pani-1786865868.jpg
Wednesday, 09 Sep, 2026

खेल


थाहामा अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु

FB_IMG_1731590943436-1731590951.jpg

थाहा नगरपालिकामा आज देखि सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको इन्द्रायणी चौरमा प्रतियोगिता सुरु भएको हो ।   मार्चपाससहित प्रतियोगिताको उद्घाटन थाहा नगरपालिकाका नगर प्रमुख बिष्णु बिष्टले गरेका थिए। प्रतियोगिता मंसिर १ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको...

थाहा-कैलाश वडा स्तरीय भलिवलको उपाधी थाहा २ लाई

FB_IMG_1731249441751-1731250830.jpg

थाहा नगरपालिकाको डाँडाबासमा जारी थाहा र कैलाशको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधी खेलकुद बिकास समिति वडा न २ ले हात पारेको छ। वडा न ७ को डाँडाबास खेल मैदानमा भएको फाइनलमा आयोजक सल्ले राम्चे युवा क्लब ए लाई १५-२५,२५-२१,२१-२५,२५-२२,१५-९ को अन्तरले  प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधी चुमेको हो। प्रतियोगिताको तेस्रो स्थानको...

आयोजक ए र थाहा २ वडा स्तरीय भलिबलको फाइनलमा

FB_IMG_1731162350956-1731162397.jpg

थाहा नगरपालिकाको डाँडाबासमा जारी थाहा र कैलाशको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा आयोजक सल्ले राम्चे युवा क्लब र खेलकुद बिकास समिती थाहा २ पुग्न सफल भएका छन।  २४ कार्तिकमा सेमिफाइनल खेल सक्किएको प्रतियोगिताको संयोजक सुजिन्द्र गोलेले जानकारी दिए। २४ कार्तिकमा भएको सेमिफाइनलमा आयोजक ए ले ससक्त युवा क्लब रातो थाहा ७ लाई र...

थाहा र कैलाश वडा स्तरीय भलिबल:- कुन कुन टिम पुगे क्वाटरफाइनल?

FB_IMG_1731074948866-1731074988.jpg

थाहा नगरपालिकाको डाँडाबासमा जारी थाहा र कैलाशको वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण पूरा भएको छ। २३ कार्तिकमा प्री क्वाटर फाइनल खेल सक्किएको प्रतियोगिताको संयोजक सुजिन्द्र गोलेले जानकारी दिए। २४ कार्तिकमा हुने पहिलो क्वाटरफाइनल खेल वडा न २ र उन्यु चौर बिच हुनेछ भने दोस्रो खेल आयोजक बि र वडा न ५ बिच हुने छ।तेसैगरी...

डाँडाबासमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

FB_IMG_1730987492628-1730987548.jpg

कार्तिक २२ गते देखि थाहा नगरपालिकाको डाँडाबासमा अन्तर वडा मैत्रीपुर्ण पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। सल्ले राम्चे युवा क्लबको आयोजना तथा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाको सह आयोजना र वडा न ७ को मुख्य सहयोगमा प्रतियोगिता डाँडाबास फुटवल ग्राउन्डमा आज बाट सुरु भएको हो। २२ गते देखि २५ गतेसम्म संचालन हुने प्रतियोगिताको वडा न ७ का...

मैत्रीपुर्ण पुरुष भलिबलको तयारी पूरा,२१ टिमको सहभागिता रहने

FB_IMG_1730893603145-1730901781.jpg

कार्तिक २२ गते देखि थाहा नगरपालिकाको डाँडाबासमा हुने अन्तर वडा मैत्रीपुर्ण पुरुष भलिबलको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ। सल्ले राम्छे युवा क्लबको आयोजना तथा हिमशिखर बचत तथा ऋण सहकारी संस्थाको सह आयोजना र वडा न ७ को मुख्य सहयोगमा प्रतियोगिता आयोजना हुन लागेको हो। डाँडाबास फुटवल ग्राउन्डमा २२ गते देखि २५ गतेसम्म संचालन हुने...

थाहामा कार्तिक २९ गते देखि राष्ट्रपति रनिङ्ग शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता हुने

raning13-1730894734.jpg

थाहा नगरपालिकामा भोली २९ कार्तिकदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता हुने भएको छ। थाहा नगरपालिका वडा नम्बर ३ मा रहेको इन्द्रायणी चौरमा प्रतियोगिता संचालन हुने थाहा नगरपालिका शिक्षा शाखा प्रमुख माधवबिक्रम मल्लले बताए । प्रतियोगिता आयोजक शिक्षा,युवा तथा खेलकुद शाखा थाहा नगरका अनुसार–‘२९ कार्तिक  विहान ११:३०बजे...

थाहानगरको खेलकुद विकासमा नगरपालिका प्रतिबद्ध रहेको छ:- नगर प्रमुख बिष्ट

FB_IMG_1730600838326-1730600990.jpg

थाहानगरको खेलकुद विकासमा नगरपालिका प्रतिबद्ध रहेको थाहानगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले बताए । शनिबार बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय भलिबलको फाइनल खेल पश्चात् बिजेता टोलीलाई शुभकामना र बधाई दिँदै प्रमुख बिष्टले खेलकुद अनुशासन र लगनशिलताको मुख्य आधार भएको बताए । प्रतियोगितामा साविक...

थाहानगरको खेलकुद विकासमा नगरपालिका प्रतिबद्ध रहेको छ:- नगर प्रमुख बिष्ट

FB_IMG_1730600838326-1730601020.jpg

थाहानगरको खेलकुद विकासमा नगरपालिका प्रतिबद्ध रहेको थाहानगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले बताए । शनिबार बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय भलिबलको फाइनल खेल पश्चात् बिजेता टोलीलाई शुभकामना र बधाई दिँदै प्रमुख बिष्टले खेलकुद अनुशासन र लगनशिलताको मुख्य आधार भएको बताए । प्रतियोगितामा साविक...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...