Wednesday, 09 Sep, 2026

खेल


थाहा नगर भलिवलका विजेता टिम वडा कार्यालयद्वारा सम्मानित 

55450393_366977544147735_-1553511873.jpg

गएको फागुन १७ गतेदेखि २१ गतेसम्म चित्लाङको विसिङ्खेलमा भएको थाहा नगरस्तरीय अन्तरवडा भलिवल प्रतियोगिताका विजयी वडा नं. २ का खेलाडीहरुलाई सोमबार एक समारोहबीच सम्मान गरिएको छ ।  २ नं. वडा कार्यालयले आफ्नै सभाकक्षमा विजेती खेलाडी, टिम क्याप्टेन तथा टिम व्यवस्थापकलाई बोलाएर सम्मान गरेको हो । वडा नं. २ का वडा अध्यक्ष गुप्तबहादुर काकीृको...

राष्ट्रिय फुटबल आज पुलिस र च्यासलबीच खेल हुदै 

football-1553320258.png

जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएका दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत् आज पुलिस र च्यासलबीच खेल हुने भएको छ । सिजनको पहिलो तथा सर्वा्धिक नगद राशी भएको खप्तड गोल्डकपको विजेता पुलिस र च्यासल युथ हेटौंडामा जारी प्रतियोगिताको पहिलो खेल खेल्न लागेका हुन् । खेल दिउँसो ३ बजे सुरु...

मकवानपुर गोल्डकपमा आज एपिएफ र हिमालयन शेर्पा  भिड्ने

football-1553236180.png

हेटौंडा–१० वनविज्ञान खेल मैदानमा दोस्रो संस्करणको भूगर्भ सिमेन्ट सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत् आज सशस्त्र प्रहरीको एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुने भएको छ ।  हिजो बिहिबारबाटसुरु भएको फुटबल प्रतियोगिता आजकाे खेल दिउँसो ३ बजे  शुरु हुने आयोजकले जनाएको छ । मकवानपुर जिल्ला फुटबल सघंको आयोजनामा भयको...

शिक्षक भलिवलको उपाधि जनकल्याण माविले हात पारे

jan-k-1551849941.png

मनोज तितुङ, चित्लाङमा रहेको स्वच्छन्द भैरब माविको आयोजनामा थाहा नगरपालिका भित्रका विद्यालयहरु बीच भएको शिक्षक भलिवल प्रतियोगिताको उपाधि पालुङको जनकल्याण माविले हात पारेको छ । फाइनलमा स्वच्छन्द भैरव माविलाई पराजित गरेर जनकल्याण मावि शिक्षक भलिवल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो । सेमीफाइनलमा जनकल्याण माविले नाटेश्वर माविलाई र...

विनयबाबु बस्नेत स्मृति भलिबल आजबाट सुरु १२ टिमको सहभागिता

01-1541405798.jpg

कार्तिक १९, २०७५ मकवानपुर थाहा नगरपालिकामा आज बिहानबाट जिल्लास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ ।      विनयबाबु बस्नेत स्मृति प्रतिष्ठान थाहा नगरपालिका वडा नम्बर २ को आयोजनामा फाँटवजारमा सुरु खेलको मकवानपुर प्रदेश २ का सभासद विरोध खतिवडावाट उद्घाटन गरिएको हो । पानसमा द्विपप्रज्वलन सहित रेफ्रिलाई बल हस्तान्तरण गरि भएको उद्घाटन...

पाकिस्तानमाथि गोल वर्षा गर्दै नेपाल यु १९ एएफसी छनोटको दोस्रो चरणमा

पाकिस्तानविरूद्ध गोल वर्षा गर्दै नेपाल यु १९ एएफसी कपको छनोट नजिक पुगेको छ। थाइल्याण्डमा जारी एएफसी यू-१९ च्याम्पियनसिप छनोट अन्तर्गत आइतबार नेपालले आफ्नो तेस्रो खेलमा पाकिस्तानलाई ९-० को फराकिलो अन्तरमा हराउँदै दोस्रो चरण पुगेको हो। थाईल्याण्डको चोनबरी रंगशालामा नेपालको फराकिलो जितमा निशा थोकरले ह्याट्रिक गरिन् । खेलको दोस्रो...

१९ कात्तिकदेखि विनयबाबु बस्नेत स्मृति भलिबल रनिङ शिल्ड प्रतियोगिता हुने।

    यहि १९ कात्तिकदेखि २१ सम्म थाहानगरको फाँटबजारमा  जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । विनयबाबु बस्नेत स्मृति प्रतिष्ठानको आयोजनामा भलिबल रनिङ शिल्ड प्रतियाेगिता हुन लागेकाे अध्यक्ष शंकर कार्कीले जानकारी दिनु भयाे ।     रनिङ शिल्ड प्रतियोगितामा प्रथम हुनेले नगद ५१ हजार सहित शिल्ड, मेडल तथा प्रमाणपत्र पाउने छन् ।...

थाहाले गर्यो खेलाडी सम्मान

44328566_1935684013189932-1539844984.jpg

शम्भु अधिकारी, थाहापाटी     थाहा नगरपालिकाले जिल्ला स्तरीय भलिबल प्रतियोगिता जित्ने खेलाडीहरुलाइ सम्मान गरेको छ ।  स्व केशबलाल स्मृति जिल्ला भलिबल प्रतियोगिता जित्ने थाहानगरका खेलाडीलाई नगर प्रमुख लबशेर बिस्ट,थाहा नगर खेलकुद बिकास समितीका अध्यक्ष राजेस के सि ले सम्मान गर्नु भयो ।          थाहा नगर मा फुलपाती बढाइ...

थाहा नगर सेमिफाइनल प्रबेस

43750616_1125312564300493-1539336625.jpg

   शम्भु अधिकारी हटियामा जारी स्व केशवलाल स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगितामा थाहानगर खेलकुद बिकास समिति सेमिफाइनलमा प्रवेश गरेको छ ।हटिया स्पोर्ट्स क्लबले आयोजना गरेको प्रतियोगितामा थाहा सङै ,रमनटार मनहरी मदन भण्डारी फाउन्डेसन गढी र आयोजक हटिया स्पोर्ट पनि सेमिफाइनलमा प्रवेश गरेको छ ,फाइनल प्रबेसको निम्ति आज दिउँसो दुई बजे...

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...