Wednesday, 09 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

स्वच्छन्द भैरव डोजोका १४ खेलाडि ब्ल्याक बेल्ट पाउन सफल

k1-1728134296.jpg

स्वछन्द भैरव सितेरियो कराते डोजो चित्लाङले १४ जना खेलाडिको ब्लाकबेल्ट टेष्ट गरेको छ।
१९ असोजमा चित्लाङको हात्तिसारमा थाहा नगरपालिका वडा न ९ का अध्यक्ष राजकुमार बलामीको प्रमुख आतिथ्यता तथा डोजो प्रमुख प्रशिक्षक रोशन बलामीको अध्यक्षतामा सम्पन्न ग्रेडिङ समारोहमा १४ खेलाडीलाई ब्ल्याक बेल्ट प्रदान गरिएको हो।
ब्ल्याक बेल्ट प्राप्त गर्नेमा भुमिका बलामी,इनेश बलामी,करण गमाल,अर्जुन गमाल,समीर गोले,आस्मा थोकर,निशान गोले,सुमित भोम्जन,उज्वल लङ्वा,दिपिका स्याङ्तान,अनुष्का लोप्चन,प्रीति थिङ,सलिना माझी,र रिता श्रेष्ठ रहेका छन।
समारोहमा सितोरियो करातेका केन्द्रिय डोजो प्रमुख तथा प्रमुख प्रशिक्षक साइला गमाल,खेलकुद विकास समिती थाहा नगरका सदस्य यादव जंग रायमाझी,वडा न ९ खेलकुद विकास समिती संयोजक अमर सिंह ठकुरी,वडा सदस्य हरु रमेश बलामी,रामकृष्ण कपाली,अन्जु श्रेष्ठ,पुर्व वडा अध्यक्ष पर्शुराम श्रेष्ठ,नेकपा माओवादीका वडा संयोजक रमेश बिडारी,नेपाली काङ्ग्रेसका निर्मल बलामी,राप्रपाका रामकृष्ण लामिछाने, स्वच्छन्द भैरव डोजोका अध्यक्ष निरन घोले लगाएतका उपस्तिथि रहेको थियो।
ग्रेडिङ कार्यक्रममा खेलाडीहरुलाई शुभकामना दिदै अतिथीहरुले उच्च मनोबल र मेहनतको प्रतिफल पाएको बताउदै  खेल प्रती लगाव राख्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्न शुभकामना दिनुभयो।
ग्रेडिङ कार्यक्रमको अवसरमा खेलाडिहरुले काँता,स्पायरिङ,सहित डेमोस्ट्रेसन प्रस्तुत गरेका थिए।

 

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...

थाहा नगरमै पहिलो फास्ट ईभि चार्जिङ स्टेशनको सुरुवात
1786680829318-1786680990.jpg

थाहा नगरपालिका–४, थानाबजारमा नगरकै पहिलो फास्ट ईभी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ। ऋषेश्वर फास्ट चार्जिङ...