Saturday, 18 Apr, 2026
IMG-20260413-WA0014-1776144825.jpg

खेल

सहिद सुनिता स्मृति भलिबलको उपाधी आयोजकलाई ।

थाहा नगरको बाराही चौरमा जारी सहिद सुनिता स्मृति जिल्ला स्तरिय भलिबलको उपाधी आयोजक सुनिता स्मृति ले हात पारेको छ।आज भएको फाइनल खेलमा तलेजु युवा क्लब चित्लाङ्ग लाई हराउदै आयोजकले उपाधी जितेको हो ।उपाधी जितेसङ्गै बिजेता टोलिले नगद ५१ हजार सहित शिल्ड ,मेडल तथा प्रमाणपत्र हात पारेको छ भने उपबिजेता तलेजुले नगद २६ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो,तेस्तै तेस्रो हुने आग्रा स्पोर्ट्स ले १३ हजार र सान्त्वना हुने कोटडाडा युवा क्लबले नगद ५ हजार हात पार्यो।तेस्तै विभिन्न बिधामा उत्कृष्ट हुने खेलाडिआयोजक टिमका  बलराम सुवेदी घोषित हुदा आयोजक टिमकै राजकुमार कर्मचार्य बेस्ट सेटर भए भने बेस्ट ब्लकर आयोजकै बिशाल गोपाली भए ,तेस्तै बेस्ट स्पाइकर तलेजु युवा क्लबको मनिष तामाङ ,बेस्ट डिफेन्स तलेजुकै बुद्धि दङ्गाल र उदयिमान खेलाडी कोटडाडा युवा क्लबका आकास कर्मचार्य हुन सफल भए।
गत चैत १२ गते देखि संचालन भएको प्रतियोगिता मा १२ वटा टिमको सहभागिता रहेको थियो।सहिद सुनिता गोपालीको ४० औ जन्मजयन्ती को अबसरमा सप्पन्न प्रतियोगिताको समापन समारोह प्रतिस्ठानको अध्यक्ष शुवर्ण गोपालिको सभापतित्व तथा बागमती प्रदेश सामाजिक बिकास मन्त्री माननीय कुमारी मोक्तानको प्रमुख आतिथ्यता तथा थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गोपालीको बिशेष आतिथ्यतामा सप्पन्न भएको हो।
बिजेता तथा उपबिजेता टोलिलाइ प्रमुख अतिथी माननीय सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले पुरस्कार बितरण गर्नुभएको थियो ।खेलाडी हरुलाइ शुभकामना दिनुहुदै मन्त्री मोक्तानले सहिदहरु कसैको पेवा नहुने बताउदै प्रतिस्ठानले आगामी दिनमा गर्ने हरेक कार्यक्रमलाई आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता सहित सुनिता स्मृति प्रतिस्ठान लाई अझ ससक्त रुपमा लैजान आग्रह गर्नुभयो।

https://thahapati.com/public/images/users/273450440_900150824007759-1646826285.jpg
शम्भु अधिकारी
shambhu.thahapati@gmail.com

शम्भु अधिकारी थाहापाटी अनलाईनका कार्यकारी सम्पादक हुन् । थाहा नगरबाट प्रकाशन भईरहेको यस अनलाईन पोर्टलमा तपाई सँग भएका समाचार, विचार लगाएतका प्रकाशन सामाग्रीका सुचना, सुझाब र विज्ञापन छन भने सम्पर्क सक्नुहुने छ । - ९८४५१४९०४५


world-link-1690434568.jpg
50dhan2-1773127790.png
50makai-1773128454.png
rojgar-1773826495.png
सुमो र स्कारपियो ठोक्किँदा ९ जना घाइते
FB_IMG_1776523640535-1776526469.jpg

मकवानपुरको भिमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो र भारतीय स्कारपियो एकआपसमा ठोक्किँदा ९ जना घाइते भएका छन्...

दामनमा एक हप्ते युवा नेतृत्व प्रशिक्षण सुरु, ‘आरोग्य थाहा नगर’ अभियानलाई टेवा
FB_IMG_1776525419381-1776525449.jpg

थाहा नगर  — ‘आरोग्य थाहा नगर’ निर्माण गर्ने उद्देश्यसहित द आर्ट अफ लिभिङको आयोजना तथा थाहा नगरपालिका र...

स्थानीय र पर्यटकलाई राहत: कुन्छाल-चित्लाङ जोड्ने सडक अब स्तरोन्नति हुने
InShot_20260417_174300276-1776427456.jpg

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङलाई काठमाडौँ र अन्य क्षेत्रसँग जोड्ने छोटो दूरीको महत्त्वपूर्ण...

निजी सञ्चार माध्यममा सरकारी विज्ञापन रोक्ने निर्णयमा कांग्रेसको आपत्ति
FB_IMG_1776353441613-1776353522.jpg

काठमाडौं, वैशाख ३ निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने बालेन्द्र शाह नेतृत्व सरकारको...

हिमालको चेतना विश्वको आरोग्य” — थाहामा पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस भव्य रूपमा मनाइयो
FB_IMG_1776261461768-1776261486.jpg

थाहा नगरपालिका, मकवानपुर — संयुक्त राष्ट्र संघ द्वारा अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का रूपमा...

थानकोट–चित्लाङ सडकदेखि कुन्छाल कुलेखानी सडकको निम्ति निम्ती सांसद उप्रेतीले गराए प्रधानमन्त्रीको ध्यानाकर्षण
FB_IMG_1776092395634-1776092598.jpg

मकवानपुर–२ बाट निर्वाचित सांसद प्रशान्त उप्रेतीले , भूमि तथा विपद् व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू...

थाहा नगरपालिकाद्वारा अपाङ्गता भएका व्यक्तिहरूलाई हाइजिन किट तथा टेवा रकम वितरण
FB_IMG_1775576091131-1775576110.jpg

मकवानपुर — थाहा नगरपालिकाले पूर्ण अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य संरक्षण र जीवनस्तर सुधार गर्ने...

हेटौंडामा मनाइयो ६९ औं राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775223863761-1775224006.jpg

मकवानपुर । ६९ औं राष्ट्रिय सहकारी दिवस हेटौंडामा भव्यताका साथ मनाइएको छ । “उद्यमशीलता र पारदर्शिताः...

थाहामा मनाइयो ६९ औँ राष्ट्रिय सहकारी दिवस
FB_IMG_1775216936943-1775217083.jpg

थाहा नगरपालिका सहकारी शाखाको आयोजनामा ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम...

khane-1774766593.png