Wednesday, 09 Sep, 2026

खेल


नेपालले श्रीलंकालाई ८-० गोलले हरायो

FB_IMG_1751464417687-1751467464.jpg

एएफसी वुमन्स एसियन कप छनोटअन्तर्गत श्रीलंकाविरूद्ध नेपालले उत्कृष्ट जित निकालेको छ।  समूह 'एफ' अन्तर्गत नेपालले बुधबार उज्वेकिस्तानमा भएको खेलमा श्रीलंकालाई ८-० गोलले हरायो।  नेपालका लागि गीता रानाले खेलको सातौं मिनेटमा पहिलो गोल गरिन्। साम्बाले खेलको २०औं मिनेटमा अग्रता दोब्बर पारिन्।  ४२ मिनेटमा साम्बाले नै नेपालका...

महिला एसियन कप छनौटमा नेपालको सानदार ९-० को जित

FB_IMG_1751208669354-1751209076.jpg

सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९-० को फराकिलो जित हात पारेको छ । उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ । यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ...

बाराही चौरमा जारी वडा अध्यक्ष कप फुटबलको सेमिफाइनल समीकरण पुरा

FB_IMG_1750949545629-1750949571.jpg

मकवानपुर — थाहा नगरपालिका वडा नम्बर ६ स्थित बाराही चौरमाजारी प्रथम थाहा नगर स्तरीय नाइन ए साइड वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। थाहा नगर खेलकुद विकास समिती वडा न. ६ को आयोजनामा भइरहेको प्रतियोगिताका संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिए अनुसार आज भएको खेलबाट वडा न १ सहित वडा न ४ ए र बि र वडा न ९ सेमिफाइनल...

थाहा नगरपालिका वडा ६ मा वडा अध्यक्ष कप फुटबल सुरु, पहिलो दिन ४ खेल सम्पन्न

FB_IMG_1750863748384-1750863899.jpg

मकवानपुर — थाहा नगरपालिका वडा नम्बर ६ स्थित बाराही चौरमा सुरु भएको प्रथम थाहा नगर स्तरीय नाइन ए साइड वडा अध्यक्ष कप फुटबल प्रतियोगिता अन्तर्गत पहिलो दिनका चार खेल सम्पन्न भएका छन्। थाहा नगर खेलकुद विकास समिती वडा न. ६ को आयोजनामा भइरहेको प्रतियोगितामा १३ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक सुरेन्द्र थापा मगरले जानकारी...

थाहा–६ मा ‘वडा अध्यक्ष कप’ फुटबल प्रतियोगिता असार ११ देखि सुरु

FB_IMG_1750641584639-1750641612.jpg

थाहा, मकवानपुर – थाहा नगरपालिका वडा नं. ६ मा पहिलो पटक आयोजना हुन लागेको ‘९ ए साइड वडा अध्यक्ष कप फुटबल प्रतियोगिता–२०८२’ आगामी असार ११ गतेदेखि सुरु हुने भएको छ। बज्रबाराही चौरमा आयोजना हुने प्रतियोगिता थाहा नगरपालिका–६ को खेलकुद विकास समितिको आयोजनामा हुन लागेको हो। प्रतियोगितामा नगरका सम्पूर्ण वडाबाट दुई–दुई टिमले सहभागिता...

रोशन र मधुसूदनको जोडिलाई छैटौं उपमेयर कप ब्याडमिन्टनको उपाधि

FB_IMG_1750599519865-1750599666.jpg

थाहा, मकवानपुर थाहा नगरपालिकामा सम्पन्न छैटौं उपमेयर कप डबल्स मेन्स ब्याडमिन्टन प्रतियोगिताको उपाधि रोशन गोपाली र मधुसूदन चौधरीको जोडीले जितेका छन्। फाइनल खेलमा साविक विजेता नरेन्द्र र देवको जोडीलाई पराजित गर्दै उनीहरुले उपाधिसँगै नगद रु २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। साविक विजेताका रुपमा फाइनलमा उत्रिएका...

थाहा नगरमा जारी छैटौं उपमेयर कप ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश

FB_IMG_1750519269959-1750519276.jpg

थाहा, मकवानपुर । थाहा नगरपालिकाको आयोजना र थाहा नगर ब्याडमिन्टन संघको व्यवस्थापनमा जारी छैटौं उपमेयर कप डबल्स ब्याडमिन्टन प्रतियोगिता क्वाटरफाइनल चरणमा प्रवेश गरेको छ। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको छ। क्वाटरफाइनल खेल अन्तर्गत भोलि ८ गते बिहान निम्न खेलहरू सम्पन्न हुँदैछन्:  खेल 1: बिमल ,राजु विरुद्ध नवीन ,सुनील  खेल 2: सागर...

ब्याडमिन्टन संघबाट १५ औं राष्ट्रपति शिल्डमा स्वर्ण जित्ने दुई खेलाडीलाई सम्मान

1750516917621-1750516938.jpg

थाहानगर ब्याडमिन्टन संघले दुई खेलाडीलाई ७ असारमा सम्मान गरेको छ । संघको व्यवस्थापनमा भएको छैठौं संस्करणको उपमेयर कप नगरस्तरीय व्याड्मिन्टन प्रतियोगिताको उद्घाटन कार्यक्रमको अवसरमा खेलाडी सम्मान गरिएको हो । संघले दोलखामा सम्पन्न १५औं बागमती प्रदेश बाट प्रतिनिधित्व गर्दै राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुमितो–४२ केजी...

७ असारबाट उपमेयरकप ब्याडमिन्टन प्रतियोगिता हुने

FB_IMG_1749094444480-1749094594.jpg

मकवानपुर थाहा नगरपालिकामा ७ असारबाट उपमेयरकप ब्याडमिन्टन प्रतियोगिता शुरु हुने भएको छ । थाहा आन्दोलनका प्रेणता रुपचन्द्र विष्टको स्मृति दिवसको अवसर पारेर तीन दिनसम्म प्रतियोगिता शुरु हुन लागेको हो । छैठौं संस्करणको यो प्रतियोगिता थाहा नगरपालिकाको आयोजना तथा थाहानगर ब्याडमिन्टन संघको व्यवस्थापनका हुन लागेको हो । असार ७, ८ र ९ गते...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...