Thursday, 10 Sep, 2026

खेल


फुर्केमा सम्पन्न नगर स्तरीय खुला भलिबलमा आयोजक बि ले जित्यो खसी,उपबिजेताले बोका पाउँदा तेस्रो लाई दुईवटा भाले पुरस्कार

1717248788540-1717249934.jpg

तमु ढुवानी सेवा थाहा ५ फुर्केको आयोजना सम्पन्न थाहा नगर स्तरीय खुला भलिवल प्रतियोगिताको उपाधी आयोजक तमु ढुवानी सेवा 'बि' बिजयी भएको छ। थाहा ५ फुर्के बसन्तको सौगात स्मृति भलिबल कोर्टमा जेठ १८ र १९ गते आयोजित प्रतियोगितामा बिजेता बने संगै बिजेता टिमले खसी सहित शिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्यो भने दोस्रो भएको बज्रबाराहीले बोका सहित...

पाँचौं थाहा गोल्डकपको उपाधी ऋषेश्वर ११ लाई

FB_IMG_1716978874721-1716982258.jpg

पाँचौं थाहा गोल्डकपको उपाधि थाहा ४ दोबाटोको ऋषेश्वर ११ फुटबल क्लबले हात पारेको छ।  थाहा नगरपालिकाको इन्द्रायणी चौर खेल मैदानमा १६ जेठमा भएको फाइनल खेलमा चित्लाङ खेलकुद बिकास समिति चित्लाङ लाई ७-० को फराकिलो गोल अन्तरले पराजित गर्दै ऋषेश्वर ११ले उपाधी हात पारेको हो।  ऋषेश्वरको जितमा अमित तामाङले १ गोल,रिचार्ड विल्सनले ३ गोल,सन्जोग...

गोजु-रियो कराँते दो संघ मकवानपुरका एघार खेलाडी ब्ल्याक बेल्ड द्वारा ग्रेडिङ

1716907353095-1716907400.jpg

नेपाल गोजुरियो कराँते दो संघ मकवानपुर शाखाले ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका कार्यक्रम संचालन गरिएको प्रशिक्षक मानसिंह दोङले जानकारी दिए । मकवानपुरगढि गाउँपालिकाको चण्डीका  माध्यमिक विद्यालयमा भएको ग्रेडिङबाट ११ जना प्रशिक्षार्थिले ब्ल्याक बेल्ड तथा २३जना कलर ...

बर्षाको कारण थाहा गोल्डकपको आजको फाइनल स्थगित

FB_IMG_1716873519026-1716873532.jpg

पाँचौ थाहा गोल्डकपको आज हुने फाइनल खेल बर्षाको कारण रद्द भएको छ। गोल्डकपको व्यवस्थापकीय क्लब शिखर क्लबले दिएको जानकारी अनुसार रातभरको भारी बर्षाको कारण इन्द्रायणी चौर खेल मैदानमा क्षती पुगेको र आज पनि दिनभर बर्षाको सम्भावना रहेको हुँदा आजलाइ फाइनल  स्थगन गरिएको जानकारी दिएको छ। फाइनल प्रतियोगिता जेठ १६ गते बिहान ११ बजे हुने आयोजकले...

पाचौं थाहा गोल्डकपको उपाधिको लागि ऋषेश्वर ११ र चित्लाङ फुटबल क्लव भिड्ने

FB_IMG_1716799614749-1716799645.jpg

  थाहाको इन्द्रायणी चौरमा जारी पाचौं संस्करणको थाहा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा ऋषेश्वर ११ बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। ऋषेश्वर ११ र सक्रिय युवा क्लव बिच भएको पहिलो सेमिफाइनल खेलमा सक्रिय युवा क्लवलाई ८-२ गोलको फराकिलो गोलले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। तेसै गरि आजै भएको दोश्रो सेमिफाइनलमा चित्लाङ खेलकुद बिकास...

ऋषेश्वर ११ ले सक्रिय लाई ८-२ ले पराजित गर्दै थाहा गोल्डकपको फाइनलमा

FB_IMG_1716787632594-1716788728.jpg

थाहाको इन्द्रायणी चौरमा जारी पाचौं संस्करणको थाहा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा ऋषेश्वर ११ बिजयी हुँदै फाइनलमा प्रवेश गरेको छ। ऋषेश्वर ११ र सक्रिय युवा क्लव बिच भएको पहिलो सेमिफाइनल खेलमा सक्रिय युवा क्लवलाई ८-२ गोलको फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो। ऋषेश्वर ११ का रिचार्ड विल्सनले ४ गोल,संजोग महर्जनले ३ गोल र...

थाहा गोल्डकप :- सेमिफाइनल समीकरण पुरा

FB_IMG_1716723924903-1716723942.jpg

थाहा नगरमा जारी थाहा गोल्ड कप फुटबल प्रतियोगिताको पाचौं संस्करणमा आज क्वाटरफाइनलका दुई खेलहरु भएका छन। आज भएको पहिलो क्वाटर फाइनल खेल विनयबाबु स्मृति प्रतिष्ठान र सकृय युवा क्लब बिच भएको खेलमा सक्रिय युवा क्लवले  ३-१को जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ।  खेलको  २१ औं मिनेटमा सकृय युवा क्लबका जर्सी नम्वर १७ का खेलाडी रुपक बिष्टले...

थाहा गोल्डकप प्रतियोगिता : भीमफेदी,कुर्दन र चित्लाङको विजयी शुरुवात

FB_IMG_1716616018227-1716647975.jpg

थाहा नगरपालिकामा शुरु भएको पाचौँ थाहा गोल्डकप फुटबल प्रतियोगितामा भीमफेदी एफसी,चित्लाङ एफसी र कुर्दन एकेडेमी विजयी भएको छ । शनिबार भएको पहिलो खेलमा बागेश्वरी युवा क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै भीमफेदी विजयी भएको हो । शनिबार भएको दोस्रो खेलमा कुर्दन एकेडेमी विजयी भएको छ । कुर्दन र हिमाली डाफे एफसीविरुद्धको खेलमा दुवै टिमले...

पाँचौं संस्करणको थाहा गोल्डकप भोलिबाट,९ वटा टिमको सहभागिता रहने,

FB_IMG_1716480070062-1716480816.jpg

पाँचौं संस्करणको थाहा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिताको व्यवस्थापक शिखर क्लबले जानकारी दिएको छ।  जेठ ११ देखि इन्द्रायणी चौरको खेल मैदानमा सुरु हुने प्रतियोगिताको दिउँसो १ बजे थाहा नगरका नगर प्रमुख बिष्णु बिष्टले उद्घाटन गर्नुहुने भएको छ। "स्वास्थ्यका लागि खेलकुद,राष्ट्रको लागि खेलकुद"भन्ने मूल नाराका...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...