pani-1786865868.jpg
Tuesday, 27 Oct, 2026
worldlink1-1789963258.gif

खेल

राष्ट्रपति रनिङ्ग शिल्ड:-जनकल्याण ५ स्वर्ण सहित अगाडी ( हेर्नुस कुन कुन विद्यालयको पदक कति?)

FB_IMG_1731593356816-1731593376.jpg

थाहा नगरपालिकामा आज देखि सुरु भएको सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगितामा जनकल्याण माध्यमिक विद्यालय पदक तालिकामा अगाडि रहेको छ।
जनकल्याण ५ स्वर्ण सहित अंक तालिकामा अगाडि रहेको छ भने इअन बोर्डिङ स्कुलले पनि एक स्वर्ण प्राप्त गर्न सफल भएको छ भने मार्चपासमा नाट्यश्वरीले प्रथम,स्वच्छन्द भैरव दोस्रो र पालुङ भ्याली तेस्रो र सुन्दरीदेवी माबी चौथो भए।
प्रतियोगितामा सटफुट छात्रा तर्फ इअन एकेडेमी प्रथम,सुनौला माबी द्वितीय र जनकल्याण तेस्रो हुँदा छात्र तर्फ जनकल्याण प्रथम,बागेश्वरी द्वितीय र जनकल्याण नै तेस्रो भए ।तेसैगरी ८ सय मिटर छात्रा दौड तर्फ जनकल्याण प्रथम,बागेश्वरी द्वितीय र झम्केश्वरी तेस्रो हुँदा छात्र तर्फ जनकल्याण प्रथम,सुनौला द्वितीय र झम्केश्वरी तेस्रो भए।
आजै भएको मेयर कप भलिबल छात्रा तर्फ सुन्दरीदेवी माबी,नाट्यश्वरले बिजयी सुरुवात गरेका छन।सुन्दरीदेवीले स्वच्छन्द लाई र नाट्यश्वरले जनकल्याण लाई पराजित गर्यो भने छात्र तर्फ सुन्दरीदेवीले सरस्वती विद्या मन्दिरलाई ,मत्स्यनारायणलाई स्वच्छन्द भैरवले र बागेश्वरीलाइ इअनले पराजित गर्दै बिजयी सुरुवात गरेको छ।
कबड्डी छात्रा तर्फ मत्स्यनारायण लाई पराजित गर्दै जनकल्याण बिजयी भएको शिक्षा शाखाका अधिकृत सुर्य थिङले जानकारी दिनुभयो।
हेर्नुस पदक तालिका:-

1731593410652-1731593433.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
चित्लाङमा ५०० वर्ष पुरानो कार्तिके नाचः यसवर्ष डबलीमा गुञ्जिँदै कृष्ण–वाणासुरको कथा
InShot_20261025_201645342-1792938760.jpg

मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङ माझगाउँमा यसवर्ष वाणासुरको कथामा आधारित कार्तिके नाच प्रदर्शन हुने भएको...

सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg