kirsi-samaagri-utpaadan-1733404658.png
Friday, 14 Feb, 2025
krishi-suchana-1732709378.png

खेल

फुर्केमा सम्पन्न नगर स्तरीय खुला भलिबलमा आयोजक बि ले जित्यो खसी,उपबिजेताले बोका पाउँदा तेस्रो लाई दुईवटा भाले पुरस्कार

1717248788540-1717249934.jpg

तमु ढुवानी सेवा थाहा ५ फुर्केको आयोजना सम्पन्न थाहा नगर स्तरीय खुला भलिवल प्रतियोगिताको उपाधी आयोजक तमु ढुवानी सेवा 'बि' बिजयी भएको छ।
थाहा ५ फुर्के बसन्तको सौगात स्मृति भलिबल कोर्टमा जेठ १८ र १९ गते आयोजित प्रतियोगितामा बिजेता बने संगै बिजेता टिमले खसी सहित शिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्यो भने दोस्रो भएको बज्रबाराहीले बोका सहित शिल्ड मेडल र प्रमाणपत्र तथा तेस्रो हुन सफल विनयबाबु स्मृति प्रतिष्ठानले २ वटा कुखुराको भाले सहित प्रमाणपत्र प्राप्त गर्यो।
८ वटा टिम सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी आयोजकका पुजन गुरुङ हुन सफल रहे।
फुर्के वसन्त टोल बिकास समितीका अध्यक्ष कमल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा फुर्के आधारभुत स्वास्थ्य चौकीका प्रमुख चन्द्रमाया गुरुङ,वसन्त कृषि सहकारीका अध्यक्ष उमेश गुरुङ लगाएतका अतिथिहरुको आतिथ्यता रहेको थियो।

1717248804988-1717249934.jpg
1717248791748-1717249975.jpg
1717248791748-1717249978.jpg
1717248798221-1717249976.jpg
1717248798221-1717249979.jpg
chiya-1733404327.png
khanepani-1727872240.gif
degu-1728178833.jpg
chayerog-1733658794.png

world-link-1690434568.jpg
थाहा नगरपालिकाको वेबसाइट इन्डोनेसियाली ह्याकरको नियन्त्रणमा,
DSCN4807-1739444515.JPG

मकवानपुरको थाहा नगरपालिकाको वेबसाइट ह्याक भएको छ । नगरपालिकाको नाममा दर्ता गरिएको सबडोमेन ...

जनयुद्ध दिवसको ऐतिहासिक आवश्यकता र आजको महत्व
FB_IMG_1739411179947-1739411195.jpg

फागुन १ गते जनयुद्ध दिवस नेपालको ऐतिहासिक दृष्टिकोणमा अत्यन्त महत्वपूर्ण दिन हो। यो दिन २०५२ सालको फागुन १ गते...

सरस्वती आधारभुत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
FB_IMG_1739199281537-1739199404.jpg

थाहा नगरपालिका वडा न २ महादेवस्थानमा अवस्थित सरस्वती आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा,शैक्षिक...

थापा र कार्कीको पहलमा टौखेल स्वास्थ्यचौकीमा अक्सिजन कन्सल्टेटर
FB_IMG_1739192487201-1739192549.jpg

मकवानपुर, २८ माघ । मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नम्बर १० स्थित टौखेल स्वास्थ्य चौकीमा ५ थान अक्सिजन...

काङ्ग्रेस सह महामन्त्री डिनाको पहलमा थानाबजार पुलको मुख,चल्ती सडकको स्तरोन्नति शुभारम्भ
FB_IMG_1739192287147-1739192304.jpg

थाहा नगरपालिकाको थानाबजार पुलको मुखबाट पालुङ हुँदै देउराली,चिसापानी,देउखेल चल्ती सडकको स्तरिकरणको कामको आरम्भ...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको उपाधी वडा न ७ लाई
476407297_152738977128385-1739017863.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगिताको उपाधि वडा न ७ ले जितेको छ। २६ माघमा थाहा...

चित्लाङ थानकोट सडक कालोपत्रे गर्न १५ करोडको ठेक्का आह्वान
FB_IMG_1735712432242-1738933147.jpg

थाहा नगरपालिकाको आर्थिक विकासको मूल ढोकाको रुपमा रहेको गणेशमान सिंह (चित्लाङ–चन्द्रागिरी–थानकोट) मार्गको...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबलको फाइनलमा वडा न १ र ७
FB_IMG_1738929855988-1738929867.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ७ र१ उपाधिको लागि  भिड्ने भएका छन ।  २५ गते...

थाहा नगर वडा स्तरीय मेयरकप फुटबल :- सेमिफाइनल समीकरण पुरा
FB_IMG_1738674794703-1738858801.jpg

थाहा नगरपालिकामा जारी वडा स्तरीय मेयरकप फुटबल प्रतियोगितामा वडा न ३,७ र१, ४ सेमिफाइनल भिड्ने भएका...