pani-1786865868.jpg
Sunday, 25 Oct, 2026
worldlink1-1789963258.gif

खेल

थाहामा बिनयबाबु स्मृति जिल्ला स्तरीय भलिवल कात्तिक १४ देखि १७ सम्म

fa7-1729488214.jpg

फोटो फाइल

बिनयबाबु स्मृति जिल्ला स्तरीय रनिङ शिल्ड भलिवल प्रतियोगितको सातौं संस्करण यहि कात्तिक १४ गतेदेखि १७ गतेसम्म हुने भएको छ ।

थाहा नगरपालिका २ फाटबजारमा बिनयबाबु बस्नेत स्मृति प्रतिष्ठानले प्रतियोगिताको आयोजना गर्दै आएको छ। मकवानपुर जिल्लाको स्थायी बसोबास भएका खेलाडिले मात्र सहभागिता जनाउन पाउने  प्रतियोगिताले पालुङका बिनयबाबु बस्नेतको स्मृतिका साथै खेल क्षेत्रको समेत वृद्धिविकास हुने गरेको प्रतिष्ठानका अध्यक्ष शंकर कार्कीले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५५ हजार ५ सय ५५ रुपियाँ, दृतीय टिमलाई २८ हजार ८ सय ८ रुपियाँ र तृतीय हुने टिमले ११ हजार१ सय ११ रुपैयाँ  विजयी टिमहरुलाई शिल्ड, मेडल र प्रमाणपत्रको साथै बिधागत तर्फ उत्कृष्ट हुने खेलाडिलाइ नगद सहित पुरस्कारको  व्यवस्था गरिएको अध्यक्ष कार्कीले बताउनु भयो । अघिल्लो वर्षको उपाधी आयोजकलाई पराजित गर्दै मंगलेश्वर युवा क्लवले हात पारेको।

FB_IMG_1729487597448-1729488215.jpg
FB_IMG_1729487383634-1729488253.jpg
nagar-1792329114.jpg

world-link-1690434568.jpg
madhab-1792328837.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
सशस्त्र प्रहरीले फेला पार्‍यो हराएको पर्स, सम्बन्धित व्यक्तिलाई बुझायो
InShot_20261025_140209605-1792916360.jpg

मकवानपुरको थाहा नगरपालिका–३ निवासी अनुप विष्टको हराएको पर्स सशस्त्र प्रहरीले फेला पारी सम्बन्धित व्यक्तिलाई...

बाजेले सुरु गरेको धार्मिक सम्पदा संरक्षणको परम्परालाई निरन्तरता दिँदै माधव कार्की
Untitled-1792301917.jpg

मकवानपुरको थाहा नगरपालिका–२ अंगारेका युवा समाजसेवी माधव कार्कीले थाहाका विभिन्न मठमन्दिरको संरक्षण,...

नेपाली कांग्रेस थाहा नगरको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम सम्पन्न
FB_IMG_1792199080449-1792199089.jpg

नेपाली कांग्रेस थाहा नगर समितिले दसैँ, तिहार, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान तथा...

अंगारेका माधव कार्कीले इन्द्रायणी मन्दिरमा चढाए पित्तलको पाता
InShot_20261014_191024514-1791984370.jpg

थाहा । मकवानपुरको थाहा नगरपालिका–२, अंगारेका युवा समाजसेवी माधव कार्कीले पालुङस्थित इन्द्रायणी मन्दिरमा...

दामनमा वनस्पति खेतीसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
InShot_20261013_155246809-1791886099.jpg

दामन। मकवानपुरको थाहा नगरपालिका–दामनस्थित पर्वतीय वनस्पति उद्यानमा वनस्पति खेतीसम्बन्धी प्राविधिक...

थाहा–११ मा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा महांकाल र सिमभञ्ज्याङ विजयी
InShot_20261012_182801224-1791809032.jpg

थाहा । महांकाल युवा क्लब थाहा–११ को आयोजनामा विजयादशमीको अवसरमा नगरस्तरीय खुला ९ ए साइड फुटबल प्रतियोगिता...

थाहा नगरपालिकाले भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाको पढाइको जिम्मा लिने
FB_IMG_1791718009138-1791718246.jpg

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीमा अभिभावक गुमाएका पालिकाभित्रका बालबालिकाको पठनपाठनको जिम्मा थाहा...

अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर थाहा–१ का गोपालीको मृत्यु
InShot_20261011_065344489-1791681411.jpg

मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१ मा अरिङ्गाल पोल्ने क्रममा रुखबाट खसेर घाइते भएका एक युवकको उपचारका...

पालुङ क्याम्पसद्वारा विद्यार्थी सम्मान, स्वागत तथा कर्मचारीको बिदाइ
FB_IMG_1791564440598-1791564463.jpg

थाहा। पालुङ क्याम्पसको आयोजनामा स्नातक चौथो वर्ष उत्तीर्ण विद्यार्थीहरूको सम्मान, नयाँ विद्यार्थीहरूको...

shambhu-bhina-1792328742.jpg
dipak-karki-1792328765.jpg
rajan-dhakal-1792328785.jpg
dipak2-1792328806.jpg
rupesh-1792328822.jpg
ishor-1792328855.jpg
hirendra-1792328872.jpg
shikhar-1792328926.jpg
11-11-1792328949.jpg
9-1792329666.jpg
7-1792329686.jpg