pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

खेल


मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल सुरु,थाहाको दुई टिमको सहभागिता

FB_IMG_1773580997905-1773581169.jpg

हेटौंडा–१० स्थित टिसीएन चौरमा सञ्चालन भइरहेको दोस्रो बृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ। पहिलो दिनको खेलसँगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पनि पूरा भएको छ। लिगकम नकआउट प्रणालीमा खेलाइएको प्रारम्भिक चरणबाट ४ टिम समूह विजेता र ४ टिम उपविजेता बन्दै...

थाहा नगरमा शिक्षक भलिबलको उपाधि मत्स्यनारायण माविलाई

InShot_20260220_164749430-1771585396.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठनको आयोजनामा थाहा नगर स्तरीय दोस्रो रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिताको उपाधि मत्स्यनारायण माध्यमिक विद्यालयले हात पारेको छ। आज भएको फाइनल खेलमा मत्स्यनारायण माविले स्वच्छन्द भैरव माध्यमिक विद्यालयलाई पराजित गर्दै उपाधि जित्न सफल भएको हो। जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा फागुन ६ गतेदेखि ८...

आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई

FB_IMG_1769861091399-1769861227.jpg

आठौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि जनकल्याण माविलाई थाहा नगरपालिका–२०८२ अन्तर्गत आयोजित आठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जनकल्याण माध्यमिक विद्यालयले हात पारेको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै जनकल्याण माविले यसपटक पनि प्रतियोगितामा वर्चस्व कायम गरेको हो। योसँगै जनकल्याणले आठौँ पटक राष्ट्रपति रनिङ शिल्डको...

आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा जनकल्याण माविको अग्रता(पदक तालिका सहित)

FB_IMG_1769774893398-1769774913.jpg

थाहा नगरपालिका द्वारा आयोजित आठौँ राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप भलिबल प्रतियोगिता–२०८२ मा साबिक बिजेता जनकल्याण माध्यमिक विद्यालयले यो समाचार तयार पार्दा सम्म सर्वाधिक पदक जित्दै शीर्ष स्थानमा रहेको छ। जनकल्याण माविले ९ स्वर्ण, ९ रजत र ५ कास्य सहित जम्मा २३ पदक हात पार्दै प्रतियोगितामा आफ्नो वर्चस्व कायम गरेको हो। तेसै गरि...

थाहामा राष्ट्रपति रनिङ शिल्ड सुरु, हजारभन्दा बढी विद्यार्थीको उत्साहपूर्ण सहभागिता

FB_IMG_1769689799764-1769689818.jpg

थाहा नगरपालिकामा आज देखि आठौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माध्यमिक विद्यालयको व्यवस्थापनमा जनकल्याण माबिको खेल मैदान र इन्द्रायणी चौरमा प्रतियोगिता सुरु भएको हो। मार्चपाससहित प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले गरेका थिए।...

स्वच्छन्द भैरव डोजोको दमदार प्रदर्शन, राष्ट्रिय करातेमा तेस्रो स्थान

FB_IMG_1769433573540-1769433668.jpg

नेपाल सितोरियो कराते संघ अन्तर्गत इलाइट कराते ट्रेनिङ सेन्टरद्वारा आयोजित इलाइट कराते खुल्ला राष्ट्रिय प्रतियोगिता २०८२ मा थाहा नगरपालिकाको स्वच्छन्द भैरव डोजो उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको छ। दशरथ रंगशालामा माघ ११ र १२ गते सम्पन्न प्रतियोगितामा देशभरबाट करिब १८ सय खेलाडी सहभागी थिए। सो प्रतियोगितामा...

शिखर क्लबलाई अन्डर १६ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि

FB_IMG_1768924515189-1768924529.jpg

थाहा नगरपालिका–स्थित इन्द्रायणी चौरमा सम्पन्न 2 in 1 आयोजना अन्तर्गतको U–16, 7A-साइड फुटबल प्रतियोगितामा शिखर क्लब प्रथम हुन सफल भएको छ। प्रतियोगितामा कुल ९ टिमको सहभागिता रहेको थियो। फाइनल खेलमा शिखर क्लब र काभ्रे फुटबल क्लबबीच कडा प्रतिस्पर्धा देखियो। निर्धारित समयमा खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय ट्राइबेकरमार्फत गरिएको थियो,...

प्रथम चित्लाङ गोल्डकप नाइन ए साइड फुटबलको उपाधि कुर्दन फुटबल एकेडेमीलाई

FB_IMG_1768567832525-1768568308.jpg

थाहा नगरपालिका वडा नं. ९ चित्लाङमा पौष २७ गतेदेखि सञ्चालन भएको प्रथम चित्लाङ गोल्डकप नाइन ए साइड फुटबल प्रतियोगिता को उपाधि कुर्दन फुटबल एकेडेमी, चन्द्रागिरी ले हात पारेको छ। आज सम्पन्न फाइनल खेलमा कुर्दन फुटबल एकेडेमीले डाडाबास फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ऐतिहासिक उपाधि जित्न सफल भएको हो। प्रतिस्पर्धात्मक फाइनल खेलमा...

फिफा विश्वकप २०२६ तिन देशमा आयोजना, ४८ टिम सहभागी हुने

FB_IMG_1765435409335_1-1765435458.jpg

दावा सेर्पा -UAE, ६ डिसेम्बर - आगामी फिफा विश्वकप २०२६-  ११ जुनदेखि १९ जुलाईसम्म आयोजना हुने भएको छ। यो प्रतियोगिता इतिहासमै पहिलोपटक अमेरिका, मेक्सिको र क्यानडाको  संयुक्त आयोजनामा सम्पन्न हुनेछ। फिफाले यसपटक विश्वकपमा सहभागी हुने टिम संख्या बढाएर ४८ पुऱ्याएको छ। हालसम्म ४२ टिम छनोट भइसकेका छन्, बाँकी ६ टिम प्ले अफ मार्फत् तय हुनेछन।...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...