udhog-1721203328.jpg
Friday, 19 Jul, 2024
खेल

फुर्केमा सम्पन्न नगर स्तरीय खुला भलिबलमा आयोजक बि ले जित्यो खसी,उपबिजेताले बोका पाउँदा तेस्रो लाई दुईवटा भाले पुरस्कार

1717248788540-1717249934.jpg

तमु ढुवानी सेवा थाहा ५ फुर्केको आयोजना सम्पन्न थाहा नगर स्तरीय खुला भलिवल प्रतियोगिताको उपाधी आयोजक तमु ढुवानी सेवा 'बि' बिजयी भएको छ।
थाहा ५ फुर्के बसन्तको सौगात स्मृति भलिबल कोर्टमा जेठ १८ र १९ गते आयोजित प्रतियोगितामा बिजेता बने संगै बिजेता टिमले खसी सहित शिल्ड,मेडल तथा प्रमाणपत्र हात पार्यो भने दोस्रो भएको बज्रबाराहीले बोका सहित शिल्ड मेडल र प्रमाणपत्र तथा तेस्रो हुन सफल विनयबाबु स्मृति प्रतिष्ठानले २ वटा कुखुराको भाले सहित प्रमाणपत्र प्राप्त गर्यो।
८ वटा टिम सहभागी रहेको प्रतियोगितामा उत्कृष्ट खेलाडी आयोजकका पुजन गुरुङ हुन सफल रहे।
फुर्के वसन्त टोल बिकास समितीका अध्यक्ष कमल बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न पुरस्कार वितरण समारोहमा फुर्के आधारभुत स्वास्थ्य चौकीका प्रमुख चन्द्रमाया गुरुङ,वसन्त कृषि सहकारीका अध्यक्ष उमेश गुरुङ लगाएतका अतिथिहरुको आतिथ्यता रहेको थियो।

1717248804988-1717249934.jpg
1717248791748-1717249975.jpg
1717248791748-1717249978.jpg
1717248798221-1717249976.jpg
1717248798221-1717249979.jpg

world-link-1690434568.jpg
महालक्ष्मी विकास बैंकमा क्यूआर कोडबाटै कर्जा आवेदन दिन सकिने
FB_IMG_1721361181590-1721361196.jpg

महालक्ष्मी विकास बैंकले आफ्ना सेवा सुविधाहरुलाई डिजिटलमैत्री तथा स्वचालित बनाउँदै जाने उद्देश्य अनुरुप...

हेटौंडामा कोरा साइकल र्याली हुने
1721229366614-1721229644.jpg

मकवानपुर, २ साउन/मकवानपुर जिल्लाको हेटौंडामा  कोरा साईकल र्‍याली हुनेभएकोछ । बिगत ७ बर्षदेखि साईकल महोत्सव...

सनातन हिन्दु समुदायमा हरिशयनी एकादशीको महत्त्व:-नवराज नेपाली
1721199126673-1721199279.jpg

सनातन हिन्दू धर्ममा हरिशयणी एकादशीलाई अत्यन्तै पवित्र र महत्वपूर्ण मानिन्छ। यस दिन भगवान विष्णुको उपासनामा...

पालुङ बहुउद्देश्यीयको नाफा ५ करोड २९ लाख
1721124430489-1721126964.jpg

थाहा नगरपालिकामा रहेको पालुङ  बहुउद्देश्यीय सहकारी संस्थाले पाँच करोड भन्दा बढी  नाफा आर्जन गरेको छ...

इन्द्रायणी माबिमा अभिभावक भेला सम्पन्न,उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित
FB_IMG_1721052212421-1721053013.jpg

थाहा नगरपालिका वडा न ८ मा रहेको एक मात्र माध्यमिक विद्यालय इन्द्रायणी माबिले आफ्नो अभिभावक भेला सम्पन्न गरेको...

थाहा नगरपालिका पुर्णखोप पालिका सुनिश्चितता घोषित
451439418_139580019777615-1721039775.jpg

मकवानपुरको थाहा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। जिल्ला समन्वय समिति मकवानपुरका...

दामनमा फलेको फुजी स्याउ(फोटो फिचर)
1720932311657-1720932328.jpg

समुन्द्री सतहदेखी  ७,६२० फिट उचाइमा रहेको थाहा नगरपालिकाको वडा न ४ दामनमा पर्ने  क्षेत्रफलको हिसाबले नेपालको...

बागमती गाउँपालिकालाई बजेट ल्याउन बाटो खुल्यो
FB_IMG_1720926867017-1720927023.jpg

मकवानपुरको बागमती गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध उच्चअदालत पाटन, हेटौंडा ईजलासमा...

थाहा ४ जुरेथुममा विद्युत सट भएर आगलागी हुँदा एक घर जलेर नष्ट
1720806132623_1-1720806191.jpg

थाह नगरपालिकामा बिद्युत लाईन सट भई आगलागी हुँदा घर जलेर नष्ट भएको छ। थाहा नगरपालिका -४ जुरेथुम बस्ने ६८ वर्षीय...