pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

खेल

थाहानगरको खेलकुद विकासमा नगरपालिका प्रतिबद्ध रहेको छ:- नगर प्रमुख बिष्ट

FB_IMG_1730600838326-1730600990.jpg

थाहानगरको खेलकुद विकासमा नगरपालिका प्रतिबद्ध रहेको थाहानगरपालिकाका प्रमुख बिष्णुबहादुर बिष्टले बताए ।
शनिबार बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले आयोजना गरेको मकवानपुर जिल्लास्तरीय भलिबलको फाइनल खेल पश्चात् बिजेता टोलीलाई शुभकामना र बधाई दिँदै प्रमुख बिष्टले खेलकुद अनुशासन र लगनशिलताको मुख्य आधार भएको बताए ।
प्रतियोगितामा साविक बिजेता मंगलेश्वर युवा क्लबले आयोजक बिनयबाबु स्मृति प्रतिस्ठानलाई ३-२ सेटमा पराजित गरि उपाधि चुमेको छ ।
बिहिबारदेखि सुरु भएको सातौ संस्करणको प्रतियोगितामा बिजेता मंगलेश्वर युवा क्लबले नगद ५५ हजार पाँच सय पचपन्न, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै उपबिजेता आयोजक बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले नगद २८ हजार आठ सय अठासी, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
मकवानपुर जिल्लाका १७ टिमको सहभागिता रहेको प्रतियोगिताको उत्कृष्ट खेलाडी बलराम सुबेदी, उत्कृष्ट ब्लकर सुजल कार्की, उत्कृष्ट स्पाईकर रमेश तामाङ, उत्कृष्ट प्रशिक्षक योगबहादुर सिन्तान, उत्कृष्ट सेटर उत्सब आलेमगर, उदयमान खेलाडी किसन थापा घोषित भए ।

बिधागत उत्कृष्ट खेलाडीहरुले नगद सहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिता प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीको अध्यक्षतामा भएको थियो ।

nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg