pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

कृषि

  थाहामा च्वाईसले गरे विस जनालाई नगद सहित सम्मान 


  मकवानपुर, थाहा नगरपालिकामा पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।  शिखर बचत तथा ऋण सहकारी संस्था लि को अयोजनामा आज बुधबार पुरस्कार वितरण कार्यक्रम गरिएको हो  । थाहानगरपालिका ३ विकासघरमा च्वाईस नेपाल र मेन्टोर्स इन्टरनेस्नलसंगको सहकार्यमा उक्त कार्यक्रम  सम्पन्न  भएको हो । 
 थाहानगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उत्कृष्ट विस  जनालाई पुरस्कार तथा सम्मान  गरेको हो ।  कृषि तथा विभिन्न क्षेत्रमा व्यावसाय गर्दै आएका व्यावसायहरुलाई सम्मान सहित नगद पुरस्कार वितरण गरिएको हो । जसमध्ये यस वर्षका उत्कृष्ट कृषक केदार रायमाझीलाई ३३ हजार बराबारको टनेल वितरण गरिएको च्वाईस नेपालका मकवानपुर प्रतिनिधि प्रताप घिमिरेले जानकारी दिए  ।  
पुरस्कृत अन्य १९ जनालाई १० हजार बराबरको जिन्सि समान को खरिद पछि शिखर बचत तथा ऋण सहकारी संस्था लि बाट नगद पाउने व्यावस्था गरिएको छ ।  पुरस्कृत भएका कृषक तथा व्यवासयहरु विष्णु बि क, सहदेव सिं कार्की, रामसरण विष्ट, प्रताप विष्ट, सोमराज गोपली, गणेश प्रसाद विष्ट, हरिहर ढकाल, कासिराम थापा, किरण स्याङतान, नवराज कार्की, मनसिं पाख्रिन, रेबिका केसी, पार्वती श्रेष्ठ लगायतलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।  
२०७५ बैशाख देखि च्वाईस नेपाल तथा  मेन्टोर्स इन्टरनेस्नल र शिखर बचत तथा ऋण सहकारी संस्था लिसंग सहकार्य गदैआर्थिक सहयोग गरि सिपमुलक तालिम दिदै आइरहेको मकवानपुर प्रतिनिधि घिमिरेले बताए ।   
पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै हरेक वर्ष हरेक क्रियाकलापमा च्वाईस नेपालसंग सहकार्य गर्दै आईरहेको  कार्यक्रमको सभाध्यक्ष शिखरबचत तथा ऋण सहकारी संस्था लि का अध्यक्ष मधुसुदन विष्टले जानकारी दिनुभयो । उहाँले कृषि क्षेत्रमा लगानीको लागि उक्त संस्थासंग  सहकार्य गर्दै कृषि क्षेत्रलाई बलियो बनाउन सकिने धारणा व्यक्त गर्नुभयो । 
कार्यक्रममा च्वाइस नेपाल फिल कोडीनेटर भेश्वगल जि.सी, फरक सोच अभियानका अभियान्ता यादव जंग रायमाझी, थाहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेश केसी, कुण्डल देवी बहुउदेश्यीय सहकारी संस्था लि का व्यावस्थापक राजन मिश्रा, सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो ।  फाेटाे 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...