसैअन्तर्गत...

पालुङ प्रहरी निरीक्षक रुक्सा बज्राचार्यको सरुवा,भण्डारी आउने
FB_IMG_1781190639877-1781190715.jpg

इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक रुक्शा बज्राचार्यको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले २७...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930511.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

कृषि ,पर्यटन र पूर्वाधार थाहा नगरको सम्वृद्धिको आधार !!
InShot_20260608_203816206-1780930428.jpg

नेपाल कृषि प्रधान देश हो ।अहिले पनि सर्वाधिक रोजगार एबम् जीवन वृत्ति विकासको मूल र भरपर्दो आधार कृषि नै रहेको छ ।...

थाहामा आइतबार विद्यालय सञ्चालन गर्ने तयारी गर्दै निजी विद्यालय
file_0000000097d87207abff-1780926574.png

संघीय सरकारको निर्देशन अनुसार आइतबार बिदा गर्न थाहा नगरपालिकाले सूचना जारीगरेपछि पठनपाठन रोकेको थाहा नगरका...

थाहा नगरले कक्षा ८ र एसइइमा उत्कृष्ट हुने विद्यार्थी ,विद्यालय र शिक्षक सम्मान गर्दै,
FB_IMG_1743048811515-1780926020.jpg

  थाहानगर/थाहा नगरपालिका शिक्षा शाखाले गत शैक्षिक सत्रमा कक्षा ८ र एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका...

khane-1774766593.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg