Thursday, 10 Sep, 2026
thaha-nagar-bord-6x8-1780286250.jpg

खेल

फिफा विश्वकप २०२६ तिन देशमा आयोजना, ४८ टिम सहभागी हुने

FB_IMG_1765435409335_1-1765435458.jpg

दावा सेर्पा -UAE, ६ डिसेम्बर - आगामी फिफा विश्वकप २०२६-  ११ जुनदेखि १९ जुलाईसम्म आयोजना हुने भएको छ। यो प्रतियोगिता इतिहासमै पहिलोपटक अमेरिका, मेक्सिको र क्यानडाको  संयुक्त आयोजनामा सम्पन्न हुनेछ। फिफाले यसपटक विश्वकपमा सहभागी हुने टिम संख्या बढाएर ४८ पुऱ्याएको छ। हालसम्म ४२ टिम छनोट भइसकेका छन्, बाँकी ६ टिम प्ले अफ मार्फत् तय हुनेछन। उदघाटन खेल मेक्सिको शहरको "Estadio Azteca Stadium" मा हुनेछ भने फाइनल खेल न्यूयोर्क शहरको  "Met Life Stadium" मा आयोजना गरिनेछ ।

छनोट भएका  ४२ मध्येका  केही प्रमुख टिमहरूको सूची यस  प्रकार रहेका छन् ।
 दक्षिण अमेरिका (CONMEBOL): अर्जेन्टिना, ब्राजिल, उरुग्वे, इक्वेडर, पाराग्वे, कोलम्बिया
युरोप (UEFA): स्पेन, फ्रान्स, जर्मनी, इंग्ल्यान्ड, पोर्चुगल, नेदरल्याण्डस, बेल्जियम, क्रोएसिया, नर्वे, स्कटल्याण्ड, स्विटजरल्यान्ड, अष्ट्रिया
एशिया (AFC): जापान, दक्षिण कोरिया, इरान, साउदी अरब कतार, अष्ट्रेलिया, उज्बेकिस्तान, जोर्डन 
अफ्रिका (CAF): मोरक्को, सेनेगल, घाना, अल्जेरिया, ट्युनिसिया, आइभरी कोस्ट, इजिप्ट, दक्षिण अफ्रिका, केप भर्डे
उत्तर अमेरिका (CONCACAF): अमेरिका, मेक्सिको, क्यानडा (आयोजक), साथै कुरासाओ, हाइटि र पानामा
ओसियानिया (OFC): न्यूजिल्यान्ड

यसपटकको विश्वकपलाई इतिहासकै ठूलो प्रतियोगिता मानिएको छ, जसमा १०० भन्दा बढी खेल खेलिनेछन्।

I

ev-motar-1784299318.jpg
ev-charjing-1786866017.jpg

world-link-1690434568.jpg
rojgar-1773826495.png
thaha-nagar-bord-6x8-2-1780286450.jpg
प्रकाश गौतमको भिडियो भाइरल भएपछि निष्पक्ष छानबिनको माग, सामाजिक अभियन्ता महतको प्रश्न– ‘कानुन सत्ताको कुर्सी हेरेर रंग फेर्छ?’
InShot_20260909_190824478-1788960218.jpg

हेटौंडा/ मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता प्रकाश...

थाहा अस्पतालमा उत्कृष्ट कर्मचारी सम्मान, बिदाइ तथा तीज शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
20260826_162426-1787753831.jpg

थाहा अस्पतालमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई सम्मान गर्दै ‘फेरि भेटौँला’ तथा हरितालिका तीजको...

थाहामा आँखा स्वास्थ्य सेवा विस्तारका लागि पालिका र आँखा केन्द्रबीच सहकार्यमा जोड
InShot_20260824_195825470-1787580853.jpg

थाहा नगरमा तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङ र हेटौंडा सामुदायिक आँखा केन्द्रको आयोजनामा स्थानीय परियोजना...

थाहामा आयोजित रक्तदान कार्यक्रममा ७६ जनाले गरे रक्तदान
FB_IMG_1787484864182-1787484878.jpg

थाहा नगरपालिका–४, थानाबजारमा लायन्स क्लब अफ थाहा पिसको आयोजनामा भएको बृहत् रक्तदान कार्यक्रममा ७६ जनाले...

झम्केश्वरी मावि भौतिक पूर्वाधारसँगै शैक्षिक उपलब्धिमा पनि उत्कृष्ट बन्दै
FB_IMG_1787238134164-1787238173.jpg

थाहा नगरपालिका–१ स्थित श्री झम्केश्वरी माध्यमिक विद्यालय भौतिक पूर्वाधार, व्यवस्थित व्यवस्थापन तथा शैक्षिक...

मुख्य न्यायाधीशसहित ६ जना सवार स्कारपियो दुर्घटना, एकको अवस्था गम्भीर
FB_IMG_1787025657064-1787025922.jpg

मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका न्यायाधीश...

ऋषेश्वरमा सनिवार ३ हजार बढिले दर्शन गरे !
FB_IMG_1786809214155-1786809246.jpg

मकवानपुर थाहा नगरापलिकाको प्रशिद्ध धार्मिक स्थल ऋषेश्वरमा ३० साउनमा परेको शनिबार एकैदिन ३ हजार बढिले दर्शन...

४१३ घरको वर्षौं पुरानो खानेपानी समस्या समाधान, आठ वर्षपछि सम्पन्न भयो चिसापानी–मझुवा आयोजना
FB_IMG_1786800188422-1786800200.jpg

मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ७ का ४ सय १३ परिवारका लागि ‘एक घर, एकधारा’ निर्माणसहित चिसापानी मझुवा...

थाहा नगरको घटना दर्तामा जन्म सबैभन्दा धेरै, बसाइँसराइमा ‘बाहिरिने’ बढी
1786716540666-1786716631.jpg

मकवानपुरको थाहा नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा कुल १ हजार ७ सय ३८ वटा व्यक्तिगत घटना दर्ता भएका छन् ।...