pani-1786865868.jpg
Thursday, 10 Sep, 2026

खेल


राष्ट्रपति रनिङ्ग शिल्ड जनकल्याण लाई ,मेयरकपको उपाधी शुन्दरीदेवी र जनकल्याणले जित्यो।

IMG_20220620_110317_380-1655709462.jpg

थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माबिको ब्यबस्थापनमा जनकल्याण माबिमा असार ३ देखि ६ गतेसम्म संचालित राष्ट्रपती रनिङ्ग शिल्ड तथा चौथो मेयरकप प्रतियोगितामा राष्ट्रपति रनिङ्ग शिल्ड जनकल्याणले हात पारेको छ भने चौथो मेयरकपको छात्र तर्फको  उपाधी शुन्दरीदेवी माबी डाडाबासले जितेको छ भने छात्रा तर्फको उपाधी जनकल्याण बिजयी...

थाहामा जारी राष्ट्रपति रनिङ्ग शिल्ड:-पदक तालिकामा जनकल्याण शिर्षस्थानमा (हेर्नुस पदक तालिका )

IMG_20220617_105051_819-1655569346.jpg

थाहा नगरपालिकाको जनकल्याण माबीमा जारी रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको पदक तालिकामा जनकल्याण माबिले शिर्ष स्थान कायम गरेको छ।आज कबड्डी,भलिबल ,लगायतका खेल भयो, आज भएको एथलेटिक्स प्रतियोगितामा ३००० मि ( छात्र )  प्रथम - निखिल बर्तौला  जनकल्याण मा बि  दित्तीय -सबिन गोपाली  नाटेश्वर मा वि  तृतीय -विकास लो  बागेश्वरी मा वि बिजयी...

थाहाको जनकल्याणमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन (हेर्नुस आजको खेलमा कुनकुन विद्यालय बिजयी भए)

IMG_20220617_122938_967-1655482518.jpg

थाहा नगरपालिकाको आयोजना तथा जनकल्याण माबिको ब्यबस्थापनमा आजदेखी थाहा नगरपालिका माबी स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता तथा चौथो मेयर कप भलिबल प्रतियोगिता  जनकल्याण माबिको खेल मैदानमा सुरु भएको छ। ब्यबस्थापन विद्यालयका विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष राजिव कुमार स्याङ्ग्तानको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहलाई...

बिश्वकप फुटबलको खेलतालिका सार्वजनिक :-पहिलो खेल नेदरल्यान्डस र सेनेगल बिच ।

Screenshot_20220402-11232-1648878118.png

आगामी नोभेम्बर/डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको पहिलो खेल नेदरल्याण्ड्स र सेनेगलबीच हुने भएको छ । समूह एमा रहेका यी दुई टोलीबीच २१ नोभेम्बरका दिन कतारको अल थुमाम स्टेडियममा हुनेछ । खेल कतारको समय अनुसार साँझ ६ बजे हुनेछ ।पहिलो दिन ४ खेल हुनेछन् ।  आयोजक कतार र इक्वेटरबीच उद्घाटन खेलका रुपमा हुनेछ । इंग्ल्याण्ड र इरान...

सहिद सुनिता स्मृति भलिबलको उपाधी आयोजकलाई ।

थाहा नगरको बाराही चौरमा जारी सहिद सुनिता स्मृति जिल्ला स्तरिय भलिबलको उपाधी आयोजक सुनिता स्मृति ले हात पारेको छ।आज भएको फाइनल खेलमा तलेजु युवा क्लब चित्लाङ्ग लाई हराउदै आयोजकले उपाधी जितेको हो ।उपाधी जितेसङ्गै बिजेता टोलिले नगद ५१ हजार सहित शिल्ड ,मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उपबिजेता तलेजुले नगद २६ हजार सहित मेडल तथा प्रमाणपत्र...

सहिद सुनिताको स्मृतिमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु।

थाहा नगरका जनयुद्धका सहिद सुनिता गोपालीको स्मृतिमा सहिद सुनिता स्मृति प्रतिस्ठान द्वारा आयोजित प्रथम जिल्ला स्तरिय भलिबल प्रतियोगिताको आज थाहा नगरको बज्रबाराही स्थित बाराही चौरमा एक समारोह बिच थाहा नगरका प्रमुख लबशेर बिष्टले उद्घाटन गर्नु भएको छ। उद्घाटन कार्यक्रममा उपप्रमुख खड्गबहादुर गोपाली थाहा नगर खेलकुद बिकास समिति संयोजक...

जनयुद्धका सहिद सुनिताको स्मृतिमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुँदै,बिजेताले ५१ हजार नगद पाउने।

FB_IMG_1646994943321-1646995660.jpg

जनयुद्धका थाहा नगरपालिका कि सहिद सुनिता गोपालिको स्मृतिमा स्थापित सहिद सुनिता स्मृति प्रतिस्ठान ले जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। आउदो चैत १२ गते देखि १५ गतेसम्म नगरको बाराही चौरमा आयोजना हुने प्रतियोगिताको लागि आयोजकले टिम दर्ता को लागि आव्हान गरेको छ,टिम दर्ता २०७८ चैत १० गते बेलुकी ५ बजे सम्म गर्न सकिने र...

इन्द्रायणी चौरलाइ राम्रो खेल मैदान बनाउन सहयोग गर्छु :- मन्त्री ढकाल।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालले थाहा नगरको खेलकुद बिकासको लागि भौतिक पुर्बाधार आबश्यक रहेकोले नगरको इन्द्रायणी चौर खेल मैदानलाई राम्रो खेल मैदानको रूपमा बिकास गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयको छ।आज थाहा नगरमा आयोजित तेस्रो थाहा गोल्डकपको समापन तथा पुरस्कार बितरणको अबसरमा आफ्नो भनाइ राख्दै मन्त्री ढकालले सो...

तेस्रो थाहा गोल्डकप अङ्गारा युवा क्लब बन्यो च्याम्पियन।जित संगै हातपार्यो नगद १ लाख।

IMG_20220119_155617_747-1642589977.jpg

गत पौष २६ गतेदेखि  रुपचन्द्र बिष्ट को ८६ औ जन्म जयन्ती को अबसरमा जारी तेस्रो थाहा गोल्डकपको उपाधी अङ्गारा युवा क्लब थाहा ले हात पारेको छ।जित सङै अङ्गारा युवा क्लब ले नगद एक लाख सहित ट्रफी ,मेडल र प्रमाणपत्र हात पारेको छ ।आज भएको फाइनल खेलमा अङ्गाराका २ न जर्सिका खेलाडी सुसान्त कार्किको एक गोलले अङ्गारालाइ उपाधी दिलायको हो जितको लागि खेलको...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...