pani-1786865868.jpg
Tuesday, 06 Oct, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

दोस्रो नगर स्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता २०२५ हुँदै

FB_IMG_1756391135203-1756391546.jpg

फोटो फाइल

पालुङ जेसीजको  आयोजनामा थाहा दोस्रो नगर स्तरीय जेसीज कप डबल मेन्स ब्याडमिन्टन कप प्रतियोगिता हुने भएको छ।
भाद्र २७ गते देखि २८ गतेसम्म थाहा ४ क्याम्पा डाडामा रहेको ब्याडमिन्टन कभर्डहलमा प्रतियोगिता आयोजना गर्न लागेको पालुङ जेसीजका अध्यक्ष माधव कार्कीले जानकारी दिए।
प्रतियोगिताको प्रथम पुरस्कार जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीले आफ्नो स्वर्गीय हजुरबुबा रणबहादुर रायमाझीको नाममा प्रायोजन गर्ने छ।
खेलको माध्यमबाट समाजमा रहेका युवालाई जागरुक र क्रियाशील राखी समाजको समृद्धि र बिकासमा सहयोग पुराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको पालुङ जेसीज बर्ष २०२५ का महासचिव सुविन्द्रमान प्रधानले बताए।

प्रतियोगितामा आफ्नो टिमको नाम दर्ता गर्न आयोजकले आह्वान गरेको जनाएको छ।


प्रतियोगितामा प्रथम,दोस्रो हुनेले क्रमशः नगद १० हजार र ६ हजार रुपैयाँ सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन भने बिधागततर्फ उत्कृष्ट हुने खेलाडिहरुलाई पनि नगद दुई हजार रुपैयाँ सहित मेडल तथा प्रमाणपत्र  प्रदान गरिने आयोजकले जनाएको छ।
नकआउट माध्यममा खेलाइने खेलको लागि भदौ २४ गते सम्म टिम दर्ता गरिसक्नुपर्ने र टिम दर्ताको लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ।

1756391065360-1756391547.jpg
ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg
worldlink1-1789963258.gif

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
कांग्रेस मकवानपुरका चारै प्रदेशसभा क्षेत्रमा नयाँ नेतृत्व चयन, तीन सभापति मतदानबाट निर्वाचित
FB_IMG_1790821237740-1790821435.jpg

नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत मकवानपुरका चारवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा नयाँ...

महाँकालमा विद्यार्थीलाई विपद् सचेतना कक्षा
FB_IMG_1790775627350-1790775767.jpg

मकवानपुरको थाहा नगरपालिका–११ महाँकालस्थित श्री महाँकाल आधारभूत विद्यालयमा विद्यार्थीलाई विपद् सम्बन्धी...

कालभैरवको मुखबाट छ्याङ प्रसाद बाँड्दै पालुङमा मनाइयो इन्द्रजात्रा
1790442006137-1790442252.jpg

मकवानपुर थाहा नगरपालिकाको पालुङमा इन्द्रजात्रा मनाइएको छ । यसपालि १० असोजमा पालुङको इन्द्रजात्रा परेको थियो ।...

बजाजको झ्याम्मै एक्सचेन्ज अफर असोज १३ गतेसम्म,थपियो ३ दिन
FB_IMG_1790398781704-1790398795.jpg

थाहा–४, थानाबजार । थाहा नगरपालिका–४ थानाबजारमा सञ्चालन भइरहेको बजाज मोटरसाइकलको ‘निहुँ खोज्नेलाई...

मौसम प्रतिकूल भए पनि पालुङमा भोलि इन्द्रजात्रा हुने
FB_IMG_1789221301746-1790343395.jpg

थाहा– पालुङ । मौसम प्रतिकूल रहे पनि थाहा नगरपालिका–२ पालुङमा भोलि असोज १० गते इन्द्रजात्रा (इन्हा पुन्हि) हुने...

थाहा नगरपालिका भन्छ–‘भारी वर्षाको सम्भावना छ, उच्च सतर्कता अपनाउनू’
FB_IMG_1790228027309-1790228042.jpg

मकवानपुरको थाहा नगरपालिकाले आगामी दिनमा भारी वर्षाको सम्भावना रहेको भन्दै नगरवासीलाई उच्च सतर्कता अपनाउन...

राजेन्द्र भक्त श्रेष्ठको नेतृत्वमा थाहा कांग्रेसको नगर कार्यसमिति सर्वसम्मत चयन
InShot_20260923_193350339-1790171369.jpg

थाहा । नेपाली कांग्रेस थाहा नगरपालिकाको सभापतिमा राजेन्द्र भक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्। नेपाली...

थाहामा विपद् जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउँदै सशस्त्र प्रहरी र नगर प्रहरीको सूचना अभियान
FB_IMG_1790166728872-1790166744.jpg

मकवानपुरको थाहा नगरपालिकाका विपद् जोखिम क्षेत्रका नगरवासीलाई सम्भावित मनसुनजन्य विपद्बारे सचेत गराउने...

थाहा कांग्रेसमा नयाँ नेतृत्वको खोजी : कसको हातमा जाला नगरको कमान्ड?
InShot_20260923_072912496-1790127934.png

थाहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत थाहा नगरपालिकामा आज नगर अधिवेशन हुँदैछ। बिहान ११ बजे जेसीज...