gumba-1715660528.jpg
Thursday, 16 May, 2024
खेल

शिक्षक भलिवलको उपाधि जनकल्याण माविले हात पारे

jan-k-1551849941.png

मनोज तितुङ,
चित्लाङमा रहेको स्वच्छन्द भैरब माविको आयोजनामा थाहा नगरपालिका भित्रका विद्यालयहरु बीच भएको शिक्षक भलिवल प्रतियोगिताको उपाधि पालुङको जनकल्याण माविले हात पारेको छ ।
फाइनलमा स्वच्छन्द भैरव माविलाई पराजित गरेर जनकल्याण मावि शिक्षक भलिवल प्रतियोगिताको उपाधि चुम्न सफल भएको हो ।
सेमीफाइनलमा जनकल्याण माविले नाटेश्वर माविलाई र स्वच्छन् भैरव माविले इअन  इंगलिस स्कूललाई हराएको थियो । प्रतियोगितामा इअन स्कूल तृतीय भएको स्वच्छन्द भैरव माविका शिक्षक जनक देवकोटाले जानकारी  दिनुभयो । 
प््रतियोगिथताबाट जनकल्याण माविका शिक्षक सानोभाइ कार्की उत्कृष्ट खेलाडी घोषित भएका छन् । 
ख्ेल समापन कार्यक्रममा थाहा ९ का वडा अध्यक्ष परशुराम श्रेष्ठले विजेताहरुलाई नगदसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५ हजारसहित शिल्ड र प्रमाणपत्र रहेको थियो । कार्यक्रम स्वच्छन्द भैरब माविका अध्यक्ष सुरेश लामिछानेको अध्यक्षतामा भएको थियो ।

sanovai-karki-1551849942.jpg

world-link-1690434568.jpg
पेट्रोलमा ७ रुपैयाँ र डिजलमा ५ रुपैयाँ घट्यो
FB_IMG_1715786394301_1-1715786460.jpg

पेट्रोल‚ डिजेल र मट्टीतेलको भाउ घटेको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ७...

सानिमा रिलायन्स इन्स्योरेन्स पालुङ शाखा द्वारा मृत्यु दावी भुक्तानी
1715779340466-1715779357.jpg

जिवन बीमाको क्षेत्रमा अग्रणी संस्था सानिमा रिलायान्स इन्स्योरेन्स  पालुङ शाखाले बिमित स्वर्गीय...

माओवादी केन्द्र हेटौंडा १३ को बैठक सम्पन्न
1715778027846-1715778042.jpg

हेटौंडा, नेकपा (माओवादी केन्द्र) हेटौंडा उपमहानगरपालिका वडा नं. १३ को नियमित बैठक सम्पन्न भएको छ । बुधबार वडा...

क्रीकेटर सन्दीप लामिछानेले पाए सफाइ
FB_IMG_1715773290750-1715773306.jpg

उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।      न्यायाधीशद्वय...

सहकारी समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्छ : मन्त्री बज्राचार्य
1715772363403-1715772543.jpg

मकवानपुर, ०२ जेठ/सहकारीमा उत्पन्न समस्या समाधान गर्न सबैपक्ष जिम्मेवार हुनुपर्ने बागमती प्रदेश संस्कृति,...

विद्यार्थी एकता दिवसमा दिप प्रज्वलन
1715705485610-1715705566.jpg

हेटौंडा, ०१ बैशाख/ ६० औं विद्यार्थी एकता दिवसको  अवसरमा  अखिल (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस ...

हेटौंडा–१४ का वडा अध्यक्ष दिपक खड्काद्वारा पत्रकारमाथि अभद्रव्यवहार
Deepak-khadka-Final-photo-1715702303.jpg

  हेटौंडा । समाचार संकलनकालागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ को कार्यालयमा पुगेका संचारकर्मीहरुलाई...

पोलियो बिरुद्धको आइ.भि.पि खोप अभियानको लागि विद्यालय संग सहकार्य
IMG_20240514_124450_450-1715699880.jpg

खोप दिने स्वास्थ्यकर्मी तथा विद्यालयका प्रतिनिधिहरुको लागि आइ पि भि खोप अभियान २०८१ को लागि एक दिने अभिमुखिकरण...

थाहानगरमा नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु
1715698632687-1715698735.jpg

थाहा नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट निर्माणमा साझा धारणा बनाउने अभ्यास शुरु भएको छ । नगरपालिकाको विकास...