Wednesday, 09 Sep, 2026

खेल


राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थाहा ८ स्वर्ण सहित दोस्रो स्थानमा,कराँतेमा सहभागी सबैले जिते पदक

FB_IMG_1740927680694-1740928055.jpg

मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज आइतबारबाट जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। हेटौंडा–४, हुप्रचौरमा १५ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो ।  आज भएको प्रतियोगितामा थाहा नगरपालिका बाट सहभागी १० जना कराते खेलाडिले सबैले पदक जित्न सफल भएका...

नगरस्तरीय रनिङ शिल्ड शिक्षक भलिवलको उपाधी सुन्दरीदेवीलाई

FB_IMG_1740749433338-1740753964.jpg

मकवानपुर थाहा नगरपालिकामा भएको प्रथम नगर स्तरीय रनिङ शिल्ड शिक्षक भलिवल प्रतियोगिता उपाधी सुन्दरीदेवी मावि आग्राले जितेको छ । थाहा नगरपालिका वडा नम्बर १ को सुनौला डाँडामा भएको प्रतियोगिता वडा नम्बर ७ डाँडाबासमा रहेको सुन्दरीदेवी माविले महांकाल आधारभूत विद्यालय टिष्टुङलाई पराजित गर्दै जित आफ्नो पक्षमा पारेको हो । नेपाल राष्ट्रिय...

थाहा नगर स्तरीय शिक्षक भलिबलको सेमिफाइनल समीकरण पुरा

FB_IMG_1740667135507-1740667149.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा फागुन १४ गतेदेखि सञ्चालन भइरहेको थाहा नगरस्तरीय प्रथम नगर स्तरीय रनिङ शिल्ड शिक्षक भलिवल प्रतितयोगिता थप रोचक बन्दै गएको छ । थाहा नगरभित्रका १२ वटा विद्यालयहरुको सहभागिता रहेको खेलमा महिला र पुरुष शिक्षकहरु एउटै समूहबाट खेल्दा खेल अझै रोचक बनेको छ । खेलमा अपाङ्गता भएका...

थाहा नगर स्तरीय शिक्षक भलिबल सुरु

FB_IMG_1740569658102-1740569792.jpg

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिको आयोजनामा १५ फागुनदेखि थाहा नगरमा नगरस्तरीय शिक्षक रनिङशील्ड भलिवल प्रतियोगिता सुरु भएको छ । थाहा नगरपालिका १ कुन्छालस्थित सुनौला माविको पुरानो खेलमैदानमा सुरु भएको खेलमा नगरका १२ वटा विद्यालयहरुले सहभागिता जनाएको छ । खेल सुरुपूर्व औपचारिक रुपले प्रतियोगिताको उद्घाटन गरिएको छ । नगर...

पहिलो सहभागीमै चर्च ब्वाइजलाई बागमती गोल्डकपको उपाधी

1740406502452-1740406517.jpg

मकवानपुरको बागमती गाउँपालिकामा आयोजना भएको सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइजले हात पारेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको फाइनल खेलमा साविक विजेता मछिन्द्र क्लबलाई १-० गोलले हराउँदै चर्च ब्वाइजले उपाधी हात पारेको हो । चर्च ब्वाइजको उपाधी दिलाउन समीर तामाङ नायक बने ।...

साविक विजेता मछिन्द्र बागमती गोल्डकपको फाइनलमा

1740230330435-1740230351.jpg

बागमती: मछिन्द्र क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।  शनिबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो सेमिफाइनल खेलमा थ्री स्टार क्लबलाई ३-१ गोलले हराउँदै सावित विजेतासमेत रहेको मछिन्द्र फाइनलमा प्रवेश गरेको हो । मछिन्द्रको जीतमा...

संकटालाई हराउँदै एपीएफ बागमती गोल्डकपको सेमिफाइनलमा

1739976551970-1739976628.jpg

बागमती: विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ  सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा १-० गोलले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । एपीएफलाई जीत दिलाउन सुपर सब खेलाडी सुजन कुमार...

सातौं बागमती गोल्डकप: हिमालयन शेर्पालाई हराउँदै थ्री स्टार सेमिफाइनलमा

1739883588257-1739883809.jpg

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत थ्री स्टार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा खेलमा हिमालयन शेर्पा क्लबलाई ४-० गोलले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो। थ्री स्टारको जीतमा सुशील राईले...

सातौं बागमती गोल्डकप: आर्मीलाई हराउँदै चर्च व्वाइज सेमिफाइनलमा

1739808363257-1739808459.jpg

बागमती: सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत चर्च व्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चर्च व्वाइज प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...